सम्पूर्ण समाचार

कर्मचारी पुरस्कृत

विराटनगर, १४ भदौ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले उत्कृष्ट काम गर्ने २० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०६७÷६८ को कार्यक्रमको समष्टिगत मूल्याङ्कन गरी पुरस्कृतहरूलाई जिल्ला जनस्वास्थ्य कार्यालयमा आयोजित एक समारोहमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रम�. . .


पूर्वाञ्चलमा आइटीको सम्भावना र चुनौती विषयक कार्यक्रम आयोजना हुने

 बिराटनगर/ २९ श्रावण  |   पूर्वाञ्चालमा आइसिटी सम्वनधी कार्यक्रमहरु खासै नभइरहेको अवस्थामा केहि समय अघिदेखि यसले तिब्रता पाउन थालेको छ । बिराटनगरमा इस्ट आइटी कम्युनिटीले यस्ता केहि कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । मोफसलबाट पहिलो आइसिटी विशेष म्यागजिन ‘लिभिङ विथ आइसिटी’ म्यागजिन  प्रकाशन गरिर�. . .


डीपीएसको सवारी आवागमनमा रोक

विराटनगर/२८ श्रावण । विराटगनर–६ स्थित सम्झना चौकका स्थानिय वासिन्दाले  दिल्ली पब्लिक स्कुलको सवारी साधन जानकी मार्गबाट चल्न रोक लगाउने भएका छन् । डिपिएसले उक्त सडक निर्माण गर्दा सम्झना टोल संगठनसँग गरेको सम्झौता अनूसार रकम निकासा गरेको भन्दै उनीहरुले सवारी आवगमनमा रोक लगाउने बताएका हुने । २०६४ सा. . .


सरकारलाइ हजारौ इमेल गर्दै अन्तराष्ट्रिय युवा दिवस मनाईने

विराटनगर/ २५ श्रावण । विराटनगरका युवाहरुले १२ औ अन्तराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने भएका छन् । मोरङ्ग युवा सञ्जाल नामक समुह गठन गरी विराटनगरमा कार्य गर्ने विभिन्न ३० संघसंस्था, क्लब लगायतका समुहको सयुक्त सहभागीतामा गठित उक्त सञ्जालले एकैसाथ अन्तराष्ट्रिय युवा दिवस मनाउन लागेको हो । यस वर्षक. . .


सार्वजनिक स्थानमा धूमपान गर्नेलाई जरिवाना

विराटनगर २२ साउन । सरकारले आजदेखि सार्वजनिक स्थानमा धूमपान गर्नेलाई जरिवाना गर्ने भएको छ । व्यवस्थापिका संसदबाट सुर्ती नियन्त्रण तथा नियमन ऐन पारित भएपछि आजबाट देशभर यो नियम लागू भएको हो । ऐन अनुसार अबदेखि सार्वजनिक स्थानमा धूमपान गरेको भेटिएमा एक सय जरिवाना गरिनेछ । सरकारले अनुगमनका लागि स्वास्थ्�. . .


कर्मचारीको आन्दोलन स्थगित

विराटनगर ६ साउन । सरकारले हालै बढाएको तलव मान समान नभएको तथा केहि पहिले देखिनै उठादै आएका मागहरुलाइ संबोधन नगरेको भन्दै आन्दोलनमा उत्रीएका कर्मचारिहरुले आन्दोलन स्थगीत गरेका छन । विगतमा कर्मचारिले राखेका संचयकोषको रकम झिक्दा लाग्ने ब्याज खारेजि गर्नुपर्ने, अस्थाइ करारमा रहेका कर्मचारि लाइ स्थाइ स�. . .


जबरजस्ती चन्दा उठाउने दुई पक्राउ

विराटनगर / ४ साउन । राजमार्गमा सवारी साधन रोकेर तथा फोन गरेर धमक्याउँदै जर्वजस्ति चन्दा उठाउने दुई युवकलाई वुधवार  मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर उपमहानगरपालिका ६ वस्ने ४० वर्षीय राजु कामत र ७ वस्ने ३० वर्षका राम कुमार चौधरीलाई आज विराटनगरको वरगाछि स्थित चाँदनी चौकवाट  चन्दा उठाउँदै गर्दा नग�. . .


संविधान निर्माण प्रक्रिया बारे अन्तरक्रिया

विराटनगर/ ३२ असार । संविधान सभाद्वारा तयार गरिएको अवधारणा पत्र र प्रारम्भिक मस्यौदा बारे विराटनगरमा एकदिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । संविधान निर्माणको प्रक्रिया र अहिलेसम्म भएको कार्यको जानकारी दिने र युवाहरुबाट संविधान निर्माणका लागि सुझाव संङ्कलन गर्ने उद्देश्यका साथ उक्त अन्तरक्रिया . . .


मैले जीवनमा नसोचेको पेशा अहिले गरिरहेको छुः रामभजन कामत

आफु जहिले पनि कमेडी रोल गर्न मन पराउने कलाकारलाई सिरियस रोल दिएमा अभिनय गर्न धेरै गाह्रो हुने अनुभव सुनाउछन् आरोहण गुरुकुल विराटनगरका कलाकार रामभजन कामत उर्फ आरबीके । भन्छन् ‘मलाई डाइरेक्टरले सिरियस रोल दियो भने प्रोडुसर डुब्छ । विराटनगर १ पोखरीया त्रिवेणी मार्ग स्थायी घर भएका आमा सागरदेवी र बुबा सह. . .


पत्रकारहरुको क्षेत्रिय स्तरको विरोध सभा विराटनगरमा

विराटनगर १५ असार । पत्रकार खिलानाथ ढकाललाइ आक्रमण गर्ने मुख्य आरोपी पर्शुराम वस्नेतलाइ पक्राउ नगरेको विरोधमा पत्रकार महासघ मोरङले क्षेत्रिय स्तरको विरोध सभा विराटनगरमा गरेको छ । गृह मन्त्रि  कृष्ण बहादुर महरा सुरक्षा समितीको बैठकमा भाग लीन आएको बखत सुरक्षा समितीको बैठक चलीरहेको उद्योग संगठन मोर�. . .