सम्पूर्ण समाचार

काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने

विराटनगर । सत्तारुढ दल नेपाली काँग्रेसको काठमाडौंमा सम्पन्न १४ औं महाधिवेशन अन्तर्गत बाँकी रहेका १६ वटा जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । शुक्रबार बसेको कांग्रेसको निर्वाचन समितिको बैठकले जसमा मधेश प्रदेशका आठ र बाँकी रहेका अन्य �. . .


एमसिसी परियोजना नेपालको हितमा छ, पास गर्नुपर्छ: प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना, एमसिसी नेपाल जस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएकाले नेपालबाट यसलाई पारित गर्नुपर्ने बताएका छन्। उनी नेपाली कांग्रेसको प्रवक्ता मनोयन भएकोमा बधाइ ज्ञापन गर्न नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको कार्यक्रममा महतल�. . .


स्थानीय तह निर्वाचन नमूना बनाऔँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र तुल्याउन तथा मतदाताको सहभागिता बढाउन सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कार्यबारे छलफल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्डसहित चारवटै सार्वजनिक सञ्चारमाध्यम र दूरसञ्चार सेव. . .


कटहरीमा गाउँपालिका कप क्रिकेट जारी

विराटनगर । मोरङको कटहरीमा चौथो गाउँपालिका कप क्रिकेट प्रतियोगिता जारी रहेको छ । युथ फर सोसाइटी क्लबको आयोजनामा कटहरी ३ मा उक्त प्रतियोगिता सुरु भएको हो । कटहरीका ६ वटा गाउँपालिका सहित विराटनगर, सुनसरी लगायतका टिम सहित ३५ ओभरको खेल प्रतियोगिता सञ्चालन भइरहेको हो । कटहरी क्रिकेट मैदानमा जारी खेलमा शु�. . .


पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २८ संक्रमित, १४ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २० हजार ९८९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार ६६६ पिसिआर परीक्षणबाट र ४६२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष�. . .


चितवनको राप्तीमा देखियो बर्डफ्लू

चितवन । चितवनमा बर्डफ्लू रोगको संक्रमण पुन: देखिएको छ। राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो। प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौं पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार बर्डफ्�. . .


‘घर पायौं, धनीपुर्जा र रोजगारी कहिले त?’

झापा । चन्द्रबहादुर भुजेल बिहान उठेर आँगनको धारामा हातमुख धोएपछि सडकका छेउमा बाँसको मुडामा टुक्रुक्क बसेर चिया पिउँदै वरपर हेर्छन् र मुस्कुराउँछन्। घर अगाडि टायल बिछ्याइएको फराकिलो सडक छ। छिमेकमा एकै रूप र शैलीका चिटिक्क घर छन्। बिजुलीले घर झलमल्ल छ। सिलिङमा जिप्सन लगाइएको छ। दमक नगरपालिका वडा न�. . .


नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

विराटनगर । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बिहीबारबाट सुरु भएको बैठकमा आउन लागेको स्थानीय तहको निर्वाचनको तयारी, एमसीसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ । काँग्रेसमा एमसीसी पास गर्नेबारे एकमत . . .


जनकपुरबाट बच्चा चोरी गर्ने गिरोहका ३ जना पक्राउ

विराटनगर । जनकपुरधाममा अर्काको ७ महिने एक बच्चा चारेर भागेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बच्चा चोरी गरेर भागेका दुई महिला र एक पुरुष गरि तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–१० बस्ने संजित मुखियाकी ३५ वर्षीया पत्नी �. . .


महालक्ष्मी नगरपालिकाको आठौं नगरसभा सम्पन्न

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा नगर प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । नगर सभाले तीन वटा ऐन तथा प्रस्ताव पास गरेको छ । सभाध्यक्ष नेपालले सभामा पेश भएका एजेण्डाहरुमाथि सभा सदस्यहरुलाई वोल्ने समय दिएका थिए । उनीहरुल�. . .


अनलाईन मोबाइल फोन मगाई रिसिभ गरे पश्चात फरार भएका व्यक्ति पक्राउ

विराटनगर । अनलाईन मोबाइल फोन मगाई रिसिभ गरे पश्चात अर्कैको घर देखाई फरार भएका काठमाडौं महानगरपालिका वडा ६ सरस्वती नगर बस्ने सोलुखुम्बु, खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा ५ घर भएका १९ वर्षीय उर्गेन टासि शेर्पालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा ७ चावहिलबाट शेर्पाले . . .


अवैध लागूऔषध सहित पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका वडा १५ जमुनाह चोकबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कोहलपुर नगरपालिका वडा ५ रझेना बस्ने २२ वर्षीय सनिस केसीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका केसील�. . .