प्रेम देवान विराटनगर । पछिल्लो समय बजार अनुगमन नियामक निकायले विराटनगरमा बजार अनुगमनलाई तिव्रता दिएको छ । उपभोक्ताको गुनासो बढ्दै गएपछि संयुक्त बजार अनुगमन टोलिलेबुधबार विराटनगरमा एउटा सपिङ मल र टे«र्डसलाई कारबाही गरेको हो । तोकिएको मूल्यभन्दा दोब्बर मुनाफा राख्ने र खरिद गरेको बिल भौचर देखाउन नस. . .
विराटनगर । प्रदेश १ मा बुधबार ४४१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४३५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ७५६ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४८, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उ�. . .
विराटनगर । औद्योगिक क्षेत्रमा जाने र आउने सवारी तथा ढुवानीका साधनसँग मोरङको बुढीगङ्गा गाउँपालिकाले रकम असुल्न थालेपछि उद्योगीहरु रुष्ट बनेका छन् । गाउँपालिकाले सवारी र ढुवानीका साधनसँग रकम असुल्न ठेक्का दिएको र पचास रुपैयाँदेखि डेढ सय रुपैयाँसम्म लिने गरेपछि उद्योगीहरु रुष्ट बनेका हुन् । शुल्क . . .
विराटनगर । मोरङ प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएको कपडा, किराना तथा कस्मेटिकका सामानहरु बरामद गरेको छ । प्रहरीले विराटनगर–१६ दरैयाका राहुल रायको घरबाटै कपडा तथा चुरा फेला पारि नियन्त्रणमा लिइएको छ । भारतबाट अवैध सामान ल्याएर घरमा लुकाएको विशेष सूचनाका आधारमा प्रहरीले रायको घरमा छापा �. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर–४ स्थित तिरुपती पेट्रोलपम्प नजिकै मंगबालबार बिहान सवारी दुर्घटना हुँदा एकजना गम्भिर घाईते भएका छन् । बरगाछीबाट उत्तरतर्फ जाँदै गरेको लु ६४ प ४८४० नम्बरको मोटरसाईकलले रोडक्रस गर्न लागेको को ३९ प ३८५६ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ स्कुटी चालक घाईते भएको मो. . .
कोरोना महामारीका समयमा स्थानीय तहमा समेत एम्बुलेन्सको अभाव खड्किएका बेला अस्पतालमा एम्बुलेन्स अपरिहार्य नै हुन्छ । चार जिल्लाको केन्द्रमा रहेको धौलागिरि अस्पतालसमेत पछिल्लो समय एम्बुलेन्सविहीन बन्न पुगेको छ । एक महिना अगाडिसम्म एउटा एम्बुलेन्सको भरमा बिरामीलाई सेवा दिँदै आएको अस्पतालमा अहिल�. . .
विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ वेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटर सहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । कोरोना संक्रमितले अक्सिजन, आईसियु र भेन्टिलेटरको खोजी गर्न थालेसँगै सरकारले त्यसक�. . .
बिराटनगर । लायन्स क्लब अफ हेल्थ प्रोफेसनलद्वारा सुनसरीको गढी गाउँपालिकामा मंगलबार प्याल्जमा तथा रक्तदान कार्यक्रम सप्पन्न गरिएको छ । प्रतिदिन कोरोना संक्रमण बढी रहेको बेला र कोरोना संक्रमित गम्भीर अवस्थाका बिमारीहरुलाई प्रभावकारी मानिएको प्लाज्मा थेरापिका लागि रक्तदानसँगै प्लाज्मा डोनेशन गरि�. . .
विराटनगर । प्रदेश १ मा मंगलबार ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५१०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३१५ पुगेको छ । प्रदेश १ मा आज ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १००, झापाम�. . .
विराटनगर । विराटनगर १ शान्तिचौकका युवा राजु गुप्ता कोरोना संक्रमित थिए । उनी कोरोना संक्रमित भएपछि विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा भर्ना भएर उपचार गराई रहेका थिए । भर्ना भएपछि सुरुका दिनमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिदै थिए । तर, ३ दिन अघि मात्र उनले आफ्नो सामाजिक संजालमा स्टाटस लेखे�. . .
विराटनगर । कुनै बेला पूर्वी नेपालको तराई क्षेत्रमा लोकप्रिय जुटको खेती हराउँदै गएको छ । जुट बाली लगाउने किसानको संख्या घट्दै गएपछि जुट उद्योगीले नै यसको खेति अध्ययन सुरु गरेका हुन् । सुनसरीमा रहेको अरिहन्त मल्टिफाइबर्स र विराटनगरको रघुपति जुट मिल्सका सञ्चालक राजकुमार गोल्छाले पहिलो पटक जुट खेति आफ�. . .
विराटनगर । विराटनगरबाट दुई महलिालाई साढे पाँच किलो गाँजासहित पक्राउ गरिएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारीबाट गाँजासहित मंगलबार उनीहरुलाई पक्राउ गरिएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालि. . .