सम्पूर्ण समाचार

श्याम सुन्दर पौडेल मिलन जिताऔ अभियानको सचिवालय स्थापना

विराटनगर । नेपाल जेसिजका लागि राष्ट्रिय अध्यक्ष २०२२ जिताऔ अभियानका लागि विराटनगरको कञ्चनबारीमा जिताउ अभियान सचिवालय स्थापना गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सचिवालयको उद्घाटन गरेका हुन् । सचिवालयले जेसिजका शाखाहरुसँग निरन्तर सम्पर्कमा रहेर श्यामसुन्दर पौडेललाई जिताउनका. . .


सर्वसम्मत पदाधिकारी चयन गर्न प्रम देउवाको आग्रह

सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी सर्वसम्मत चयन गर्न आग्रह गर्नुभएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम�. . .


नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन : केन्द्रिय सदस्यमा न्यौपानेको उम्मेदवारी घोषणा

विराटनगर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा १ नं. प्रदेश निर्वाचन क्षेत्रबाट तुलसीप्रसाद न्यौपानेले केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश नं. १ को प्रदेशसभा सदस्य समेत रहेका उनले आउँदो महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने भएका हुन् । संखुवासभाबाट प्र�. . .


झापामा प्रदेश स्तरीय मिस्टर कञ्चनजङ्घा बडी बिल्डिङ प्रतियोगिता हुने

झापा । झापाको बिर्तामोडमा आउँदो फाल्गुुण २७ र २८ गते प्रदेश स्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुने भएको छ । बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा प्रतियोगिता हुुने भएको हो । शनिबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिईएको छ । प्रतियोगितामा महिला र पुरुष गरि १ सय जन�. . .


कांग्रेस प्रदेश क्षेत्र निर्वाचन : मोरङमा पौडेल–कोइराला पक्ष बलियो, संस्थापनका दुई सभापति मात्र विजयी

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा प्रदेश निर्वाचन क्षेत्रका सभापति, पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका छन् । निर्वाचन परिणामअनुसार कांग्रेस संस्थापनभन्दा कोइराला–पौडेल समूह बलियो देखिएको छ । जिल्लाभर जम्मा १२ प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षीय दुई जना �. . .


विराटनगरस्थित मोरङ कारागारमा पुन: एक कैदीबन्दीको मृत्यु

विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा पुन: एक कैदीबन्दीको मृत्यु भएको छ । विराटनगर-१० निवासी ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । कान दुखेर अस्पतालबाट उपचार गरि ल्याएपछि पुन: समस्या बढेर अस्पताल लग्ने क्रममा उनको मृत्यु भएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले बताए । शुक्रबार बेलुक�. . .


एमाले सचीव पदमा नेता गुरु बरालको उम्मेद्वारी घोषणा

नेकपा एमालेको आसन्न दशौं महाधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्यमा गुरु बरालले सचिव पदमा उमेद्ववारी दिने घोषणा गर्नुभएको छ । नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा ४५ बर्ष लामो अनुभव भएका नेता बरालले सचिव पदमा उमेद्ववारी दिने हुनुभएको हो । राजनीतिक क्षेत्रका ईमान्दार तथा अध्ययनशिल नेताक. . .


पत्रकार उपचार कोषलाई ढकालद्वारा २५ हजार २५ रुपैयाँ सहयोग

झापा । झापाली पत्रकार नरेन्द्र ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा २५ हजार २५ रुपैयाँ प्रदान गर्नु भएको छ । आफ्नो जन्मोत्सवको उपलक्षयमा पूर्वाञ्चलको अनलाइन शाखाका समाचार संयोजक ढकालले उपचार कोषका लागि उक्त रकम प्रदान गर्नु भएको हो । झापाली संञ्चारकर्�. . .


विराटनगर एअरपोर्ट रोडको स्वरुप परिर्वतन हुँदै (भिडियो सहित)

विराटनगर । पर्यटन प्रर्वद्धनको उद्देश्य सहित विराटनगर महानगरपालिकाले एअरपोर्ट रोडको स्वरुप परिवर्तन गर्ने भएको छ । मङ्सिर मसान्तदेखि एअरपोर्ट रोडको ब्युटीफिकेसनको कार्य सुरु हुने भएको हो । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा रोडको सौन्दर्यीकरणको कार्य सम्पन्न गर्ने महानगरको लक्ष्य छ । कोशी �. . .


नेपाली कांग्रेसको १४ औं महाधिवेशन : मोरङमा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मोरङ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको छ । यसपटकको अधिवेशनले स्थानीय तहमा उत्साह थपेको विराटनगर महानगरपालिकाका मेयर एवं संघीय महाधिवेशन प्रतिनीधि भीम पराजुलीले बताए। अन्य दलको अधिवेशन गुपचुप सुनसान रुपमा भएपनि लोकत. . .


विराट मेडिकल कलेजमा इन्र्टन गर्दै गरेका डाक्टर निखिल पन्जियारको दुर्घटनामा मृत्यु

विराटनगर । विराट मेडिकल कलेजमा ईन्र्टनको रुपमा काम गर्दै गरेका युवा चिकित्सक डा. निखिल पन्जियारले कलिलो उमेरमा अकालमै ज्यान गुमाएका छन् । बिहीबार राति साढे ११ बजे विराटनगर—४ मा उनले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा २७ वर्षीय डा. निखिलले ज्यान गुमाएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यलय . . .


विराटनगरको पुरानो गुद्री बजारको टहरा बल्ल भत्काउन थाल्यो

विराटनगर । विराटनगरको मुटु वडा न. ९ स्थित पुरानो गुद्री बजारमा तरकारी व्यापारीहरुले प्रयोजन गर्दै आएका टहराहरु भत्काउन सुरु गरिएको छ । विराटनगर महानगरपालीले २ बर्ष अघिदेखी नै सो ठाँउ खाली गर्न पटक पटक सुचना समेत जारी गरेको थियो । पुन यस पटक पनि कातिक अन्तिम सम्म त्यहा रहेका घर ,टहरा, सटर हटाई सक्नुपर्�. . .