विराटनगर । आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का अनुसार सम्मेलनमा १ हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयंसेवक गरी १५ सयको सहभागीता हुनेछ । सम्मेलनको लागि प्रद�. . .
विराटनगर । बचत गरेको रकम भुक्तानी नगरेको भन्दै सेवाग्राहीहरुले प्रतिज्ञा बचत तथा सहकारी संस्थाका अध्यक्षको घर घेराउ गरेका छन् । सेवाग्राहीहरुले मङ्गलबार विराटनगर–१६ मिल्स एरियास्थित सहकारीका अध्यक्ष राजेन्द्र साहको घर घेराउ गरेका हुन । आफुले बचत गरेको रकम फिर्ता गर्न सहकारीले आनाकानी गरेको भन्�. . .
विराटनगर । आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का अनुसार सम्मेलनमा १ हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयंसेवक गरी १५ सयको सहभागीता हुनेछ । सम्मेलनको लागि प्रद�. . .
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनका लागि निर्वाचन प्रक्रियाका लागि पहिलो चरणको तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले मङ्सिर २४ गते काठमाडौंमा उद्घाटन हुनुअघि मंसिर २३ गतेसम्म देशैभरका वडा, गाउँ-नगर, जिल्�. . .
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा ८ माकलबारीस्थित किरण गौतमको घरमा तास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा ७ चाबहिल बस्ने कञ्चनपुर महेन्द्रनगर घर भएका २८ वर्षीय जगत नाथलगायत सात जना रहनुभएको छ । उहाँहरुलाई सोमबार साँझ प्रहरीले पक्र�. . .
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारीको सूचीमा दाबी विरोधको उजुरी २१ गते बिहान १० देखि अपाराह्न ४ बजेसम्म दिने, २२ र २३ गते उजुरीमा�. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यो�. . .
काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार फेरि घटेको छ । हिजो साेमवार ३२ अङ्कले बढेको नेप्से आज ३७ दशमलव १८ अङ्कले घटेर दुई हजार पाँच सय ८ दशमलव ९० विन्दुमा झरेको छ । आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कल�. . .
काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौँमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न सुरुआत गरिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको झण्डा हस्तान्तरण गरी महाधिवेशनस्थल भृकुटीमण्डपबाट पोलमा झण्डा ल�. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा २७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ३८६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ४२४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स�. . .
रुपन्देही । रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्व�. . .
एजेन्सी । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १७ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज�. . .