सम्पूर्ण समाचार

बिराटनगरमा तेस्रो पटक निकालिएको भीमसेन रथ यात्रा हेर्नुहोस ( फोटो फिचर सहित )

प्रेम देवान बिराटनगर ८ असोज । काठमाडौ उपत्यकामा मनाइदै आएको भीमसेन जात्रा विराटनगरमा पनि धुमधामका साथ मनाइएको छ । भीम सेन रथ यात्रा मुल समारोह समिती विराटनगरले तयार पारेको भीमसेन रथ यात्रा सोमबार विराटनगरमा भव्याताका साथ निकालेको छ । बिराटनगर संसारीमाइस्थानमा रहेको भीमसेन मन्दिरबाट रथ बोकेर यात्. . .


विराटनगरमा नेपाल कै सर्वाधिक राशिको भेट्रान फुटबल प्रतियोगिता प्रथमलाई नगद १ लाख ५१ हजार रुपैयाँ

विराटनगर ८ असोज । ‘स्वास्थ्य नै धन हो र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ नेपालकै सर्वाधिक राशि रहेको दोस्रो प्रदेश १ स्तरीय भेट्रान फुटबल प्रतियोगिता विराटनगरमा हुने भएको छ । विराटनगरको सिएमजी स्वस्थ क्लबले प्रदेश स्तरीय फुटबल प्रतियोगिता सहिद रंगशालामा गर्न लागेको सोमबार पत्रकार सम्मेल�. . .


प्रदेश नम्बर २ का सेन्ट्रल ईन्जिनियरिङ्ग परीक्षार्थीद्धारा प्रदेश नम्बर १ विराटनगमा २ दिनदेखि आमरण अनशन ( फोटो फिचर )

विराटनगर ८ असोज । प्रदेश नम्बर २ मा रहेको जनकपुरमा रहेको मोडेल पुर्वाअञ्चल कलेजमा गत भदौ २६ गते संञ्चालन भएको परीक्षामा मानसिक र भयपुर्ण अवस्थामा संचालन गरेको भन्दै परीक्षा रद्ध गरी पुन परीक्षा तालिका सर्वजनिक गर्न माग गर्दै सेन्ट्रल ईन्जिनियरिङ्गका परीक्षार्थीद्धारा ५ बुदे माग राखेर पूर्वाअञ्चल �. . .


गरिखानेको कथा :बिराटनगरमा चटपटे बेचेर दैनिक १५ सय कमाउछन उपेन्द्र

प्रेम पारख बिराटनगर असोज ८, यिनको नाम हो उपेन्द्र साह । बिराटनगरको घोगापुल चोकमा बस्ने उपेन्द्रले करिब २५ बर्ष देखी बिराटनगरमा चटपटे र पानीपुरी (पुच्का) को ठेला चलाउदै आएका छन् । कुनैपनि काम सानो या ठुलो नहुने उनको विचार राख्ने उनि यहि ठेलामा चटपटे र पुच्का बेच्दै आफ्नो जीवन चलाइरहेका छन् । उनि बिहा�. . .


रमपम बिराटनगर लिटल आईकनको उपाधि रोजमेरी र त्रिन्काललाई

बिराटनगर असोज ८  , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको “रमपम बिराटनगर लिटल आईकन २०१८” को फिनाले सम्पन्न भएको भएको छ । बिराटनगरको बिरेन्द्र सभा गृहमा भएको फिनालेमा बालिका तर्फ रोजमेरी बिश्वास प्रथम हुन सफल भइन �. . .


शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण :कुन विषय पढ्नले पाउँछन् ऋण ?

काठमाडौं । पैसाको अभावमा पढ्न नपाएका युवाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिने बाटो खुलेको छ । सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ मन्त्रिपरिषदबाट पारित भएपछि विपन्न विद्यार्थीले ब्याज अनुदानमा ५ लाख रुपैयाँसम्म ऋण लिन पाउने भएका हुन् । सरकारको योजनाअनुसा�. . .


विराटनगरको डिग्री क्याम्पसमा प्राध्यापकले नै लगाए ताला, दुई सातादेखि क्याम्पस प्रमुख बाहिरै

विराटनगर, ७ असोज । विराटनगर १४ मा रहेको स्नातकोत्तर (डिग्री ) क्याम्पसको क्याम्पस प्रमुखको नियुक्तीको बिषय लिएर प्रमुखको कार्यकक्षमा २ सातादेखीको तालाबन्दीले पठन पाठनसँगै प्रशासनिक काम प्रभाबित भएको छ । नियम विपरित अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै प्राध्यापक सम्. . .


विराटनगरको आयल निगमको डिस्पेन्सर प्रयाेग नै नगरी बिग्रियो

विराटनगर, ७ असोज । बन्द हडतालको समयमा पेट्रोलियम पदार्थको वितरणको अभाव हटाउन नेपाल आयल निगमले विराटनगर पठाएको डिस्पेन्सर बिग्रिएर थन्किएको छ । करिब ९ हजार लिटर क्षमताको सो डिस्पेन्सर प्रयोग गर्न सकिएको भए विभिन्न नाममा हुने हड्तालका कारण हुने पेट्रोलियम पदार्थको अभावको समस्या केही दिनको लागि समाध�. . .


विराटनगरमा भेटिएको शव कोशी अस्पतालमा पोष्टमार्टम हुन नसकेपछि धरान पठाईयो

विराटनगर, ७ असोज । आज बिहान विराटनगर महानगरपालिका वडा नम्बर १८ मा भेटिएको शव पोष्ट मार्टमकोको लागि धरान पठाईएको छ । कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम गर्नको लागि लगिएको भएपनि शबको प्रकृती अन्यन्तै किरा पारेको कारणले गर्दा कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम हुन नसकेपछि बिपी कोईराला स्वास्थ्य बिज्ञापन. . .


मोरङमा श्रृङ्खलावद्व अापराध : विराटनगर १८ मा शव टाउको छिनेको कंकाल अबस्थामा भेटियो

प्रेम देवान । विराटनगर ७ असोज । विराटनगर १८ बुधनगर जाने बाटो नजिकै खेतबारीको होमपाईपमा भेटिएको शव शंकास्पद भएको पाईएको छ । आईतबार विहान १० तिर होमपाईप भित्र भेटिएको शवको टाउको कंकाल र शरिर कुहिएको अवस्थमा फेला परेको हो । जिल्ला प्रहरी कार्यलय मोरङ र ईलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलीले क. . .


बिराटनगरमा एउटा शव भेटियो ,अनुसन्धान हुदै 

बिराटनगर असोज ७ , बिराटनगरमा एउटा शव भेटिएको छ । बिराटनगर १६ र १७ वाडको बिचमा बुधनगर जाने सडक छेउको छाला उद्योगको नजिक होम पाइपको मुनि एउटा शव फेला परेको छ। शवको पहिचान हुन नसकेको साथै शव गनाइरहेको र डोजर प्रयोग गरेर शव होम पाइपबाट निकाल्ने प्रयास जारीरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अन�. . .


बिराटनगरको मेरिल्याण्ड कलेजका १० बिद्यार्थी थाइल्याण्ड शैक्षिक भ्रमण सकेर फिर्ता 

बिराटनगर,असोज ७, पुर्व मै पहिलोपटक बेलायतको विश्वबिद्यालयसंग सहकार्य गरि संचालनमा आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणको अनुभव लिएर फर्केका छन् । बेलायतको वाल्भरह्याम्टन विश्वबिद्यालयको बिबिएम कोर्ष पढिरहेका १० जना बिद्यार्थी थाइल्याण्ड एक हप्ताका लागि युन�. . .