काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलको बैठक जारी रहेको छ । जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गृहमन्त्री, रक्षामन्त्रीलगायत सत्तारूढ दलका शीर्ष नेताहरू सहभागी बैठक सुरु भएको हो । बैठकमा हालै सरकारले सामाजिक सञ्जाल बन्द गर्ने न�. . .
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । जेन जी पुस्ताको आन्दोलन उग्र भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन् । बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटे�. . .
विराटनगर। मुख्यमन्त्रि कार्यालय परीसर पुगेका युवाहरुमा लाठीचार्ज भएको छ । प्रवेश निषेध गरेको क्षेत्र प्रवेश गरेका युवाहरुलाई प्रहरीले लाठिचार्ज गरेको त्यहा उपस्थित युवाले जानकारी दिए । कोशि प्रदेशको राजधानी विराटनगरमा पनि जेन–जीका पुस्ताले प्रदर्शनकारीहरू गरीरहेका छन् । साथै एक युवालाई लाठ. . .
विराटनगर । विराटनगरको जेनजी प्रदर्शनको क्रममा ईन्सपेक्टर अप्रिल चापागाँई घाईते भएका छन् । वडा प्रहरी कार्यालयको ईन्सपेक्टर आन्दोलन नियन्त्रणको क्रममा घाईते भएको जनाईएको छ । उनको टाउकोमा चोट लागेको हुदा न्युरो अस्पतालमा उपचार भैरहेको वडा प्रहरी कार्यालयका डीएसपी अनमोल खड्काले आवर विराटनगरला�. . .
काठमान्डौ सहित देशका विभिन्न स्थानमा जेनजीको प्रदर्शन भईरहेको छ । तर जेनजी आन्दोलन उग्र बनेपछि पोखरामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अर्को आदेश जारी नभएसम्म आज दिउँसो २ बजेबाट कर्फ्यु जारी गरेका हुन् । पोखरा महानगरपालिकामा हुनसक्ने प�. . .
धरान ।सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ। जेनजीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाएको हो। इटहरी उपमहानगरपालिकामा आन्दोलनकारी प्रवेश गरेपछि प्रहरीले हवाइ फायर गरेको हो। प्रहरी स्रोतका अनुसार दर्जनौं गोली हवाइ फायर गरिएको छ। जेनजीको प्रद. . .
झापा।झापाको दमकमा जेनजी समूह र प्रहरीबीच झडप भएको छ। झडपमा परी प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन्। सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा देशभर प्रदर्शनमा उत्रिएका जेनजी समूहले दमक नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि दुवै पक्षबीच झडप भएको हो। प्रदर्शनकारी�. . .
विराटनगर। विहान ११ बजे बाट सुरु भएको जेन–जी पुस्ताका प्रदर्शनकारीहरू जारी रहेको छ । आन्दोलनमा संलग्न युवाहरुले कोशि प्रदेश सभा अगाडि प्रर्शन गरेका हुन् । प्रवेश निशेध गरीएको स्थामा प्रवेश गरी प्रदर्शन भईरहेको छ । युवाहरुले आवाज बुलन्द गरीरहेका छन् । यो प्रदर्शन आज दशका विभिन्न स्थानमा भईरहेको �. . .
विराटनगर । विराटनगरमा सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको जेनजी युवा समूहले विराटनगर महानगरपालिकाको गेटको राष्ट्रिय झण्डा फेरिदिएका छन् । स्थानीय सरकारका प्रमुखसँग समेत आक्रोश पोख्दै नाराबाजी गरेका उनीहरुले गेटमा राखिएको राष्ट्रिय झण्डा फेरिदिएका हुन् । विराटनगरमा विभिन्न स्थानमा विरोध प्रदर्. . .
राटनगर । जेनजी पुस्ताले विराटनगरस्थित महेन्द्र चौकमा सडक अवरोध गरेका छन् । विराटनगरको आन्दोलन भने जेनजीको एकिकृत देखिएको छैन । विराटनगरको जेनजी आन्दोलनमा घुसपैठ भएको भन्दै आधा घर फर्किएका छन् । अहिले महेन्द्रचौकमा समेत एक समूह छ भने देवकोटा चौकमा अर्को समूह छ । आन्दोलनमा अनुशासन व्यवस्थापन हुनुपर. . .
विराटनगर । कोशी प्रदेशका विभिन्न शहरमा जेनजी पुस्ताको आन्दोलन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति बढी आक्रोशित देखिएको छ । उनको गृहनगर झापाको दमकमा जेन–जी पुस्ताले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भिड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गर्दै गो. . .
विराटनगर । काठमाण्डौंमा जेनजी आन्दोलन तिव्र बनेपछि कर्फ्यु आदेशसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । संसद् घेराउ तथा ढुंगामुढा भएपछि गरिएपछि काठमाडौं जिल्ला प्रशासनले उक्त क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु आदेश जारी भएसँगै बानेश्वरमा सेना परिचालन भएको हो ।जिल्ला प्. . .