सम्पूर्ण समाचार

मधेश प्रदेश सरकारविरुद्ध नाराबाजी तथा विरोध जुलुस

जनकपुर । कजनकपुरधाममा मधेश प्रदेश सरकारविरुद्ध सहिद परिवारका सदस्यहरुले नाराबाजी गर्नुका साथै विरोध जुलुस निकालेका छन् । विभिन्न माग राख्दै हिजो (सोमबार)देखि शान्तिपूर्ण आन्दोलनमा उत्रेका मधेश प्रदेशका आठवटै जिल्लाका सहिद परिवारका सदस्यहरुले आज प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै जुलुस निकाले�. . .


जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक हुनेछ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जेठ १५ गतेदेखि हुने आन्दोलन निर्णायक हुने दाबी गरेका छन् । आज(मंगलबार) काठमाडौंमा आयोजित राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त बिस्तारित बैठकमा उनले राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति एवम सुशा. . .


स्वास्थ्य महामारी रोकथामका लागि ६ निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् शुरु हुनुअघि नै आवश्यक पूर्वतयारी तथा रोकथामका लागि तयारी थालेको छ । वर्षायाम शुरु हुनेबेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्वतयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्याम�. . .


भ्रष्टाचार आरोपमा मधेश प्रदेश सांसदका स्वकीय सचिव पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई भ्रष्टाचार आरोपमा नियन्त्रणमा लिएको छ । आयोगको टोलीले जेठ १२ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सरस्वती टोलबाट अपराह्न १ बजे उनलाई पक्राउ गरेको आयोगद्वारा जारी प्रेस विज्ञ�. . .


विराटनगरका सामुदायिक विद्यालयमा अझै भर्ना अभियान, जेठभर चल्ने

इन्दु साह विराटनगर । विराटनगरका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान अझै पनि जारी रहेको छ। काठमाडौंमा चैत्रदेखि वैशाख अन्त्यसम्म चलेको शिक्षक आन्दोलनका कारण भर्ना प्रक्रिया प्रभावित भई ढिलाइ हुन पुगेको हो। शिक्षक आन्दोलनमा विराटनगरका पनि धेरै शिक्षक सहभागी भएकाले वैशाखमा हुने नियम�. . .


विराटनगरमा बजार अनुगमन : कारबाही अगाडी सचेत

हटियाबाट अवैध ढक–तराजु हटाउँदै, मापदण्डमा आउन मासु पसल पत्राचार विराटनगर । कोशी अस्पताल विराटनगर परिसरका चिया–नास्ता पसलमा म्याद नाघेको खाद्य वस्तु बिक्री भईरहेको उपभोक्ताको सूचना आएपछि महानगरपालिकाको टोलि अनुगमनमा पुग्यो । अनुगमनमा पुग्दा बेकरी आइटम अन्तर्गत ब्रेड, क्रिमरोल तथा दुनटका प्रकारम. . .


नासाको चन्द्र अभियानसँग जोडिएको स्टारशिप पुनः परीक्षणमा उत्रिँदै

वासिङ्टन । एलन मस्कको मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने महत्वाकांक्षी योजनाको केन्द्रमा रहेको स्पेसएक्सको ‘स्टारशिप मेगारकेट’ आज फेरि परीक्षण उडानको तयारीमा छ । अघिल्ला दुई प्रयासमा यानमा आगो लागेर विस्फोट भएपछि यो परीक्षणमा थप चासो केन्द्रित भएको छ । टेक्सासको दक्षिणी भागमा रहेको स्पेसएक्सको स्�. . .


प्रशोधन केन्द्रमा बाँसका सामग्री उत्पादन सुरु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरु गरेको छ । बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने योजनाका साथ नगरपालिकाले प्रवद्र्धनको काम सुरु गरेपछि उद्यमी उत्साहित बनेका छन् । . . .


विराटनगर महानगर : योजना छनौटमा बाल क्लब, महिला सशक्तीकरण र ज्येष्ठ नागरिक सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणमा बालबालिका सम्मिलित बाल क्लबलाई समेत सहभागि गराउने गरेको छ । स्थानीय सरकार नागरिकसँग जोडिएका कारण महिला बालबालिका तथा समाजकल्याण शाखा अन्तर्गत बाल क्लबलाई योजना छनौटमा समावेश गर्ने गरेको हो । नगर बाल क्लब सञ्जाल विराट�. . .


सङ्कटमा रैथाने स्रोत, बीउ जोगाउँदै बैङ्क

टिकाराम सुनार / रासस काठमाडौँ । “पहिलेपहिले नेपालका हरेक घर नै बीउ बैङ्कजस्तै थिए । हरेक घरमा बीउ भकारी हुन्थे, भित्तामा समेत बीउ राख्ने चलन थियो । केही ढुङ्ग्रोमा, केही फाटेको टोलो (कपडा)मा । सप्रेका चीजबाट बीउ छानेर राख्ने चलन थियो, अनि समय आएपछि आफूले पनि रोप्थे, छिमेकीलाई पनि दिन्थे । बीउसमेत ऐँचोपैँ�. . .


आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ सोमबार एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य एक हजार ९९५ रुपैयाँ निर्धार�. . .


भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ : सांसद पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको विषय भएको बताएका छन् । आज(मंगलबार) प्रतिनिधि सभाको बैठकमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौंको अवैध असुलीको जालो फैलिएको भन्दै यो रोजगारीको लागि विदेश जान खोजेक�. . .