सम्पूर्ण समाचार

हलेसी तुवाचुङमा ५९९ औं विटिसी आधारभूत स्काउट तालिम सुरु

खोटाङ । कोशी प्रदेशको आयोजना एवं सामाजिक विकास मन्त्रालयको आर्थिक व्यवस्थापनमा ५९९ औं विटिसी स्काउट आधारभूत तालिम आज (सोमबार) हलेसी तुवाचुङ नगरपालिकामा उद्घाटन भएको छ। हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईको प्रमुख आतिथ्यतामा उद्घाटन भएको यस तालिमले शिक्षा क्षेत्रमा स्काउटिङको महत्वलाई थप �. . .


विराटनगर महानगरपालिका : भरोसा बन्दै न्यायिक समिति, बढ्दै मुद्दा संख्या

इन्दु साह विराटनगर । विराटनगर–१८ लावाघाट र दमादिगी बस्तीका ६ जना सर्वसाधरणको जग्गा स्थानीय सुनिल  साहले मिटरब्याज लगानी गरेर आफ्नो नाममा लगे । घरबहारविहीन भएका पीडित बाटोमै रुँदै गरेको बेला विराटनगर महानगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक शिल्पा निराला कार्की देखिन् । संयोगले त्यहाँ पुगेक. . .


संयोगले शिक्षामन्त्री भए, धेरै कुरा सिक्दैछु : रघुजी पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएकाले धेरैकुरा सिक्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको. . .


अदालतको आदेश पालना गर्छौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक �. . .


युक्रेनमा ड्रोन आक्रमणपछि ट्रम्पद्वारा पुटिनको आलोचना

वासिङ्टन । मस्कोले युक्रेनविरुद्ध ड्रोनको घातक प्रहार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनको आलोचना गर्नुभएको छ । स्थानीय समय अनुसार आइतबार राति उक्त घटनालाई राष्ट्रपति ट्रम्पले उक्त घटनालाई ‘मूर्खता’ को संज्ञा दिनुभएको छ । रुसले युक्रेनविरुद्ध आइतब. . .


गृहमन्त्रीको राजीनामा माग्ने नेताहरुमाथि स्पष्टीकरण सोध्ने कुरा भएको छ : डा.शशांक

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमहामन्त्री डा.शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप गलत भएको बताएका छन् । आज(सोमबार) पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आयोजित पदाधिकारी एवम पूर्वपदाधिकारी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै डा.कोइरालाले लेखकको बचाउ गर�. . .


नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा.भट्टराई नियुक्त

काठमाडौँ । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा ढुण्डीराज भट्टराई नियुक्त हुनुभएको छ । डा भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम रहने नेपाल खानेपानी संस्थान संचालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्त. . .


माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको छ । सोमबार काठमाडौंमा दुई दलबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएको हो । सहमतिपत्रमा हस्ताक्षर भएसँगै पार्टाी समाय. . .


गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं । माओवादी केन्द्रको आजको बैठकले गृहमन्त्री रमेश लेखकले स्वतन्त्र, निष्पक्ष छानविनका लागि मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको छ । बैठकपश्चात माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्नि सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्। �. . .


गृहमन्त्री लेखक निर्दोष हुनुहुन्छ, रवि लामिछानेको मुद्दासँग जोड्न मिल्दैन् : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भिजिट भिषा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताएका बताएका छन्। आज(सोमबार) पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कांग्रेस पदाधिकारी बैठकमा उनले गृहमन्त्री रमेश लेखक निर्दोष रहेको बताएका हुन् । उनले अफवाहको शिकार कांग्र. . .


बजेटमा कमला पुललाई समेट्न सिरहावासीको माग

सिरहा । मधेशको ‘लाइफ लाइन’ मानिने हुलाकी सडकअन्तर्गत १४ वर्षदेखि निर्माणाधीन सिरहा र धनुषा जोड्ने कमला पुललाई आगामी बजेटमा समेट्न सिरहावासीले माग गरेका छन् । समयमै पक्की पुल सम्पन्न गर्न आफूहरूले पटक–पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको उनीहरूले गुनासोसमेत गरेका छन् । सिरहा नगरपालिका–६ का. . .


सुनकोशीमा डुबेका किशोर तीन दिनदेखि बेपत्ता, गोताखोर झिकाइँदै

खोटाङ । सुनकोशीमा डुबेर तीन दिनअघि बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षीय सविन राईको खोजिकार्य तीव्र बनाइएको छ । पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा डुबेर बेपत्ता हुनुभएका सविनको खोजीमा आफन्त, स्यानीयवासी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । डिकुवास्थित ओख्लाङका विन�. . .