सम्पूर्ण समाचार

राजर्षि जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध गर्यो ः बिमलेन्द्र निधि

जनकपुर । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य बिमलेन्द्र निधिले राजर्षि जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका प्रतिनिधिहरुले अवरोध गरिरहेको आरोप लगाएका छन् ।शनिबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले धनुषा क्षेत्र नम्बर ३ र ४ बाट. . .


मुलुकलाई योगदान दिने क्षेत्र राजनीति पनि हुनसक्छ, छलफलमै छु ः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिन सकिन्छ भनेर आफू छलफलमा रहेको बताउँदै त्यो क्षेत्र राजनीति पनि हुनसक्ने बताएका छन् । मध्यपूर्वी मुलुकहरुको भ्रमणमा जानुअघि नेपाल न्युज बैंकसँगको कुराकानीमा उनले यस्तो बताएक. . .


लागूपदार्थ सेवन न्यूनीकरणमा मन्त्रालय सक्रिय रूपमा लागेको छ :- मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले लागूपदार्थ सेवनको समस्या न्यूनीकरणका लागि मन्त्रालय सक्रिय रूपमा लागेको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित ‘लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण कार्यक्रममा उनले समाजमा दिनानुदिन बढ्दै गएको लागूपदार्थ सेवनप्रति गम्भीर चिन्ता व्यक्. . .


विराटनगर किंग्सले सन्दीप लामिछानेलाई दोस्रो संस्करणका लागि रिटेन गर्यो

विराटनगर, असार २१, नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किंग्सले आफ्नो मर्की खेलाडी सन्दीप लामिछानेलाई रिटेन गरेको छ। टिमको महत्वपूर्ण सदस्यका रूपमा रहेका सन्दीपलाई पुनः टोलीमा राखेर विराटनगरले आफू बलियो तयारीमा रहेको संकेत दिएको छ। पछिल्लो समयमा उत्कृष्ट लयमा देखिएका स. . .


विराटनगरको श्री हस्पिटलले घरभाडा नदिएपछि घरधनीले लगाए ताला,हस्पिटलले भन्यो उल्टै पैसा पाउनु छ

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ९ मा रहेको श्री हस्पिटलले लामो समयदेखी घर वहालको भुक्तानी नदिएपछि घर धनीेले हस्पिटलमा ताला लगाएका छन् । घरधनी सुष्मा सिंहले अस्पताल संचालक सुनिल कुमार यादवलाई पटक पटक घर वहालको भाडा भुक्तानी माग्दा नदिएपछि वाध्य भएर शुक्रबार ताला लगाएका हुन् । मासिक २ ला�. . .


व्यापारमा सुधार गर्न भन्सार सुधार गर्नुपर्नेछ : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थ मन्त्री युवराज खतिवडाले व्यापारमा सुधार गर्नका लागि सरकारले भन्सार सुधार गर्नुपर्ने बताएका छन् ।शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले सन्दर्भ मूल्यमा ध्यान दिनुपर्ने भन्दै भन्सार सुधार गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘यहाँ सरकारले पारदर्शिता खोजेर हुन्छ, भन�. . .


अर्थतन्त्र चिन्ताजनक छैन्, लयमा फर्किएको छ : गर्भनर पौडेल

काठमाडौं । गर्भनर विश्वनाथ पौडेलले अहिले देशको अर्थतन्त्र चिन्ताजनक नभएको बताएका छन् । शुक्रबार काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमा गर्ने सन्दर्भमा राय/ सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पैसा भएपनि विदेशी विनिमयहरु विनियोज�. . .


यस्ता छन् प्रधानमन्त्री ओलीका स्पेन भ्रमणका उपलब्धीहरु

काठमाडौं । प्रधानमन्त्री केपी ओली स्पेनको करिब एक साता लामो औपचारिक भ्रमणबाट स्वदेश फर्किएपछि भ्रमणका उपलब्धीहरु सार्वजनिक गरिएको छ । ओली विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत असार १४ गते स्पने भ्रमणमा गएका थिए । उनी आज शुक्र. . .


गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नेतर्फ अघि बढौं:- प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्व. गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नेतर्फ अहिलेको नेतृत्वले ध्यान जान आवश्यक रहेको बताएका छन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीका अवसरमा शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्�. . .


सिरहामा लागुऔषधसहित दुई पक्राउ, नगद, ब्राउन सुगर र सुनका गहना बरामद

सिरहा । सिरहाको लहान नगरपालिका–११ स्थित पडरिया टोलबाट लागू औषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधको कारोबारमा संलग्न रहेको आशंकामा छापा मार्दा लाखौं नगद, सुन बराबरका गरगहना त�. . .


इन्द्रसरोवरमा इभी गाडी दुर्घटना, पाँच जना घाइते

हेटौँटा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा इभी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शुक्रवार दिउँसो हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको इभी गाडी भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । . . .


नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक छ : स्वामी विवेकानन्द

काठमाडौं । स्वामी विवेकानन्दले नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘द मेनुफेष्टो’ अन्तरक्रियामा बोल्दै उनले अहिलेसम्म ‘पोलिसी फ्रमेवर्क’ राम्रो भएका राष्ट्रमात्र अगाडि बढेको उदाहरण दिँदै नेपालमा पनि राम्रो पोलिसी फ्रेमवर्क बनाउन आवश्यक. . .