सम्पूर्ण समाचार

दुई करोड ७५ लाखको लागतमा धनगढीमा बसपार्क संचालनमा

कृतबहादुर बिष्ट फूलवारी (कैलाली)। कैलालीको धनगढी उपमहानगरपालिका १९ फूलवारीमा बसपार्क संचालनमा आएको छ । दुई करोड ७५ लाख १५ हजारको लागतमा निर्माण भएको बसपार्क संञ्चालनमा आएको हो । सघन शहरी विकास कार्यक्रम अन्र्तगत २०७४ असार ३० सम्झौता गरी २०७८ भाद्रमा निर्माण कम्पनीले धनगढी उपमहानगरपालिकालाई उक्त . . .


मानवमूत्रको प्रयोगले फलफूलको उत्पादन बढ्यो

गलेश्वर । खेतीपातीमा मानवमूत्रको प्रयोग गर्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा खाद्यान्नलगायत फलफूल र तरकारी खेतीको उत्पादनमा वृद्धि भएको छ । मङ्गला–५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कका किसानले खाद्यान्नलगायत तरकारी र फलफूल खेतीमा रासायनिक मल र विषादीको सट्टा मानवमूत्रको प्रयोग �. . .


आरोहण गुरुकुलमा नाटक ‘दाय–कन्तुर’ को मञ्चन शुरु

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा आजदेखि नाटक “दाय–कन्तुर”को मञ्चन शुरु भएको छ । पद्मश्री सम्मानबाट विभूषित भारतीय लेखक दया प्रकाश सिन्हाको समसामयिक व्यङ्ग्य नाटक अपने अपने दाँवलाई नेपाली रुपान्तरण गरी तयार गरिएको नाटकले समाजमा देखापरेको विकृत तथा विसङ्गत स्वार्थ, लोभलाई देखाउने प्रयास गरिएको . . .


तराईमा सुरु भयो छठ पर्वको रौनक

विराटनगर । सूर्य उपासनाको महापर्व छठ आजदेखि तराई क्षेत्रमा सुरु भएको छ । विशेषतःमिथिला क्षेत्रका वासिन्दाको महत्वपूर्ण पर्व तराईका सबै जिल्लामा हर्षोउत्लासका साथ सुरु भएको हो । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मु�. . .


विराटनगरमा किताब मागेर देउसी खेल्ने परम्परालाई निरन्तरता

विराटनगर । विगतका वर्ष झैं यसपटक पनि विकल्प एन अल्टरनेटिभको सहकार्यमा बिराटनगरका युवाहरूले किताब मागेर देउसी खेल्ने परम्परालाइ निरन्तरता दिएका छन् । पुस्तकालय सञ्चालनका निम्त्ति युवाहरुले देउसी खेल्ने परम्परालाई निरन्तरता दिएका हुन् । युवाहरुमा पढ्ने संस्कारको महत्वलाइ प्रर्वद्धन गर्न, बर्षद�. . .


विराटनगर ग्याङ फाईट प्रकरण : जथाभाबी पटका पड्काएको कारणले घटना भएको खुलासा

विराटनगर । मदिरा सेवन गरि देउसी खेलेर घर फर्किने क्रममा शनिबार राती दुई समुहबिच झडप हुँदा विराटनगर–१ स्थित एक स्थानीयको घर तोडफोड भएको छ । सामान्य विवादले ठुलो रुप लिएपछि जिल्ला प्रहरी कार्यालय छेउमा रहेको स्थानीय देवीका मास्केको घर तोडफोड भएको हो । राती करिब १० बजे झण्डै २ सय बढीको समुहले उनको घरमा �. . .


धनी मुलुकका युवाले गरिव मुलुकको एजेण्डा उठाए

ग्लास्गो स्कटल्याण्ड । ग्लास्गो विज्ञान हलभित्र जलवायु सम्बन्धी राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २६) का बिभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला बाहिर सडक भने युवा, नागरिक समाज तथा संरक्षण अभियान्ताहरूको -याली, जुलुस तथा बिरोधका कार्यक्रमले तात्न थालेको छ । ग्लाग्सो शहरका सडकमा हिजो आज हरेक दिन जसो य�. . .


बन्दाबन्दीमा पर्यटककाे उद्धार गरेकोमा नेपालले पायो ‘गोल्ड अवार्ड’

कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा गरिएको बन्दाबन्दीमा अलपत्र परेका पर्यटकको उद्धार गरेको भन्दै बेलायतले नेपाललाई ‘बेस्ट रेस्पोन्स टू दि प्यानडेमिक’ गोल्ड अवार्ड दिएको छ । विश्वचर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा कही दिन अघि नेपाललाई �. . .


देवानगंजमा लोक सेवा पुस्तकालय स्थापना

सुनसरी जिल्लाकाे देवानगंज गाउँपालिका वडा नम्बर -३ कप्तानगंज स्थित श्री कृष्ण माध्यमिक विद्यालयमा लोक सेवा पुस्तकालय स्थापना हुने भएको छ । देवानगंज गाउँपालिकाका स्थानीय वासी रामप्रसादराई गाउँपालिका भोजपुरको प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले उक्त पुस्तकालय स्थापना गर्न लागेका हुन । उनी . . .


आक्रमण गराएको आरोपमा वडा अध्यक्ष पटेल पक्राउ

दिपकप्रसाद गौतम/गाेरखापत्र वीरगञ्ज । पर्सा प्रहरीले कुटपिट तथा सांघातिक आक्रमण गराएको आरोपमा एक जना वडा अध्यक्षलाई पक्राऊ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले पर्साको जगरनाथपुर गाउँपालिका ६ का वडा अध्यक्ष अयोध्या पटेललाई कुटपिट तथा सांघाति. . .


एम्बुलेन्स खरिदका लागि देउसीभैलो खेलेर साढे सात लाख रुपियाँ संकलन

सिराज खान नेपालगञ्ज । कोहलपुर नगरपालिका १४ मा रहेको समाज सेवा संस्था नेपाल नामक संस्थाले एम्बुलेन्स खरिदका लागि खेलेको देउसी र भैलोबाट हालसम्म साढे सात लाख रुपियाँ संकलन गरेको छ । समाज सेवा संस्था नेपालले नेपाली संस्कृति जगेर्ना गर्दै एम्बुलेन्सको लागि देउसी भैलो खेलेको संस्थाको अध्यक्ष बिनोद था. . .


सल्यानमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु

प्रतिक शर्मा इच्छुक खलङ्गा । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बसमा २६ जना यात्रु सवार थिए । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई �. . .