सम्पूर्ण समाचार

जेसिस एण्ड यू प्रशिक्षण नयाँ सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसिसद्धारा आयोजित नयाँ सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम ‘जेसिज एण्ड यू ट्रेनिङ’ शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम विराटनगरस्थित आरके प्यालेसमा आयोजना गरिएको थियो। कार्यक्रमका चिफ ट्रेनर जेसी सन्दिप दास श्रेष्ठ ले सम्पूर्ण नया सदस्यहरु लाइ हौसला प्रदा�. . .


हात्तीको आक्रमणबाट मोरङको बेलबारीमा एक महिलाको मृत्यु

विराटनगर । जंगली हात्तीको आक्रमणबाट मोरङको बेलबारीमा एक महिलाको ज्यान गएको छ । बेलबारी नगरपालिका–८ बाँसबारीकी अन्दाजी ४५ वर्षीया अमिना राजवंशीको आज विहान उपचारको क्रममा ज्यान गएको हो ।   मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडाल अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी आफ्नै घर नजिकको खेतमा . . .


मन्त्रीको घुसकाण्डले सरकारको छातीमा कुशासनको तक्मा थपियो : किराती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस काण्डको अडियो बाहिरिएको भन्दै सुशासनको लागि भन्दै बनेको सरकारको छातिमा फेरि कुशासनको तक्मा थपिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले देशको छविमाथि अन्तर्रा�. . .


मोरङको बुढीगंगामा महिलाको शव फेला, कपडाको आधारमा पहिचान खोज्दै प्रहरी

विराटनगर । मोरङको बूढीगंगा ६ स्थित कोयलपुर नहर छेउमा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ । बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर नजिकको घारीमा शनिबार साँझ शव फेला परेपछि स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अ�. . .


अमेरिकी कर नीतिका कारण नयाँ तरंग

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर नीतिमा कडाइ गरेपछि त्यसको असर देखिन थालेको छ । युरोपेली मुलुकहरुले ट्रम्प नीतिको आलोचना समेत गरिरहेका छन् । अगस्ट १ देखि क्यानेडियाली सामानहरूमा अमेरिकाले ३५ प्रतिशत कर लगाउने निर्णय गरेपछि त्यसको जवाफ दिने क्यानाडाले चेतावनी दिएको छ ।उद्योग मन्त्�. . .


विकासका लागि सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

कैलाली । खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार जनताको अगाडि होइन काँधमा काँध मिलाएर सँगसँगै अगाडि बढ्ने बताएका छन् । आइतबार कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका स्थित लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गत लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको द�. . .


अन्यायविरुद्ध आयोग गएका हौं, पार्टी फुटाउन होइन ः नवराज सुवेदी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट पक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीले गरेको निर्णयविरुद्ध उनीहरु आयोगमा निवेदन बुझाउन गएका हुन् । संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको लक्ष्यसहित ‘जनआन्दोलन परिचालन समिति’ गठन गरेर आन्दोलनको अगुवाइ गरिरह�. . .


मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन ?’

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मन्त्रीको अडिओ प्रकरण छानविनको माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अडियो प्रकरण छानविनको माग गरेकी हुन् । उनले भनिन्, ‘कास्कीको कार्यालयमा को पठाउनेमा घुस, जिल्लाको भूमि आयोगको अध्यक्षहरुमा सेटिङ, �. . .


झुट बोल्ने’ खानेपानी मन्त्री यादवलाई तत्काल कारवाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै भिजिट भिसा प्रकरण र जुम्ला आन्दोलनको विषयमा गम्भीर प्रश्न उठाएका छन् । शाहीले भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै यसको छानबिनका लागि संसदीय समिति गठनको माग ग�. . .


माेरङकाे सुन्दरहरैचमा बर्षका १२ उत्कृष्ट दम्पती (ढुकुर जाेडी) सम्मानित

माेरङ । माेरङकाे सुन्दरहरैचामा बर्षका उत्कृष्ट दम्पती १२ (ढुकुर जाेडी) सम्मान माेरङकाे सुन्दरहरैचा नगरपालिकाले बर्षका उत्कृष्ट दम्पती (ढुकुर जाेडी) सम्मान गरेकाे छ । नगरपालिकाले सार्वजनिक सूचना आह्वान गरेर उत्कृष्ट दम्पतीकाे खाेजि गरेकाे थियाे । आवेदन दिएका ४८ जाेडी मध्ये नगरका मापदण्डअनुसार प्र�. . .


विराटनगरमा ब्राउन सुगरसहित दुईजना पक्राउ

विराटनगर । विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट १७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर शनिबार राती बरामद भएको हो । ब्राउन सुगरसहित विराटनगर – १२ का २३ वर्षीया रोशनलाल महतो र भारत बिहारको अररियाका २१ वर्षीय पवनकुमार यादवलाई पक्राउ गरिएको मोरङ प्र�. . .


अमेरिकाबाट आइपुग्यो क्यान्सर उपचारको औषधि तथा स्वास्थ्य सामग्री

काठमाडौं । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।आइतबार ‘डाइरेक्ट रिलिफ’ सहयोग तथा ’वान हार्ट वल्र्डवाइड’ को समन्वयमा क्यान्सर उपचारमा प्�. . .