सम्पूर्ण समाचार

धरानको एन्फा एकेडेमी : राष्ट्रिय खेलाडी जन्माउने थलो

सङ्गीता राई/रासस धरान (सुनसरी) । सङ्खुवासभामा जन्मिनुभएका रोजेश ओझाले बाल्यकालमै देख्नुभएको थियो बललाई लात्तीले हानेर धेरै टाढा पु¥याएको सपना । दैनिकजसो साँझ परेपछि साथीहरुसँग गाउँका गल्लीहरुमा फालिएका मोजा र थोत्रा कपडाले बनाइएका बल खेल्न उहाँका लागि रमाइलो मात्र बनेन, भविष्य निर्माणको अभ्यास प�. . .


सरकारी सञ्चारमाध्यममा भोट भाषाको समाचार सेवा सुरु गर्न बौद्ध महासङ्घको आग्रह

काठमाडौँ । नेपाल बौद्ध महासङ्घले सरकारी सञ्चारमाध्यमहरुबाट भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारणको व्यवस्था गरिदिन सरकारको ध्यानार्कषण गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष आज ज्ञापनपत्र हस्तान्तरण गर्दै महासङ्घले गोरखापत्र, रेडियो ने. . .


सम्भवत आज र भोली मै संसद खुल्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संसद खुलाउन सत्ता पक्ष र प्रतिपक्ष बीच वृहत छलफल चलिरहेको बताएका छन् । बुधबार मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सम्भवत आज र भोली मै संसद खुल्ने धारणा राखेका हुन् । उनले गृहमन्त�. . .


नेपालको कृषि–खाद्य प्रणाली रूपान्तरणमा ३७ मिलियन अमेरिकी डलर लगानीले प्रदेशको भूमिकालाई बलियो बनाउने

काठमाडौं । हालै सम्पन्न मधेश खाद्य मञ्च २०२५ ले ३७ मिलियन अमेरिकी डलरको लगानीले नेपालको कृषि–खाद्य प्रणाली रूपान्तरणमा प्रदेशको भूमिकालाई बलियो बनाउने जनाएको छ । धनुषामा सम्पन्न यस कार्यक्रमले कृषि खाद्य प्रणालीको समावेशी, जलवायु–लचिलोपन र लगानी–संचालित रूपान्तरणको लागि बलियो प्रादेशिक प्रतिब. . .


उफ् ! विराटनगरमा ह्वात्तै गर्मी बढ्यो : जनजीवन कष्टकर

प्रेम देवान विराटनगर । शरीर पसिनाले छप्पक्कै भिजेको छ । अनुहार पसिनाले भिजेपछि हातले पुछ्दा पुछ्दा हैरान । घरमा पंखा छ , तर लाईन छैन । घरवरीपरी अलि अलि रुख विरुवा छ । तर हावा चल्दैन । झ्याप्प झ्प्प लाईन गहिरन्छ । घरी घरी झुक्किएर नेपाल विद्युत् प्राधिकरणले लाईन त दिन्छ तर भोल्टेज हुदैन । भोल्टेज नभएपछि. . .


यस्ता छन्,मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू

काठमाडौं । सरकारले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ । गत जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले. . .


अत्याधिक गर्मीका कारण इनरुवा र इटहरीका विद्यालयमा बिदा

इनरुवा (सुनसरी) । अत्याधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिनुभयो । मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर�. . .


डिएसपी भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै रु छ लाख ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली–८ बस्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ तथा सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भई हाल कलंकी बस्ने ४२ वर्षीय रे. . .


हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापाको कचनकवल गाउँपालिका–७ मा हात्तीलाई छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बारीमा लगाइएको विद्युतीय तारको करेन्टबाट ५७ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको हो । हात्तीबाट अन्नबाल�. . .


इजरायलको खर्च लक्ष्यभन्दा बढी

जेरुसलम । इजरायल सरकारले मंगलबार दिएको जानकारी अनुसार, सन् २०२५ को मे महिनासम्मको पछिल्लो १२ महिनामा सरकारको खर्च देशको कुल आम्दानी (जीडीपी) को ५ प्रतिशतभन्दा बढी रहेको देखिएको छ । यो खर्चको अनुपातमा केही सुधार आएको छ। यद्यपि, हालको स्तर भने सरकारले तोकेको ४.९ प्रतिशतको सीमाभन्दा अलिकति माथि नै छ। जन�. . .


मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै

भोजपुर । सङ्घीय सरकारको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्यले लिएको छ । पूर्वीतर्फको एकमात्र सुन्दर र शान्त क्षेत्र रहेकाले यसलाई तपोभूमिका रूपमा विकास गर्ने गाउँपालिकाले लक्ष्य लिएको हो । . . .


आज अन्तराष्ट्रिय खेल दिवस

काठमाडौँ । ‘हरेक दिन खेल रोजौँ’ भन्ने नाराका साथ आज विश्वभर अन्तराष्ट्रिय खेल दिवस मनाइँदैछ । यस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवालालाई आह्वान गरिन्छ । खेल केवल मनोरञ्जन मात्र नभई, सबै उमेर समूहका म�. . .