नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनबाट फेरि अध्यक्ष हुन उम्मेदवारी दर्ता गरेका छन्। आइतबार राति आफूलाई अध्यक्ष राखेर ओलीले प्रस्ताव गरेको पदाधिकारी र केन्द्रीय सदस्यमा उपाध्यक्ष भीम रावलले असहमति राखेपछि ओलीले फेरि अध्यक्ष बन्न चुनाव लड्नु पर्ने भएको हो। ओलीको उम्मेदवारी विष्�. . .
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘काँग्रेसको अबको बाटो’ सार्वजनिक गर्नुभएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा पौडेलले रूपान्तरणका १० सूत्रसहित काँग्रेसको अबको बाटो सार्वजनिक गर्नुभएको हो । पौडेलले भन्नुभयो, “नेपाली काँग्रेसको नेतृत्व मात्रै परिवर्तन गरेर पुग्�. . .
विराटनगर । भारतको बथनाहदेखि मोरङको कटहरीसम्म रेलमार्ग विस्तार एकवर्षमा सम्पन्न गर्ने गरि अगाडी बढेको छ । रेलमार्गको १८.६ किलोमिटरमध्ये निर्माण सकिएको ७ किलोमिटर दुरी बाहेकको काम समेत ७० प्रतिशत सम्पन्न भएको हो । भारतको रेल–वे स्टेशन बथनाहादेखि आईसीपी इण्डिन कस्टमसम्म ५ किलोमिटर दुरीमा निर्माणको. . .
विराटनगर । नेपाली कांग्रेस मोरङको सभापति छनोटका लागि पुनः निर्वाचन हुने भएको छ । आइतबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नपाएका कारण पुनः निर्वाचन हुने भएको हो । नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला पक्ष हावी रहेको मोरङमा समेत पहिलो चरणको मतदानबाट सभापतिको निक्र्यौल �. . .
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल निगमका अनुसार करिब एक हप्ताअघि प्रतिब्यारेल ८२ डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको प्रभाव र अमेरिकाले रणनीतिक भण्डारणबाट पाँच करोड ब्यारेल पेट्र�. . .
मित्र भण्डारी काठमाडौँ । उपत्यकामा पछिल्लो समय दुई पाङ्ग्रे सवारीसाधनअन्तर्गत मोटरसाइकल तथा स्कुटरको चोरी बढेको छ । मोटरसाइकल चोर्ने गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको चोरी बढेसँगै खोजी कार्यलाई समेत तीव्रता दिएको छ । महाशाखाका प्रम�. . .
विराटनगर । बजार मूल्य भन्दा शतप्रतिशत महंगोमा चस्मा बिक्री गरेर सेवाग्राही ठगी गर्ने विराटनगर आँखा अस्पताललाई तीनलाख रुपिँया जरिवाना गरिएको छ । सेवाग्राहीलाई एकहजार २०० बजार मूल्य पर्ने चस्माको लेन्स २ हजार ६०० मा बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जरि�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण भएको छ । ३३९ जनाको पीसीआर परिक्षण गर्दा २३ र ३० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९, मोरङमा ५, सुनसरीमा ४, उदयपुरमा २, भोजपुर, इलाम �. . .
विराटनगर । मौद्रिक नीति सम्बन्धी राष्ट्र बैंकको प्रथम समीक्षा सम्बन्धमा उद्योग संगठन मोरङले आफ्नो ५ बुँदे सुझाव सार्वजनिक गरेको छ । बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको चरम अभाव भई लगानीयोग्य रकमको अभाव भएको अवस्थामा राष्ट्र बैंकको समीक्षा आशलाग्दो देखिएको भन्दै उद्योग संगठनले आईतबार एक प्रेस व�. . .
काठमाडौँ । रसुवा तथा नुवाकोटका निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा पु¥याउन महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली प्रसारण लाइन र सबस्टेशन निर्माणमा आशातीत प्रगति नभएपछि नेपाल विद्युत् प्राधिकरणले चासो राखेको छ । निर्माण व्यवसायीको काम सन्तोषजनकरुपमा अगाडि बढ्न नसक्दा राष�. . .
झापा ।झापाको कन्काई नगरपालिका वडा नम्बर ८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । साेही दुर्घटना परि २२ जना घाईते भएका छन् । आईतबार दिउँसो साढे १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर . . .
विराटनगर । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि ‘डे केयर भवन’ निमार्ण गरिएको छ । इन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाद्वारा शरणार्थी क्याम्पमा दिवा सेवा भवन निमार्ण गरिएको हो । शनिबार एक भव्य कार्यक्रमको आयोजना गरि भवनको उद्घाटन गरिए�. . .