जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै

<span class='c1'>जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको</span> <span class='c2'>अग्रता, नरेश भण्डारीले पछ्याउदै</span>

मुगु । जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ ।

३२ हजार ६६० मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्ञानेन्द्र बहादुर शाहीले १२ हजार ५४९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीले ८ हजार ५४४ प्राप्त गरेका छन् । नेपाली कांग्रेस उम्मेदवार दिप बहादुर शाहि रुख ५ हजार ३६० प्राप्त गरेका छन् । नेकपा एमालेका शान्ति लाला महत सुर्य ३ हजार ८६४मत प्राप्त गरेका छन् । रास्वपाकी विनिता कठायतले ३५७ मत प्राप्त गरेकी छन् । जुम्लामा ४० हजार ८९७ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्