सम्पूर्ण समाचार

प्रहरीले विराटनगर–१२ बखरीबाट एकाबिहानै उठायो तात्तातो तीनपाने रक्सी

विराटनगर । विराटनगर–१२ बखरी मंगलबारे टोलबाट प्रहरीले शनिबार बिहान घरेलु मदिरा, कच्चा पदार्थ र भाडावर्तन नियन्त्रणमा लिएको छ । गैह्रकानुनी रुपमा मदिरा बनाउने काम भईरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय(क) बाट खटिएको प्रहरीले तात्तातो घरेलु रक्सी बरामद गरेको हो । प्रहरीले एकसय लिटर घरेलु रक्सी, ए�. . .


विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष परासरको निधन

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर १० घर भएका ५० वर्षीय परासरको उपचारको क्रममा विराट मेडिकल कलेजको कोभिड अस्पतालमा शनिबार विहान ७ बजे मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि परासर वैशाख ३१ गते अस्पताल भर्ना भएका थिए । श्वासप्र�. . .


पोखरीमा डुबेर एक बालकको मृत्यु

सप्तरी सप्तरीको शम्भुनाथ नरपालिकास्थित सार्वजनिक पोखरीमा शुक्रबार डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका –१२ बस्ने मुनिलाल साहका १० वर्षीय छोरा रुपेश साह रहेका छन् ।. . .


सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सप्तरी सप्तरीको रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उनी घरमा जडान गरिएको टिभीको स्वीच अन गर्न. . .


द्रव्यलाभ सहकारीद्वारा स्वास्थ्य सामग्री सहयोग

सिन्धुपाल्चोक नयाँ भेरियन्टसहित दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्र बनिरहेका बेला काठमाडौँ महाबौद्धस्थित द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्थाले सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकालाई शुक्रबार रु तीन लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना सङ्क्रमण तीव्रर�. . .


आज रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिँदै

काठमाण्डौ ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको विचारी पूजा गरिने भएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई बुङ्मती लगिएको चार दिनमा सो पूजा गर्ने चलन अनुसार आज हुने भएको हो । मच्छिन्द्रनाथलाई पाटनबाट बुङ्मती लगिएको चौथो दिनमा कसरी राखिएको छ भन्ने बुझ्न काठमाडौँ उपत्यका तीनै शहरका भक्तजन बुङ्�. . .


चौँरीदेउराली गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

बनेपा जिल्लाको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिकालाई कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । सो गाउँपालिकाको वडा नं ७ मादनकुँडारी निवासी समाजसेवी कुलबहादुर लामा र एलबी लामाको सक्रियतामा उक्त सामग्री उपलब्ध गराइएक�. . .


आजदेखि काभ्रेका थप पाँच स्थानीय तह ‘शिल’

काभ्रे पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले आजदेखि आफ्नो क्षेत्र ‘शिल’ गरेका छन् । धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्ण�. . .


प्रधानमन्त्रीको लागि दुबै पक्षको दाबी पुगेन: राष्ट्रपति (पुर्ण पाठ)

संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रधानमन्त्री पदको दाबी राष्ट्रपति कार्यालयले पर्याप्त प्रमाण नपुगेको भन्दै अस्विकार गरेको छ। पढ्नुहोस् पुर्णपाठ सम्माननीय राष्ट्र. . .


प्रदेश १ मा आज सातजनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट सातजनाको मृत्यु भएको छ । प्रदेश १ मा २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको हो । पछिल्ला केहिदिन यता आजको मृत्युको संख्यामा घटेको छ । हिंजो भने संक्रमणबाट मर्नेको संख्या २३ पुगेको थियो । प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्यांक झापाका १ ज�. . .


प्रदेश १ मा आज १०३९ संक्रमित थपिए, विराटनगरमा १५३ जना

विराटनगर । प्रदेश १ मा आज १०३९जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२,पाँचथरमा २६,ते¥हथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विर�. . .


एक सय ५३ सांसदको सूचीसहित प्रधानमन्त्रीमा अध्यक्ष ओलीको दावी पेश

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार बनाउन १५३ सांसदको सूचीसहित राष्ट्रपति कार्यालयमा दावी पेश गर्नुभएको छ । उता विपक्षी दलका नेताहरु पनि १४९ को हस्ताक्षर लिएर शीतल निवास पुगेको खवर छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईकाअनुसार नेकपा (एमाले) बाट १२१ जना सा�. . .