उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा ८ स्थित भित्री सडक खण्डमा पिकअप भेनले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु र १ जना घाईते भएका छन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा ३ बस्ने २० बर्षिय मंगल सिंह राई रहेका छन् । मंगलबार राती करिब ८ बजेको समयमा को. १७ प ८०७० नम्बरको मोटरसाईकललाई बिपरीत दिशाब�. . .
इटहरी । सुनसरीको इटहरीमा नेकपा एकीकृत समाजवादीले संगठन निमार्णको क्रममा महिला–महिलामा नेकपा एस अभियान मार्फत संगठन विस्तार थालेको छ । पुर्वक्षेत्रको व्यस्त शहरका रुपमा विकसित हुँदै गएको इटहरीमा नेकपा एसले एक सातादेखि न्युनतम ५ हजार महिलालाई संगठित गर्न महिला–महिलामा नेकपा एस अभियान सञ्चालनमा ल�. . .
चुरे क्षेत्रको संरक्षणका लागि नेपाली सेनाको टोलीले रुपनीमा वृक्षरोपण सुरु गरेको छ । रुपनी गाउँपालिका–५ स्थित दुधैला खोला ईलाकामा नेपाली सेनाले वृक्षरोपण सुरु गरेको हो । जिल्ला वन कार्यालयसँगको सहकार्यमा भीम दल गणले एक हजार २०० मगहनी, एक हजार मसला, ९०० खयर, ९०० तेजपत्ताका बिरुवा गरी चार हजार बिरुवा ल. . .
इलाम । जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायत स्थानमा आज बिहानैदेखि हिमपात सुरु भएको हो । उच्च पहाडी क्षेत्रमा मात्र हिमपात भए पनि जिल्लाका अन्य स्थानमा वर्षा भइरहेको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी र गैरीबास तथा इलाम नगरपाल�. . .
शुक्लाफाँटा । खोलाको पानी पिउँदै आएका चुरे फेदीको शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने धारापानी गाउँका बासिन्दाले पाँच दशकपछि घरदैलोमै खानेपानी पाउने भएका छन् । वडा कार्यालयले आ.व २०७८-७९ को रु चार लाख ९० हजार बजेट परिचालन गरी खानेपानी निर्माणको कार्य अगाडि बढाएको छ । बतासे झर्नामा खानेपानीको इन्टेक ट. . .
दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको ज्यान गएको छ । सो खानीमा परी अरु पनि केही व्यक्ति घाइते भएका छन् । दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको सो खानीमा अकस्मात विस्फोट भएको थियो । खानीमा अकस्मात बिस्फोट भएको र त्यसपछि भत्किएको . . .
काठमाडौँ । बालबालिकाले निर्वाध रुपमा पढ्न पाउने विश्वव्यापी अधिकारको सम्मानसहित विद्यालयलाई राजनीतिक दलगत हस्तक्षेपबाट मुक्त गर्दै शान्ति क्षेत्र बनाउने प्रतिबद्धता गरेका प्रमुख दल र सङ्गठनबाटै पटकपटक त्यसको उल्लङ्घन हुने गरेको छ । नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३१ को शिक्षासम्बन्ध�. . .
विराटनगर । कोभिड महामारी र त्यसले देखाएको विकल्प स्वरुप विराटनगरमा तरकारी, फलफुल तथा माछामासु अनलाईन खरिदका लागि ‘सब्जीहटिया डटकम’ सञ्चालनमा आएको छ । विराटनगर–११ स्थित नेपाल बजार पश्चिम मंसिर १५ गतेदेखि उक्त अनलाईन पसल सञ्चालनमा आएको हो । विराटनगरकै २८ वर्षीय निश्चल मण्डलले उक्त पसल सञ्चालनमा ल्य. . .
झापा । झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृत्यु. . .
नेपाल सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोहको मुख्य कार्यक्रम ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्नेे भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहमन्त्रालमा आज भएको भूकम्प सुरक्षा दिवस, २०७८ मूल समारोह समितिको बैठकले भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम पाटनमा गर्ने न�. . .
पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “सो प्रणाली बिहीबारदेखि क्रमिकरुपमा कमजोर बन्दै जाने देखिएको छ”, उहाँले भन्नुभयो । हाल देशभर स�. . .
विराटनगर । सप्तकोसी डेभलपमेन्ट बैंकमा परिवारिक सञ्जाल तयार गरेर आर्थिक अपचलन भएको आशंका गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीकै योजनामा १६ करोड रुपैँया अपचलन भएको हुनसक्ने आशंका बढ्दै गएको हो । विराटनगरस्थित कर्पोरेट कार्यालयमा जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुखका हिम. . .