सम्पूर्ण समाचार

१५ दिनअघि नै नेपाल भित्रियो मनसुन

काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ । मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध�. . .


खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृ*त्यु

सोलुखुम्बु । पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत वर्षको असोजदेखि यही जेठ ४ गतेको अवधिमा खुम्बु क्षेत्रमा उक्त सङ्ख्यामा विदेशी पर्यटकको मृत्यु भएको हो । जिल्ला प्रहरीका सूचना अधिकारी विकास राईका अनु. . .


कोशी प्रदेशसभाः विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकियो

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता-२०८२’ माथिको छलफल सकिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यही जेठ ११ गते सदनमा पेस गर्नुभएको सिद्धान्त र प्राथमिकतामा २७ जना सांसदले छलफलमा भाग लिई आवश्यक सुझाव दिनुभएको थियो. . .


जनकपुरमा विद्युतीय शवदाहगृह निर्माण प्रक्रिया अघि बढ्यो

जनकपुर । मधेश प्रदेश सरकारको गौरवको योजना भनिएको विद्युतीय शवदाह गृह निर्माण प्रक्रिया अघि बढाइएको छ । प्रदेश सरकारको उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा रहेको स्वर्गद्वारमा शवदाहगृह निर्माण गर्न लागेको हो। आज(शुक्रबार) सो मन्त्रालयको सरोकारवालासंगको छ�. . .


सरकारले ल्याएको बजेट कर्णप्रिय लाग्छ, कार्यान्वयन पक्ष कमजोर छ : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सरकारमा भएपनि कांग्रेसका नेताहरुले सकारले गरेको नराम्रो कामको विरोध जनाउनुपर्ने बताएका छन् । आज(शुक्रबार) बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारमा भएपनि सत्तामा नभएका सबै कार्यकर्ताले नराम. . .


संसदीय सुनुवाइले संसदीय कार्य प्रभावकारिता बारे अनुगमन गर्ने

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले आफ्ना कामकारबाहीलाई चुस्त र व्यवस्थित तुल्याउँदै अझ समृद्ध बनाउने सन्दर्भमा सरोकारवाला निकायसँग परामर्श गर्ने भएको छ । समितिको आजको बैठकले त्यस सिलसिलामा संसदीय सुनुवाइ गरी पठाएका व्यक्तिबाट भएका कार्यसम्पादन र संसदीय प्रभावकारिताबारे स्थलगत रूप�. . .


आगामी वर्षको बजेट खेलकुद क्षेत्रका लागि उत्साहजनक : सदस्य सचिव घिसिङ

कास्की । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङले इतिहासमा पहिलोपटक नेपाली खेलकुदको बजेटको अङ्कमा निकै ठूलो बढोत्तरी भएको बताउनुभएको छ । सरकारले आगामी वर्ष २०८२/८३ का लागि बिहीबार सदनमा प्रस्तुत गरेको बजेट नेपाली खेलकुद क्षेत्रका लागि उत्साहजनक रहेको उहाँले उल्लेख गर्नुभयो । प�. . .


गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

चितवन । भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि दुई ‘सिफ्ट’मा काम गर्न थालिएको हो । करिब दुई महिनायता काम सुस्त भएपछि गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित महानगर�. . .


प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक

काठमाडौं । कार्य व्यवस्था समितिको बैठकले प्रतिनिधिसभा बैठकको जेठ र असारको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ । आज(शुक्रबार) बसेको समितिको बैठकले जेठ १६ देखि ३१ गतेसम्म र असार १–१२ को सम्भावित कार्यसूची टुंग्याएको प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिएका हुन् । उनले २० गतेदेखि प्रा�. . .


बजेट बारे व्यवसायी : सन्तुलित, अलिकति महत्वकांक्षी र विकासोन्मुख छ

सबिता नयाँजू/नेपाल न्यूज बैंक काठमाडौं । सरकारले सार्वजनिक गरेको बजेटमा व्यवसायीहरले सकारात्मक प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष २०८२।०८३ को लागि आएको बजेट वर्तमान आर्थिक समस्याको समाधान गर्ने, व्यवसायीलाई प्रोत्साहन गर्ने, व्यापार सहजीकरण गर्ने, औद्योगिक लगानी प्रवद्र्धन गर्ने दिशातर्फ बजे�. . .


विश्व दुध दिवस : मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्न माग

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा एवं राष्ट्रिय दुग्ध विकास बोर्ड तथा अन्य सरोकारवालाहरुको सहकार्यमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यमा दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतनामुलक दुधपान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ‘दुधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं’ भन्ने मुल ना�. . .


दश महिनापछि पक्राउ परे विराटनगरमा किशोरी देखेपछि अश्लिल हर्कत गर्ने किशोर

इन्दु साह विराटनगर । दश महिना अगाडी गत भदौ ११ गते विराटनगरका निकालिने रथयात्राको दिन सिटी सफारीमा दुई किशोरीलाई लक्षित गर्दै यौनजन्य अश्लिल गतिविधि गर्ने युवा उस्तै प्रकृतिको गतिविधि दोहोरियाएको आरोपमा पक्राउ परेका छन् । बिहीबार साँझ विराटनगर–३ को एक होटल बाहिर उनले किशोरीहरुलाई लक्षित गर्दै अश्ल. . .