विराटनगर । भारतको कोलकाता हल्दिया र बिशाखापटमबाट सोझै विराटनगरस्थित एकिकृत जाँच चौकीसम्म निकासी पैठारीको पारवहन सुविधा विस्तार गर्न पूर्वका उद्योगी–व्यवसायीले सरकारसँग माग गरेका छन् । औद्योगिक कच्चा र तयारी वस्तुको ढुवानी तथा पारवहनमा हुँदै आएको लजिष्टक खर्च घटाउन दिर्घकालिन महत्वका संरचनाको व. . .
काठमाडौँ केन्द्रीयस्तरबाट यातायातको अनुगमन यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागले गर्ने गरेकामा त्यस्तो अनुगमन भएको नदेखिएको यात्रुको भनाइ छ । यस्ता निकायले प्रत्येका दिन गर्ने अनुगमन र प्राप्त तथ्य आफ्ना वेबसाइट मार्फत सार्वजनिक गर्ने व्यवस्था गरिनुपर्ने यात्रु सरि. . .
काठमाडौँ सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । धेरैले स्वास्थ्य मापदण्ड पालना गर्ने तर केही व्यक्तिले लापरवाही गर्नाले सार्�. . .
काठमाडौँ प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको म�. . .
चितवन कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किदै थियो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्द. . .
विराटनगर कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका विराटनगरका अर्का एक पुरुषको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका– १५ का ५६ वर्षीय पुरुष रहेका छन्। नोबेल मेडिकल कलेजले उपचारका लागि उनलाई धरान रेफर गरेको थियो। उन. . .
धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उहाँको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प. . .
विराटनगर । महानगरभित्र लाग्ने साप्ताहिक हाट बजार नगर प्रहरी र नेपाल प्रहरी लगाएर बन्द गराउन थालिएको छ । पछिल्लो समय कोरोना भाईरस संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको बेला विराटनगर महानगरपालीकाले हाट बजार बन्द गर्ने निर्णय गरेको हो । भारतमा दैनिक लाखौँको संख्यामा कोरोना संक्रमणको संख्या बृद्ध�. . .
काठमाडौँ सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमन (ट्रान्सिट) को रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू. . .
काठमाडौँ उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण देखा परेको छ । मन्त्री रायमाझीलाई सोमबार टेकु अस्पतालमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उहाँका प्रेस संयोजक अर्जुन भुसालले जानकारी दिनुभयो । उहाँको काठमाडौं छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । उ. . .
जलेश्वर महोत्तरीको गौशाला नगरपालिका–५ बस्ने हजारी साहको अहिले दैनिक दुइ घण्टा इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि बित्ने गर्दछ ।उहाँ जस्तै स्थानीय सञ्जय चौधरी, विजय साह र जीवन लामाले पनि विगत १४/१५ दिनदेखि दैनिक इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि आएर २/३ घण्टा बिताउने गरेको बताउनुभयो । पशु �. . .
बाग्मती वाग्मती प्रदेश सरकारले तत्कालै उच्च शिक्षा ऐन ल्याउन लागेको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा प्रदेशसभाको अब बस्ने बैठकमा नै प्रदेश उच्चशिक्षा ऐन प्रस्तुत हुने बताउनुभयो । . . .