झापाको मेचीनगरबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

<span class='c1'>झापाको मेचीनगरबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर</span> <span class='c2'>सहित १ जना पक्राउ</span>

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका-७ सुकुम्बासी टोलका ५४ बर्षीय अमृत खड्का रहेका छन । मंगलबार बेलुका करिब ४ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा खडकाको साथबाट १४ ग्राम प्रतिबन्धीत लागुऔषध ब्राउन सुगर बरामद गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका खड्काको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्