विराटनगर, ७ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्विटजरल्याण्डका राजदुत तथा विदेशी दातृ निकायका प्रतिनिधिबीच छलफल भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा नेपालका लागि स्विटजरल्याण्डका राजदुत एलिजावेथ भान क्यापलर, डिएफआइडीका नेपाल प्रमुख �. . .
विराटनगर, ७ मंसिर । मोरङ ब्यापार संघले नेत्रहिन क्रिकेट संघलाई सहयोग गरेको छ । बिहिवार नेपाल नेत्रहीन संघ अन्तरगतको नेत्रहीन क्रिकेट संघ, नेपालद्धारा मंसीर ५ गते विराटनगरमा संचालन भईरहेको ‘प्रथम रोनाल्ड म्यकुली कप’कालागि संघले सहयोग गरेको हो । ब्यापार संघका अध्यक्ष पवन कुमार सारडाले ४५ हजार ५ सय रु�. . .
धरान, ७ मङ्सिर । शैक्षिक प्रयोजनका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जग्गा एक निजी कम्पनीलाई फनपार्क निर्माण गर्न भाडामा दिएपछि प्रतिष्ठानको जग्गा संरक्षण गर्न कर्मचारी, चिकित्सक, शिक्षक, विद्यार्थीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । शैक्षिक प्रयोजनका लागि उपभोग गर्न पाउने �. . .
उदयपुर, ७ मङ्सिर । उदयपुरको बेलका नगरपालिका र सुनसरीको सप्तकोशी नदीबीच डुम्रिबोट तथा तपेश्वरी क्षेत्रबाट सप्तकोशी नदीमा सञ्चालन हुने जेटबोटले अहिले आन्तरिक पर्यटकको विकासमा टेवा पुर्याउनका साथै दैनिक ५० देखि ८० हजार रुपैयाँसम्मको कमाइ गर्ने गरेको छ । गतवर्षदेखि उदयपुरको बेलका नगरपालिका र सुनसर�. . .
विराटनगर, ६ मङ्सिर । डिडिसीको दुध राख्ने क्यारेटमा किरा देखिन थाले पछि पछिल्लो समय आम नागरिक स्तरबाट आलोचना हुन थालेको छ । दुध राख्ने क्यारेटका डब्बाहरु राम्रोसँग सफा नगर्दा सरसफाईलाई ध्यान नदिदाँ डब्बाहरुमा किरा भेटिएको फोटो फेसबुकमा सार्बजनिक भएको छ । विराटनगरका विजय दाहालले आफ्नो फेसवुक पेजमा क. . .
सुनसरी, ६ मंसिर । सुुनसरीको दुहबीस्थित जयबाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा दुहबीमा चर्किएको आन्दोलन स्थगित भएको छ । बिहीबार पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति, मुस्लिम समुदायको शान्ति–सुरक्षाको ‘ग्यारेन्टी’ गर्नुपर्ने, हत्यारालाई यथाशीघ्र प�. . .
विराटनगर, ६ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । अाज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत प्रगति समिक्षा कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् । ‘जनतामा निराशा छाउँद�. . .
स्थान– विराटनगर विमानस्थल । मिति– २०३० साल जेठ २८ गते । समय–बिहानको साढे ८ बजे । कलसाइन नाइन एन एबीबी नेपाल वायुसेवा निगमको नयाँ जहाज काठमाडौंका लागि प्रस्थान गर्छ । विमानमा नेपाल राष्ट्र बैङ्कका लागि ल्याइएको भारतीय रुपियाँ ३० लाख रहेको ३ बाकस छ । काठमाडौँ उड्ने तयारी गरिरहेको विमानमा नेपाली काँ. . .
इनरुवा, रासस । बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । फिदा हुसेनको हत्यारालाई पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको स्थानीय नइम अन्सारीले बताए । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आर. . .
विराटनगर, ६ मंसिर । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९मा फिदा हुसेको हत्या भएपछि असामान्य बनेको दुहबी अझै सामान्य बन्न सकेको छैन । सुनसरीको दुहबी, ईनरुवा तथा लौकहीमा मुस्लीम अगुवाहरुले बन्द गराएका छन् । उनीहरुले पुर्ब बाट पस्चिम जाने सवारीका साधनहरु संचालनमा अबरोध गरेको जिल्ला प्रहरी कार्यालय सुन�. . .
विराटनगर, ६ मङ्सिर। विराटनगरमा बुधबारदेखि सुरु प्रथम रोनाल्ड म्याकुली कप दृष्टिविहीन क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी र बर्दियाको टोली विजयी भएको छ । त्रिभुवन आर्मीले म्याग्दीलाई ४५ रनले पराजित गर्दा बर्दियाले झापाविरुद्ध ५ विकेटको जित निकालेको हो । सहिद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेक. . .
विराटनगर, ५ मंसिर । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले दृष्टीबिहिन राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन गरे । विराटनगरमा रहेको शहिद रंगशालामा मेयर पराजुलीले फरक क्षमता भएका खेलाडीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । शहिद रंगशालामा मंसिर ५ देखि ८ गतेसम्म प्रतियोगिता हुँदैछ । फरक क्षमता �. . .