सम्पूर्ण समाचार

गजल संग्रह ‘दिव्यदीप’ को लोकार्पण, आठ जनालाई सम्मान

विराटनगर । गजलकार भूपाल अधिकारीको गजल संग्रह 'दिव्यदीप' को लोकार्पण गरिएको छ। नोबेल साकोस कोशी प्रदेश शाखाले विराटनगरस्थित दाहाल प्रतिष्ठानको सभाहलमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पणसँगै विभिन्न क्षेत्रका आठ जना व्यक्तित्वलाई सम्मान गरिएको छ। प्राज्ञ गंगा सुवेदीको मुख्य अतिथित्वम. . .


प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ । आज (मंगलबार) बिहान ११:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले गर्दा आजै दिनको २ः०० बजे बस्नेगरी निर्धारण गरिएको संघीय सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् । उनले बैठक निर्धारित समयमा वस्न नसक्. . .


उखु खेतीबाट लाखौँ आम्दानी

धरान (सुनसरी) । नेपालमा कमाईको सम्भावना नभएको भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या बढ्दोे छ । गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । अहिले युवा वैदेशिक रोजगारीको पछिपछि दौडिरहेका बेला बराहक्षेत्र नगरपालिका–११ मधुवनका २९ वर्षीय विवेककुमार �. . .


गृहमन्त्रीले राजीनामा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने

काठमाडौं । मंगलबार संघीय संसदमा प्रतिपक्ष दलको बैठकले गृहमन्त्रीले राजीनमा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रतिपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहतिका दलका नेताहरुले पहिलो चरण बैठक सकिएको जानकारी दिंदै उक्त निष्कर्ष निकालेका हुन् । भिजिट भ. . .


कलाकार सन्दिप क्षेत्री भन्छन् : समाजको कुरा नसुन्ने मान्छे सफल भएका छन्

काठमाडौं । कलाकार सन्दिप क्षेत्रीले समाजले भनेको कुरा अँटेरी गरेर नसुन्ने मान्छे नै जीवनमा अगाडि बढ्ने बताएका छन् । सोमबार नेपाल शौक्षिक परामर्श सघं इक्यानद्धारा आयोजना गरिएको एजुकेस्नल युथ समिटमा बोल्दै उनले हामीलाई ठूलो सपना देख्नका लागि वातावरण दिइएको छैन् र सानो सानो कुरामा चित्त बुझाउन सिका. . .


सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

रौतहट । सर्लाहीको बरहथवामा नहरको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–१७, कटानीमा मंगलबार बिहान पौने तीन बजेतिर ना ४६ प २८२० नम्वरको मोटरसाइकल अनियन्त्रित भइ पुलमा ठोक्किएर तीन मिटरजति तल खस्दा चालकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय बरहथवाक�. . .


झापामा ‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु

भद्रपुर (झापा) । झापाको कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट) हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ । डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो । उहाँले �. . .


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु दुई हजार ९०० र चाँदी रु ५५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँद�. . .


गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै

काठमाडौँ । अर्थविद् डा .विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिटमा आज (मंगलबार)अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै छ । गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । . . .


ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सर्वसाधारण लगानीकर्ताका लागि जेठ १४ गतेदेखि बिक्री खुला गरेको ट्रेड टावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आवेदनकर्ताले आज बेलुका ५ बजे सम्म आवेदन दिन सक्नेछन । यसअघि छिटो अबधि जेठ १९ गते तोकिएकोमा आईतबार सावर्जनिक बिदा परेकाले कम्पनीले एक दिन थप गरी जेठ २० गते सम्मको अबध. . .


विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहनुभएको छ । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उहाँ व्यवसायमा सम्लग्न हुनुभएको हो । अहिले आफ्नै ठाउँमा पाँचवटा पोखरीमा व्यावसायिक रूपमा माछापालन गरिरहेको उहाँले बताउनुभयो । पोखरी�. . .


गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ नियमावली स्थगन गरेपछि मात्र गाडी चल्ने

काठमाडौं । आन्दोलनतरत सावर्जनिक यातायात व्यवसायी र सरकार बिच मध्यरातमा सहमती भएको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड शेयरिङ’ नियमावली स्थगन गर्न सरकारले पत्राचार गर्ने भएपछि दुई पक्षबिच सहमती भएको हो । मध्येरातमा दुई पक्ष बिच सहमती भएपनि मंगलबार बिहान सम्म सड्कमा सावर्जनिक यातायातका साध. . .