काठमाडौं । गत असार एक गतेको बाढीले क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजनालाई थप मर्मत गरी फास्ट ट्रयाक अपनाएर पानी चैत भित्रै काठमाडौं ल्याउने तयारी थालिएको छ । मेलम्ची खानेपानी विकास समितिले कार्ययोजनानै बनाएर फास्टट्रयाकबाट पानी ल्याउने काम अघि बडाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता �. . .
सङ्खुवासभा । प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताउनुभएको छ । सङ्खुवासभाको तुम्लिङटारमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भोजपुर जिल्लाको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुव�. . .
विराटनगर । चौकीदार किरण गुरूङले कैदीबन्दीमाथि यातना दिएको भन्दै विराटनगर (मोरङ) कारागार भित्र झडप भएको छ । मंगबलार १० बजे कारागार भित्र कैदीबन्दीहरूबीच दोहोरो झडप भएपछि परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । झडपका क्रममा चौकीदार गुरूङ सहित ६ जना घाइते भएका छन् । घाइते अन्य शेखर राई, निर्मल ढकाल, �. . .
कर्णाली । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुना�. . .
डोटी । बेमौसमी वर्षात्का कारण आएको बाढीपहिराले बगाएका यहाँका खानेपानीका मुहान मर्मत नगरिएकाले पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार भएको छ । असोज अन्तिम साताको अविरल वर्षाका कारण पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरबजारको खानेपानी मुहान सलेन�. . .
राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत हुनुहुन्छ । नेकपा एमालेका आठ, नेकपा (एकीकृत समाजवादीका चार, नेकपा (माओवादी केन्द्र. . .
विराटनगर । नेकपा एमाले मोरङ देशभरकै सबै भन्दा धेरै संगठित सदस्य संख्या भएको जिल्ला भएको छ । देशभरका ७७ जिल्लामध्ये मोरङमा मात्रै ३३ हजार ३४६ संगठित सदस्य एमाले मोरङमा आवद्ध भएका हुन् । नेकपा एमाले मोरङले हिजो आयोजना गरेको चाडपर्व विशेष चियापान कार्यक्रममा एमालेले शक्ति प्रदर्शनको झल्को समेत दिएको �. . .
विराटनगर । कोरोना संक्रमणका कारण गत आर्थिक वर्ष प्रदेश १ मा पर्यटक आगमनमा ६० प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७÷२०७८ अनुसार प्रदेश १ मा सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा कोरोनाले ठूलो असर परेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा . . .
विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत विपद् कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीबाट भएको क्षति तथ�. . .
विराटनगर । सडक अतिक्रमणका कारण प्रदेश नं. १ को राजधानी विराटनगरमा पछिल्लो समय सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ । फुटपाथ समेत मिचेर निर्माणजन्य सामाग्रीहरु सडकमै भण्डारण गर्दा बिशेषगरि बजारक्षेत्रका भित्री सडकखण्डहरुमा दुर्घटनाको जोखिम उच्च हुँदै गएकोे हो । व्यक्तिगत तथा व्यावसायिक निर्माण का. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रघुपति जुट मिल्स लि. परीसरमा बृक्षारोपण गर्नु भएको छ । स्थापनाको ७५ वर्ष पुगेको अवसरमा मिल्सले हिरक जयन्ती मनाउँदै आएको छ । वि.सं. २००३ साल भाद्र ७ गते स्थापना भई हालसम्म संचालनमा रघुपति जुट मिल्स लि. आयोजना गरेको बृक्षारोपण कार्. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको संसद बिघटन बदन गर्ने फैसला लेनदेन र सेटिङमा भएको आरोप लगाउनु भएको छ । नेकपा एमाले मोरङ जिल्ला पार्टीले विराटनगरमा सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष ओलीले संसद भित्रको ठूलो �. . .