सम्पूर्ण समाचार

प्रदेश १ मा १,०३७ संक्रमित थपिए, मोरङमा ३६६ जना

विराटनगर । प्रदेश १ मा आज १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको वि�. . .


हिसान मोरङद्धारा कोशी कोभिड युनिटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङद्धारा कोशी कोभिड १९ युनिटलाई ५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तण गरिएको छ । कोरोना माहामारीको समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै हिसान मोरङले आज विराटनगर स्थित कोशी अस्पताल परिसरमा रहेको कोशी कोभिड १९ युनिटलाई स्वास्थ्य सामा�. . .


मोरङमा जेठ १७ गतेसम्म निषेधाज्ञा थप

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी मोरङ प्रशासनले निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले ६ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ । बैठकले स्था�. . .


मोरङका दलहरुले प्रधानमन्त्रीको कदम विरुद्ध मोर्चाबन्दी गरेर आन्दोलन गर्ने

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते गरेको संसद विघटनको विरुद्धमा मोरङका राजनीतिक दलहरुले मोर्चाबन्दी सुरु गरेका छन् । नेपाली कांग्रेस मोरङका जिल्ला कार्यालयमा आज बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल खनाल पक्ष) र जनता. . .


हत्या आरोपमा चारजना पक्राउ

रुपनी रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ । धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानका क्रममा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले ज�. . .


भारतमा कोरोनाबाट मर्नेको संख्या तीन लाख नाघ्यो, थामिएन मृत्यु

भारत भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । भारतमा कोरोनाभाइरस महामारीको विगत २४ घण्टामा थप चार हजार ४५४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भार�. . .


जङ्गली च्याउ खाँदा एकको मृत्यु

सङ्खुवासभा सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिनुभयो । च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्र. . .


नारायणीमा अवैध माछा मार्ने २४ जना पक्राउ

चितवन चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका–२६ भगेडीस्�. . .


विराटनगरका विभिन्न अस्पतालमा १२ जनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणबाट मोरङमा आज मृत्यु हुनेको संख्या ११ जनाको मृत्यु पुगेको छ । अस्पतालमा उपचारको क्रममा १० र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको हो । नोबेल शिक्षण अस्पतालमा तीन, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा चार र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जना तथा वीपीम�. . .


निषेधाज्ञाको मौका छोपी वन तस्कर बढ्न थाले

सर्लाही विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड­ १९) सङ्क्रमणका कारण चारैतिर निषेधाज्ञाले आवागमन पातलिएपछि सर्लाहीका वनहरुमा तस्कर र शिकारीको बिगबिगी बढेको छ । जिल्लाको वनक्षेत्रमा वन तस्कर र शिकारीले निषेधाज्ञाको मौका छोपी तस्करी सिकारी बढाएका छन् । जिल्लाको लालबन्दी, इश्वरप�. . .


तालिम केन्द्र युवा कोभिड-१९ एक्सन टिमद्वारा बिपन्नवर्गलाई नि: शुल्क खाना वितरण अभियान सुरु

बिराटनगर आकृति रानी फुयल यस कोभिड महामारीका समयमा बिराटनगर रानी स्थित तालिम केन्द्र युवा कोभिड-१९ एक्सन टिमले गरिब तथा बिपन्न समुदायका व्यक्तिहरुलाई चामल ,नुन ,तेल आलु जस्ता अत्यावश्यकक खाद्यान्न सामग्रीहरु वितरण गर्ने अभियान सुरु गरेको छ। भारतको जोगबनीसंग सिमा नाका जोडिएको रानी आसपासका क�. . .


उपत्यकासहित देशका बिभिन्न स्थानमा गर्मि बढ्यो; भोलिदेखि मौसम बद्ली भइ केही ठाउँमा पानी पर्ने

काठमाण्डौ काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हिजो काठमाण्डौको तापक्रम ३३ डिग्री सेल्सियस सम्म पुगेको थियो भने तराईका जिल्लामा ३७ देखि ३८ डिग्री सेल्सियस पुगेको थियो । आज काठमाण्डौको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ । नेपालगञ्ज र दिपायलको ता. . .