विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा बुधबार भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जान�. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० र विपक्षमा नेकपा (एमाले)का ४१ सांसदमध्ये सदनमा उपस्थित बहुमत सदस्यले मतदान गर्नुभएको थियो । गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा (माओवादी केन्द्र)का १५, न�. . .
गलकोट । पहिचानविहीन रहेका बागलुङका कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेका छन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा समावेश नहुने कायत समुदायले निर्णय गरेको छ । कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवासुविधाबाट वञ्चित हुनु परेको उनीहरुले गुनासो छ । जातीय आधारमा जनजाति �. . .
सरकारले राजस्व सङ्कलन दोब्बर पार्ने गरी कार्ययोजना बनाएर काम गरिरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले त्यसका लागि यस वर्षलाई कर वर्षकै रूपमा अभियान सञ्चालन गरेको घोषणा बजेट वक्तव्यमार्फत नै गर्नुभएको छ । त्यसैअनुसार राजस्व प्रशासनले संरचनागत र राजस्व प्रशासनको क्षेत्रमा काम गरिरहेको छ । यसै परि�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी नामक उद्योगमा आज (बुधबार) बिहानबाट भीषण आगलागी भइरहेको छ । सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लगभग बिहान ५ः३० बजेतिरबाट आगलागी सुरु भएको हो । नवनित अग्रवालले सञ्चालन गरेको उद्योगमा लागेको आगो नियन्त्रण बाहिर छ । स. . .
वालिङ । फल टिप्ने बेलामा औँसा कीराको प्रकोपले सुन्तला झर्न थालेपछि किसान चिन्तित भएका छन् । सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले निकै राम्रो मानिएको स्याङ्जामा यस वर्ष औँसा कीराको प्रकोप देखिएपछि किसान चिन्तामा परेका हुन् । मेहेनत गरेर उत्पादन लिने बेलामा आइपुग्दा सुन्तलामा औँसा कीरा परेर झर्न थ�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण देखिएको छ । ३९९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १०० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको प्रदेश १ सरकारक�. . .
विराटनगर । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो ८५ औं बार्षिकोत्सव मनाएको छ । नेपालकै पहिलो बैंकको रुपमा स्थापित बैंकले मंगलबार सुनसरीको इटहरी–१४ स्थित पार्र्वती माध्यमिक विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी जानकारी र शैक्षिक सामाग्री प्रदान ग�. . .
काठमाडौं । नेपालको एक मात्र डीटीएच सेवा प्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ । कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो �. . .
विराटनगर । विप्लव समुहले आव्हान गरेको नेपाल बन्दको प्रभाव स्वरुप सार्वजनिक यातायातहरु सञ्चालन हुन नपाउँदा यात्रूहरु अलपत्र परेका छन् । लामो दुरीका सवारीसाधनहरु सञ्चालन हुन नपाउँदा औषधी उपचार तथा रोजगारीको सिलशिलामा नेपाल आएका यात्रुहरु विराटनगर बसपार्कमै अलपत्र परेका हुन् । अलपत्र पर्नेमा लाह�. . .
विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखामा सभापति सुवोध सिंहको समितिलाई बिघठन गरेर नयाँ तदर्थ समिति गठन गरिएको विरोधमा कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको विधान अनुसार दायित्व पूरा नगरेको भन्दै केन्द्रीय समितिले सभापति सिंह नेतृत्वको समितिलाई भङ्ग गरेपछि असन्तुष्ट बन्दै ता�. . .
विराटनगर । इलाममा चक्कु प्रहार गरी आफ्नै दाजुको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ चाँपगैरीका ३० बर्षीय चक्र मुखिया रहेका छन् । सोमबार बेलुकी राती करिब ७ बजे काका मानबहादुर मुखियाको घरमा मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा उनले आफ�. . .