सम्पूर्ण समाचार

विराटनगरदेखि रतुवामाईसम्म सीमामा कडाई गर्न सशस्त्र प्रहरीकाे अब्जर्भेसन पोस्ट खडा

रबिन्द्र बराल लकडाउन उल्लंघन गरी भारतबाट मानिस आउन सक्ने आशंकामा सरकारले मोरङका १७ स्थान सीमा क्षेत्रमा सशस्त्र प्रहरीकाे अस्थायी क्याम्प स्थापना गरेको छ । सरकारले दाेस्राे पटक वैशाख ३ गतेसम्मका लागि लकडाउन थपेसँगै सीमा क्षेत्रमा सुरक्षामा कडाइ गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ. . .


विराटनगरमा गरिबको सारथी बन्दै युवाको समुह,सडकमा बसेकालाई दैनिक खाना खुवाउदै

विराटनगर चैत्र २५ , कोरोना भाइरसको नियन्त्रणको लागि गरिएको लकडाउनले सबैभन्दा धेरै समस्यामा परेका विराटनगरमा दैनिक ज्याला मजदुरी गर्ने र सडकमा मागेर गुजारा चलाउनेहरुलाई स्थानीय युवा अभियन्ताहरुले खाना खुवाउँदै आएका छन्। लकडाउनको समय लम्बिएसँगै सडकमा भौतारिरहेका भोका मानिसलाई विराटनगरमा सामाजि. . .


विराटनगरमा पनि कोरोना परिक्षणको लागि स्वाब टेस्ट गर्ने बुथ तयार

विराटनगर चैत २५, विराटनगरमा पनि कोरोना परिक्षणको लागि स्वाब टेस्ट गर्ने बुथ तयार भएको छ । कोरिया लगायतका मुलुकले जस्तै विराटनगरमा कारखाना , विराटनगर महानगरपालिका र विनडोर सोलुसन्सको प्रयासमा उक्त बुथ तयार गरिएको हो । हाललाई २ वटा बुथ तयार रहेको र अरु बनाउनुपर्ने आवस्यकता परे बनाउन सकिने कारखानाका �. . .


उर्लाबारीका कुखुरा किसानको पीडा, भन्छन् “कि किनिदेउ कि बेच्न देउ”

कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् । नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताउनुभयो । अध्यक्ष पोखरेलका अनुसार नेपालभर हप्तामा ४२ लाख चल्ला उत्पादन हुने गरेको छ �. . .


लकडाउन थपिने , वैशाख ३ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौँ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गरेको छ । कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको संख्या �. . .


विराटनगरमा आइतबार साँझ बत्ती , पटका अनि थाल ठटाइ (कारण यस्ता)

विराटनगर चैत्र  २४ , विराटनगरमा आइतबार साँझ रोचक दृश्य देखियो र सुनियो । विराटनगरका घरमा दियो मैनबत्ती बलेका देखिन्थे भने विराटनगरमा रोचक त तब बन्यो जब मानिसहरु दिपावली जस्तो झल्को दिने पटका समेत पड्किएको सुनियो । विराटनगरमा केहि बेर मज्जाले पटका पड्कियो । लाग्दथ्यो कुनै उत्सबको समय हो । अझ, मानिसहर�. . .


ओबि समाचार प्रभाव : विराटनगर बसपार्कमा अलपत्र पेरेकालाई खाजा तथा सेनेटाइजर व्यवस्था

विराटनगर । विराटनगरको बसपार्कमा अलपत्र परेका यातायात मजदुरहरुलाई विराटनगरका युवा अभियान्ताहरुले सहयोग गर्न थालेका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरेर सरकारले लकडाउनको घोषणा गरेसँगै २० जना यातायात मजदुरहरु अलपत्र भन्ने शिर्षक सहितको भिडियो समाचार प्रशारण गरेको थियो । उनीहर. . .


विराटनगर महानगरका २५ हजार घरधुरीलाई आजदेखी बाड्न थालियो राहत

विराटनगर । विराटनगर महानगरपाली भित्र दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्ने तथा गरिबीको रेखामुनि रहेका विपन्न वर्गका परिवारलाई विराटनगर महानगरपालिकाले खाद्यान्न सामाग्री वितरण सुरु गरेको छ । कोरोना भाईरसको फैलिँदो सङक्रमण र बढदो जोखिमबाट जोगिन जारी गरिएको लकडाउनमा दुई छाक टार्न हम्मे �. . .


कोरोनाबाट बच्न सुनसरीका बिभिन्न ठाउँमा अपरिचितलाई गाउँ पस्न निषेध

इनरुवा, चैत २३ गते । सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिकाले आआफ्नो गाउँगाउँ टोलटोलमा कोरोना विरुद्धको लकडाउनमा बास तेर्साएर घेराबेला लगाएको छ । आईतबार लकडाउनमा अर्को गाउँका मानिस प्रवेश गर्न नपाओस भनेर सदरमुकाम इनरुवा २ को गाउँगाउँ टोलटोलमा सहित १२ वटै स्थानीय तहको भित्रि गाउँटोलमा समेत बास त�. . .


विराटनगरमा आजदेखि नयाँ ठाउँ र संरचनामा “गुद्री बजार” (तस्बिर सहित)

विराटनगर चैत्र २३ । विराटनगरमा तरकारी तथा फलफुलको लागि रहेको 'गुद्री बजार' आजबाट नयाँ ठाउँमा सरेको छ । विराटनगर ११ बसपार्क पछाडीको खाली ठाउँमा गुद्री बजार सरेको हो । यता, पुरानो गुद्री बजार आजदेखि पूर्ण रुपमा खाली गराइएको छ । यस अगाडी नै गुद्री बजार नयाँ ठाउमा सर्ने भनेर उक्त ठाउमा भौतिक पूर्वाधार निर�. . .


विराटनगर महानगरमा आजबाट बिपन्न परिवारलाई राहत वितरण गरिदै

विराटनगर चैत्र २३ , विश्वभर कोरोना भाइरसको संक्रमण बढेपछी नेपालमा पनि संक्रमण रोक्न गरिएको लकडाउन १३ औ दिनमा आइपुगेको छ । लकडाउन भएपछी दैनिक ज्यालादारी गर्ने परिवार तथा बिपन्न परिवारको दैनिकी निक्कै कस्टकर बनेको छ । यसैलाई मध्यनजर गर्दै सरकारले राहतको सामग्री स्थानीय निकायबाट वितरण गर्ने योजना अन�. . .


विश्वभर कोरोना संक्रमितको  संख्या १२ लाख बढी,६४ हजारको मृत्यु

काठमाडौं । विश्वभर कोरोना संक्रमितको  संख्या १२ लाख बढी पुगेको छ । यो महामारीले अहिलेसम्म ६४ हजार सात सयको मृत्यु भएको बीबीसीले जनाएको छ । शनिबार पनि इटली, फ्रान्स, स्पेन र अमेरिकामा मर्नेको संख्या बढेको छ । इटलीमा शनिबार ६८१ जनाको मृत्यु भएको छ । इटलीमा अहिलेसम्म कोरोनाले मर्नेको संख्या १५ हजार ३६२ प�. . .