सम्पूर्ण समाचार

‘वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको छ’

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रेस काउन्सिको छलफल कार्यक्रममा उनले सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले नै प्रेस स्वतन्त्रता हनन्को घटना पनि बढेको बताईन् । उनले भनिन्, ‘हरेक. . .


१५ वर्षदेखि सर्पदंशविरुद्ध डा. सूर्य पराजुलीको अभियान : समुदायमा जनचेतना फैलाउँदै

बिराटनगर। सर्पदंशका कारण नेपालमा प्रत्येक वर्ष सयौं मानिसले अकालमा ज्यान गुमाउने तथ्यांक छ। यस्ता मृत्युहरूलाई न्यून गर्न, विगत १५ वर्षदेखि निरन्तर सर्पदंश स्वास्थ्य साक्षरता कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ — सह-प्राध्यापक डा. सूर्य बहादुर पराजुली। सामुदायिक स्वास्थ्यका विशेषज्ञ डा. पराजुलील�. . .


आजको मौसम ः बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसका कारण हाल देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन हल्कादे. . .


मेगाटेक विराटनगरमा ग्लोबल आइएमई बैंकको अर्को ताला

विराटनगर । मेगाटेक सोलुसन प्रा.लि. विराटनगरको कार्यालय, पसल तथा गोदाममा ग्लोबल आइएमई बैंकले पनि ताला लगाएको छ । मेगाटेक सोलुसन रहेकै कार्यालयमा अर्को फममार्फत लिइएको ऋण चुक्ता नगरेपछि ग्लोबल बैंकले शुक्रबार ताला थपेको हो । यसका सञ्चालक आशिष धनावत हुन् । उनी कुनैबेला इष्टर्न सिटी अपार्टमेन्टमा कर्मच�. . .


कांग्रेस अझै कमजोर छ, निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता छ : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले काङ्ग्रेस अझै बलियो हुन नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा स्व.दुण्डिराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले काङ्ग्रेस लोकतान्त्रिक स�. . .


उर्लाबारीमा अत्याधिक गर्मी र रानीखेत रोगका कारण २ हजार बढी कुखुरा मरे

विराटनगर । केहीदिनदेखीको अत्याधिक बढ्दो गर्मी तथा रानीखेत रोगका कारण मोरङको उर्लाबारीमा रहेको एक कुखुराको फर्ममा २ हजार बढी कुखुरा मरेका छन् । उर्लाबारी नगरपालीका ८ का उमेश थापाले सञ्चालन गर्दै आएको अठियाबारी फर्ममा पालेका २ हजार बढी कुखुरा विरामी भएर मरेका हुन् । गर्मीका कारण फर्ममा पर्याप्त हावा �. . .


विराटनगरमा थपिदैछन् दुईवटा पाँचतारे होटल, रोयल्टन र द एक्सिस

विराटनगर । विराटनगरमा पाँच अर्ब बढी लगानीमा दुईवटा पाँचतारेस्तरका होटल खुल्ने भएका छन् । विराटनगर–४ स्थित एयरपोर्ट मोडमा पूर्वकै सफल उद्योगी राजेन्द्र राउतको रोयल्टन र विराटनगर–६ ब्रम्हपुरामा बिजय चौधरीको ‘द एक्सिस होटल’ खुल्ने भएका हुन् । यी दुईमध्ये रोयल्टनमा उद्योग राउत घरानाले २ अर्ब ५५ करो�. . .


सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिद्वारा गठित सौर्य जहाज दुर्घटना छानबिन उपसमितिका संयोजक राजेन्द्र पाण्डेले सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पीडत परिवारद्वारा गठित म्याप मेमोरियल सोसाईटीले आयोजना गरेको का. . .


बागमती प्रदेशमा मुख्यमन्त्री फेरबदलको संकेत

हेटौंडा । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् । राजीनामापछि मुख्यमन्त्री फेरबदल हुने संकेत देखिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्री विमल �. . .


संविधानले मलाई सक्रिय राजनीतिमा आउन रोकेको छैन् : भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन�. . .


विराट मेडिकलमा अत्याधुनिक सुविधा सम्पन्न सहितको ईमेर्जेन्सी विभाग

विराटनगर । मोरङको बुढीगंगा गाँउपालिका २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक सुविधा सम्पन्न सहितको आकस्मिक सेवा (इमर्जेन्सी ) कक्ष विस्तार भएको छ । यस अघि ३० वटा मात्र बेड रहेको इमर्जेन्सी कक्षमा हाल १ सय बेड सहितको ईमेर्जेन्सी विस्तार गरी २४ सै घण्टा सेवा सुरु गरेको छ । नेपालमा नै पहि�. . .


विराटनगरको सेन्ट जोसेफ स्कुलमा नया विद्यार्थीलाई साप्ताव्यापी कार्यक्रम

विराटनगर । विराटनगर–२ मा रहेको सेन्ट जोसेफ स्कुलले नवआगन्तुक विद्यार्थीहरूलाई लक्षितगर्दै सात दिने फ्रेसर तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरूलाई सामाजिक सञ्जालको अत्याधिक प्रयोगले पार्ने दुष्प्रभाव, स्कुलको आचारसंहिता तथा अनुसासन सम्बन्धी नियमबारे विषय विशेष�. . .