सम्पूर्ण समाचार

मोरङको दर्बेशामा लकडाउनले श्रमिक मर्कामा : एउटै कोठामा २९ जना बस्न बाध्य

रबिन्द्र बराल बिश्वभरी काेराेना भाईरसकाे प्रकाेप बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले दुई सात देखि देशभर लागू गरेको लकडाउन गरेपछि मजदुरहरु घर जान पाएका छैनन् । माेरङकाे धनपालथान ५ कदमाहा चाेक देखि उत्तर हुदै गडिघाट्टा , फुटानि चाेक र रंगेली नगरपालिका ८ दर्बेशा भएर हुलाकी सडकमा जाेडि�. . .


सुनसरीको इनरुवाको घटना : पतिद्वारा पत्नीमाथि आगजनी ,दुई छोरी पनि घाइते

जयकृष्ण यादव इनरुवा, चैत २१ गते । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ८ डुम्राहाकी २६ वर्षीया कमला कुमारी उराँवलाई उहाँका पति २९ वर्षीय सियालाल उराँवले आगजनी गरी गम्भिर घाईते बनाईदिएको छ । पत्नीलाई जलाउने प्रयास स्वरुप पेट्रोल छर्केर आगो लगाउँदा दुई छोरी समेत भाईते भएका छन् । आगोले पोलेर घाईते हुने�. . .


भारतको हरियाणाबाट साइकलमै १५औं दिनमा सप्तरी आइपुगे ,अहिले क्वारेन्टाइनमा

देवराम प्रसाद यादव सप्तरी, चैत २१ गते । भारतको विभिन्न स्थानमा आयोजित जमात तथा मजदूरीमा रहेकाहरु लुकिछिपी घर फर्किने क्रमसँगै कोरोनो भाइरसको जाखिम समेत सप्तरीमा बढ्दै गएको छ । फर्केकाहरु कतिपय सिधै स्वास्थ्य संस्थाहरुमा जाने गरेका छन् भने कतिपय लापर्वाही गरी उनीहरुलाई गोप्य रुपमा घरमै रहेकाले कोर. . .


विराटनगरमा प्रदेश सरकारले बनायो ५० शैयाको कोभिड -१९ उपचार केन्द्र (तस्बिर सहित)

विराटनगर १० स्थित नेशनल ट्रेडिङ लिमिटेडको खालि अवस्थामा रहेको भवनमा कोभिड -१९ उपचार केन्द्र    अस्पतालको निर्माण भएको छ । ५० शैया क्षमता मध्ये १० वटा बेड भेन्टिलेटरसहित अस्पताल निर्माण गरिएको छ । आइसुलेशन सहितको सुविधा रहेको उक्त अस्पतालले कोरोना प्रमाणीत भएर सिफारिस भएका बिरामीहरुको मात्रै उपचार �. . .


विराटनगरका श्रमजीवीको लकडाउनले बिजोक, परिवारकाे बिचल्ली

रबिन्द्र बराल , विराटनगर चैत्र २१ बिश्वभरी काेराेना भाईरसकाे प्रकाेप बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि नेपाल सरकारले दुई सात देखि देशभर लागू गरेको लकडाउनका कारण अहिले गरिव परिवारहरु बढी मात्रा समस्यामा परेका छन । ज्याला मजदुरी गरेर आफ्नाे घर खर्च जाेहाे गर्ने अति विपन्न परिवारहरुलाई दुईछाक हा. . .


आवासीय रुपमा अत्यावश्यक उद्योग तथा ठूला आयोजना सञ्चालन गर्न दिइने

दीपक श्रेष्ठ काठमाडौँ, चैत २० गते । सरकारले अत्यावश्यक वस्तु आपूर्तिमा ढुवानी व्यवस्थापन सहज बनाउने भएको छ । यातायात तथा मानिसको आवतजावतमा रोक लगाएको १० दिनेपछि सरकारले खाद्य सामग्री, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको ढुवानीलाई सहज बनाउने निर्णय गरेको हो । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण �. . .


नेपालमा कोरोना संक्रमित छैटौं व्यक्ति बागलुङ्कै ६५ वर्षिया महिला

चन्द्रप्रकाश शर्मा काठमाडौं, चैत २० गते । नेपालमा कोरोना संक्रमित छैटौं व्यक्ति बागलुङ्कै ६५ वर्षिया महिला रहेको थाहा भएको छ । ति महिला यस अघि चैत ४ गते कतार एयरको उडान नं क्यू आर ६५२बाटै नेपाल आएको र यस अघि संक्रमण फेला परेकी बाग्लुङको युवतीसँगै यात्रा गरेको पुष्टि भएको छ । उहाँले बेल्जियममा रहेका आ. . .


नेपालमा छैटौं कोराना संक्रमित फेला,कतार एयरबाट नेपाल आएका थिए

काठमाडौं, चैत २० गते । नेपालमा छैटौं कोराना संक्रमित फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो । निज संक्रमित व्यक्ति पनि यसअघि दोहाबाट कतार एयरकाे चैत्र ४ गतेकाे क्यू आर ६५२ आएको उडानबाटै आएको बताइएको छ ।. . .


विराटनगर-१५ का युवामा देखिएन कोरोना , परीक्षणको रिपोर्ट नेगेटिभ

विराटनगर चैत्र २०  ।नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगरका एक युवाको परिवारलाई कोरोनाको आशंकामा युवकको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । विराटनगर -१५ निवासी उनको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ देखिएको विराटनगर महानगरका फोकल पर्सन डा. साहिल थप�. . .


झापामा २२ वटा मुलुकबाट ५ सय ६९ जना आएको पहिचान, होम क्वारेन्टाइनमा बस्दै अधिकाँश

झापामा २२ वटा मुलुकबाट ५ सय ६९ जना घर आएको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तह र टोल विकास संस्थाको सहयोगमा लगत सङ्कलन गर्दा विदेशबाट झापा आएकाको पहिचान भएको हो। कोरोनाभाइरसको सङ्क्रमण फैलिएका मुलुकबाट उनीहरु झापा फर्किएका हुन्। विगत १५ दिनभित्र नेपाल प्रवेश गरेका ५ सय ६९ जनामध्. . .


प्रदेश नम्बर १ अपडेट : ५४ जनाको नमूना संकलन, ४२ जनाको रिपोर्ट नेगेटिभ

विराटनगर । प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का शंकास्पद ५४ जनाको नमूना संकलन भएको छ । प्रदेशका विभिन्न अस्पतालहरुबाट आज सम्म ५४ जनाको नमूना संकलन भएको हो । नमूना संकलन गरिएका मध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता �. . .


प्रदेश १ सरकारको जनसुरक्षा कोषमा ११ करोड रुपैया बढी संकलन

विराटनगर । कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागिप्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्ममा ११ करोड रुपैया बढी संकलन भएको छ । यो कोषमाप्रदेश सरकारले १० करोड रुपैया जम्मा गरेको छ भने सामाजिक संघसंस्था, बैंक, वित्तिय संस्था र व्यक्तिहरुले एक करोड ९४ हजार रुपैयाजम्मा गरेका छन्�. . .