सम्पूर्ण समाचार

जेनजीको आन्दोलनमा प्रहरीले गोली चलायो

काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । आन्दोनमा उत्रिएका जेनजीहरुले प्रहरीको निषेधीत क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू . . .


विराटनगरमा जेनजी आन्दोलनलाई मौसमको पनि साथ

विराटनगर । विराटनगरमा जेनजीको प्रदर्शनलाई मौसमले समेत साथ दिएको छ । प्रदेशको राजधानी विराटनगरमा सोमबार बिहानभर पानी परेको थियो । तर, जेनजीको आन्दोलन हुने समय ११ बजे अगावै पानी पर्न रोकिएपछि उनीहरु क्रमशः सन्सारीमाई स्थानमा भेला भएर रोडशेष पुगेका थिए । जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्त�. . .


जेनजीको प्रदर्शनः काठमाडौंमा कर्फ्यु

काठमाडौं । काठमाडौंमा कर्फ्यु लागेको छ । जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बन्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लगाएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबार अपरान्ह १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि काठमाडौं महानगरपालिकाको केही क्षेत्रहरूमा कफ्र्य. . .


विराटनगरमा जेनजी प्रदर्शन, सरकारसँग सडकबाट आक्रोश (तस्वीरमा हेर्नुहोस्)

विराटनगर । विराटनगरमा जेनजी पुस्ताले सरकार विरुद्ध प्रदर्शन गरेको छ । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि उनीहरुले भ्रष्टचार छोप्न यस्तो गरेको भन्दै आक्रोश पोखेका छन् । विराटनगरमा संन्सारीमाईस्थानमा भेला भएका युवाहरु नगरको केहि भाग परिक्रमा गरेर रोडशेषसम्म नाराबाजी गर्दै पुगेको थियो । भ्रष्टाच�. . .


जेनजीको प्रदर्शनमा अवस्था हेरेर सुरक्षा व्यवस्थापन गरिनेछ : एसपी बोहरा

काठमाडौं । आज काठमाडौंको माइतीघर मण्डलामा जेनजी पुस्ताले भ्रष्टाचार विरुद्धको प्रदर्शन गरिरहेका छन, जसका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शन स्थलको सुरक्षा व्यवस्था कडा पार्न काठमाडौं प्रहरी परिसरका सुचना अधिकारी तथा एसपी अपिल बोहराको नेतृत्वमा प्रहरी परिचालन भएको. . .


अस्ट्रेलिया पुगेर मेयर कोइरालाले भने–‘विराटनगरलाई समृद्ध बनाउन विश्वभरका नेपाली एक हुनुपर्छ

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अस्ट्रेलियामा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भव्य कार्यक्रममा सम्बोधन गर्दै विराटनगरलाई समृद्ध र आधुनिक बनाउन विश्वभर छरिएका नेपालीको ऐक्यबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । मेयर कोइरालाले भने, ‘समृद्ध विराटनगर हाम्रो �. . .


मेरील्याण्ड कलेजमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मेरील्याण्ड कलेजमा अध्ययरनत कक्षा १२ का विद्यार्थीको लागि आयोजना गरिएको हाजिर प्रतियोगिता सम्पन्न भएको छ । कलेजले पढाईका अतिरिक्त आईतबार आयोजना गरिएको हाजिर जवाफ प्रतियोगितामा निलकमल सेक्सन प्रथम भएको छ । प्रथम हुने टिममा हर्स सिंह , स्याम सुन्दर मेहता, स�. . .


महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण ः फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ । सम्मेलनमा देशभरका महिला सरकार�. . .


लगातार घट्दै नेप्से, कारोबार रकममा पनि कमी

काठमाडौं । यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको नेप्से परिसुचक आईतबार ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा रोकिएको छ । साथै, कारोबार रकममा पनि कमी आएको देखिएको छ । साताको अन्तिम कारोबार दिन बिही�. . .


सुन जोख्ने तराजुले जोख्यो, २६ हजार केजी बढी गाँजा

विराटनगर । कोशी प्रदेशमा प्रहरीले गत आर्थिक वर्ष २०८१÷०८२ मा २६ हजार ७ सय ६ किलो गाँजा विभिन्न स्थानबाट बरामद ग¥यो । यस्तै ५ किलो ४ सय ८९ ग्राम ८ सय ९८ मिलिग्राम ब्राउन सुगर, १५ गाम ७ सय ७० मिलिग्राम अफिम र ३ ग्राम ५ सय ८८ मिलिग्राम चरेस बरामद गरियो । तर, यसरी बरामद भएको लागुऔषधको परिमाण भने प्रहरीले सुन जोख्. . .


बीकेभीएमले जित्यो एक्सपर्ट ६औं विराटनगर बास्केटबल कपको दुवै उपाधि

विराटनगर, भदौ २२। विराटनगरमा सम्पन्न एक्सपर्ट ६औं विराटनगर बास्केटबल कप २०८२ मा बीकेभीएम स्कुलले छात्र र छात्रा दुवै तर्फको उपाधि जित्दै प्रतियोगितालाई ऐतिहासिक बनाउन सफल भएको छ। छात्रा तर्फ भएको फाइनल खेलमा बीकेभीएमले अरनिको स्कुललाई ३४–२८ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। खेलभरि नै . . .


एनपीएल ट्रफी टुर, विराटनगरमा गायक नितेश जंग कुँवरको सांगितीक साँझमा झुमे दर्शक

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगरबाट सुरु भएको छ । शनिबार ट्रफी टुरको अवसरमा आयोजित सांगितीक कार्यक्रममा गायक नितेश जंग कुँवर जैन भवनमा दर्शकमा प्रस्तुत भएका थिए । विराटनगरबाट सुरु भएको टुरको पहिलो दिन सिद्धार्थ बैंक र मुख्यमन्त्री कार्याल�. . .