सम्पूर्ण समाचार

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएको भन्दै सडकमा टायर बालेर विराटनगरमा प्रर्दशन

विराटनगर । प्रहरी हिरासतमा रहेको समयमा मृत्यू भएका विराटनगर–११ का भिम कामतका आफ्न्तले न्यायको माग गर्दै विराटनगरमा प्रर्दशन गरेका छन । हिरासतमा बसेको बेला यातनाबाट कामतको मृत्यू भएकोभन्दै उनिहरुले घटनाको छानबीनगरि संलग्नलाई कारवाहीको मागगर्दै प्रर्दशन गरेका हुन । हिजो आईतबार मृत्यू भएका विराट. . .


कोरोना वीमा भुक्तानीको माग गर्दै उच्च अदालत विराटनगरमा पत्रकार महासंघको रिट दायर

विराटनगर । कोरोना वीमा भुक्तानीको माग गर्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले सोमबार उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । सम्झौता बमोजिम वीमा रकम भुक्तानी नगरेको भन्दै रिट दायर गरिएको हो । वीमा अवधि समाप्त हुँदा पनि ३१ जना पत्रकारको वीमा भुक्तानी नभएको भन्दै सोमबार पत्रकार महासंघ मोरङ शाखाका त�. . .


कोरोना अपडेट : विराटनगरमा ४४ सहित प्रदेश १ मा ४३९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुट. . .


आफ्नै दाजुलाई मार्तलले हानेर हत्या गरि फरार रहेका भाई पक्राउ

विराटनगर । आफ्नै दाजुको हत्या गरि फरार रहेका झापा कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।आईतबार बिहान साढे ७ बजे कचनकवल गाऊपालिका ३ केचना घर भई हाल बिर्तामोड नगरपालिका ४ स्थितमा डेरा गरी बस्ने ५० बर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्थामा रहेको भन्ने जानकारी प्रा�. . .


आफ्नै घरमा कारखाना संचालन गरेर भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एकजना पक्राउ

विराटनगर आफ्नो घरमा कारखाना संचालन गरि भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ बर्षीय आश बहादुर लिम्बु रहेका छन् । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो बेलुका ६ बजे घरैबाट भ�. . .


संखुवासभामा एकै परिवारका ६ जना मृत अवस्थामा फेला

विराटनगर संखुवासभा मादि नगरपालिका १ उमलिङमा एकै घरपरिवारका छ जना मृत अबस्थामा फेला परेका छन् । आज बिहान पौने १० बजे उक्त स्थानमा मानिसहरु मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय चैनपुरमा जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई बुझ्दा छ जना मृत अबस्थामा फेला परेका हुन् । मृत अबस्थामा फेला. . .


प्रहरी हिरासतमा मृत्यु भएपछि विराटनगरमा आन्दोलन

प्रहरी हिरासतमा मृत्यु भएको भीम कामतको मृत्यु शंकास्पद भएको भन्दै विराटनगरमा आन्दोलन सुरु भएको छ । प्रहरीको हिरासतमा भएको समयमा मृत्यु हुनुले प्रहरीहरुले कुटपिट गरेर हत्या गरेको दाबी गर्दै उनीहरुले आन्दोलन गरिरहेका हुन् । मृतकका भाई विरेन्द्र कामतले आवर विराटनगरसँग आईतबार कुरा गर्दै प्रहरी हिरास. . .


फराकिलो बनाइँदै सुर्खेतको ‘ बुलबुले ताल ‘

सुर्खेत सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा बृहत् बुलबुले क्षेत्र विस्तार आयोजना सञ्चालनमा आएको हो । प्रदेश सरकारअन्तर्गतको वन निर्देशनालयले आर्थिक वर�. . .


विराटनगरमा एका बिहानै एक पुरुषको शव फेला

विराटनगरमा एका बिहानै एक अज्ञात पुरुषको शव फेला परेको छ । विराटनगर वार्ड नम्बर १३ स्थित पुरानो डिएभि स्कुल अघिको कब्रस्थानको छेउको सडकमा लडिरहेको अवस्थामा शव फेला परेको हो । मृतकको हालसम्म परिचय खुल्न सकेको छैन । अन्दाजी ४० का मृतकले धर्के सर्ट र कालो पाईन्ट लगाएका छन् । घटनास्थलमा पुगेको ईलाका प�. . .


रियलमी मोबाइलको अथोराइज्ड डिस्ट्रीब्युटरमा हाजी इलेक्ट्रोनिक्स

विराटनगर । बिराटनगर ७ मा रहेको हाजी इलेक्ट्रोनिकसले रियलमी ब्रान्डको अथोराइज्ड डिस्ट्रीब्युटर संचालनमा ल्याएको छ । बिराटनगर, रंगेली लगायत मोरङका विभिन्न क्षेत्रमा बिक्री बितरण गर्नेछ । एक कर्यक्रमका बीच चार विभिन्न मोडलका मोबाइलहरु लन्च गरिएको छ । जसमा सि–११ (२०२१), सि–२० , सि–२१ र रियलमी ८ ब्रान्ड�. . .


प्रहरी हिरासतमा रहेका विराटनगरका कामतको मृत्यु रहस्यमय रहेको आफन्तको दावी

विराटनगर । गाँजासहित पक्राउ गरेर अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि परिवारजनले घटनालाई रहस्यमय भन्दै छानबिनको माग गरेका छन् । शुक्रबार विराटनगरको जनपथ टोलबाट साढे तीन केजी गाँजासहित पक्राउ परेका विराटनगर –११ का ३७ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको हो । हिरासतमा रहे�. . .


विराटनगरमा ४८ जनासहित प्रदेश १ मा ३२७ जना कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१, झापामा ९१, सुनसरीमा ४१, इलाम र . . .