काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यो वर्ष संस्थागत विद्यालयका २० हजारभन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति पाएको बताएका छन् । सोमबार मेयर बालेनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एउटा कानुन कार्यान्वयनले यो वर्ष २० हजारभ. . .
सुनसरी । सुनसरीको धरानमा गत भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएका आगजनी र तोडफोड घटनामा संलग्न १५० भन्दा बढीको नाम किटान गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता भएको छ। एमाले, कांग्रेस र माओवादी कार्यालयमा आगजनी र निजी घरमा तोडफोड गर्नेहरू विरुद्ध छुट्टाछुट्टै उजुरी परेको प्रहरीले जनाएको छ। . . .
काठमाडौं। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ। उक्त राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-२ को कोदारी, इर्कुसहित पाँच स्थानमा पहिरो हटाएर सडक सुचारु गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विक. . .
प्रेम देवान विराटनगर । हिन्दुहरुको महान पर्व दशैंलाई लक्षित गरी विराटनगरका यातायात व्यवसायीले यात्रुहरुलाई सहज बनाउनको लागि थप लगानी गरेका छन् । यात्रुहरुको चाप बढ्ने अनुमानसहित यातायात व्यवसायीले लामो तथा छोटा दुरीका नयाँ सुविधा सम्पन्न बसहरु थपेका हुन् । अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि दश�. . .
विराटनगर । बंगलादेश सरकारले नेपालमा आउने कच्चा जुट निर्यात रोक्दा सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका छवटा जुट मिल संकटमा परेका छन् । उद्योगसँगै यसका काम गरिरहेका श्रमिकको मेत रोजीरोटी रोकिने स्थिति देखिएको छ । बंगलादेशमा त्यहाँका व्यवसायीले खुला र निःसर्त रूपमा जुटको निर्यात गर्दै आएको थिए । तर त. . .
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज सोमबार शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर पुनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि बोल्दै उनले मन्त्री क्वाटर र सरकारबाट प्राप्त हुने सेवा नल. . .
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिरसम्ममा महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अगाडी बढाउने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा सोमबार उनले मंसिरसम्ममा महाधिवेशन गर्नुपर्ने कुरामा जोड दिएका हुन् ।गत भदौ २४ मा प्रदर्शनकारीहरूले आगजनी गरेर कोइराला निवास जलेक�. . .
एजेन्सी । चीनले स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली प्रयोगमा ल्याएको छ । चाइना अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटले देशको पहिलो पिरामिड आकारको मूल्याङ्कन ढाँचा सुरु गरेको हो । जुन बहुस्तरीय बेन्चमार्क हो, जुन वैज्ञानिक र कडाईका साथ स्वायत्त रुपमा ड्राइभिङ क्षमताहरूको ग्रेडिङ गर्न ड�. . .
काठमाडौँ । नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज(सोमबार) आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले सपथ गराएका हुन् । आइतबार सिफारिस भएकी. . .
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको छ । जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते आइतबार ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाएको हो । जीवन विकासका १६० वटा शाखा कार्यालयहरु छन् । सबै शाखा कार्यालयहरुले स्वयंसेवक दिवसमा विभिन्�. . .
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजारभन्दा बढीले आवेदन दिएका छन् । सिडिएससी एण्ड क्लीयरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरु बाट करिब २ करोड ६५ लाख कित्ता आईपीओ माग भएपछि यो निष्कासनमा २२ गुणाभन्दा बढी ओभर सब्स्क्राइब भएको हो ।सर्वसाधारणका लागि निष्का�. . .
काठमाडौं । जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त विवरण अनुसार भाद्र २३ गतेदेखि असोज ५ गतेसम्म विभिन्न बीमा कम्पनीहरूमा जम्मा २ हजार ४७८ दाबी दर्ता भएका छन् । ती बीमा दाबीहरूको रकम २२ अर्ब. . .