सम्पूर्ण समाचार

चैनपुरमा प्रहरी र चन्द समुह बिच फायरिँग, ठूलो सङ्ख्यामा प्रहरी परिचालन

सङ्खुवासभा, चैनपुर नगरपालिका –४ मैदानेमा प्रहरीको कारवाहीबाट नेत्रविक्रम चन्द समूह कार्यकर्ता भागेका छन् । बिहान ११ बजे गस्तीमा रहेको प्रहरी टोलीको कारबाहीबाट समूहका कार्यकर्ता भागेको सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिनुभयो । प्रहरीको नियमित गस्तीमाथि समूहका कार्यकर्ताले पहि�. . .


आज तिहारको अन्तिम दिन: भाइटिका, गोवर्धन पुजा, नेपाल संवत

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परान. . .


भाइटीकाको उत्तम साइत मध्याह्न ११:३७ मा

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन सोमबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा�. . .


नेपालमा थप १ हजार ४ सय ७७ संक्रमित, निको हुने दोब्बर

पछिल्लो २४ घण्टामा छ हजार ४७६ जनामा परीक्षण गर्दा थप एक हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या दुई लाख ९ हजार ७७६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २७९८ रहेको छ भने हाल�. . .


दुर्घटनामा घाइते विराटनगरका भरत कार्कीका लागि उपचार सहयोग आवश्यक

शुक्रबारसाँझ विराटनगरको बरगाछीमा दुर्घटनामा परि आरोहण गुरुकुलका कलाकार भरत कार्की गम्भिर घाइते भए । अचेत अवस्थामा भेटिएका उनको हाल विराटनगरस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । दुर्घटनामा परि टाउकोमा चोट लागेको कार्कीका लागि अहिले आर्थिक सहयोग संकलन अभियान संचालन भइरहेको छ । . . .


कोरोनाका कारण पर्वतका सञ्चारमाध्यम धराशायी

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण पर्वत जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरु धरासायी बन्दै गएका छन् । नेपालको चौथो सानो जिल्लाका रूपमा रहेको पर्वतमा सञ्चालित विद्युतीय, छापा र अनलाइन सञ्चारमाध्यमको अवस्था दयनीय बन्दै गएको हो । पर्याप्त उद्योग कलकारखालाको अभाव र बन्दाबन्दीका �. . .


ट्राफिक चौकमा रहेको कपडा पसलमा आगलागी

विराटनगरको ट्राफिक चौकमा रहेको एक कपडा पसलमा भर्खरै आगलागी भएको छ । आयुश इम्पोरियममा आगलागी भएको बताइएको छ । यो समाचार तयार पार्दा दुई वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । घटनाको थप विवरण अपडेट गराउनेछौ । हेर्नुहोस प्रत्यक्ष भिडियो ।. . .


लक्ष्मीपूजाका समयमा ऊर्जामन्त्री भारप्रेषण केन्द्रमा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भारप्रेषण केन्द्र (एलडिसी) पुगेर देशभरको विद्युत माग र आपूर्ति अवस्थाको बारेमा जानकारी लिनुभएको छ । आज साँझ देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन प्राधिकरणका कायममुक. . .


कुकुर तिहार सन्दर्भः शान्तिसेनामा शानदेखि गामिनीसम्म

नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ । कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा हातहतियार तथा विस्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षामा कुकुर प्रयोग ग. . .


धर्म र विज्ञानको संगम: कुकुर पाल्दा मुटुरोग र मधुमेहबाट सुरक्षा [कुकुर तिहार विशेष]

यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मि. . .


धनधान्यकी देवी लक्ष्मीपूजा आज

यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत �. . .


कोभिड १९ बावजुद दराज ११.११ ले पछिल्ला रेकर्डहरू तोड्न सफल

विराटनगर । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले कोभिड–१९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ। ११.११ सुरू भएको पहिलो घण्टा भित्र दराजले रु २.२२ करोडको बिक्री दर्ता गर्यो, जुन गत वर्षको भन्दा ६० प्रतिशतले बढी हो। अभियान दौरान दराजमा ५.२ लाख प्रयोगकर्ताहरूको उपस्थिति थियो र सात �. . .