सम्पूर्ण समाचार

तरलता बढेपछि आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको राष्ट्र बैंकले आज पनि सोहि अनुसार पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उ�. . .


सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ३०० र चाँदीमा रु १५ ले बढोत्तरी भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल रु एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ । अन्तरराष्ट. . .


गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु बन्द

जनकपुर । केही दिन देखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते विद्यालयमा पठनपाठन �. . .


आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

काठमाडौँ । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भ�. . .


दश महिनामा प्रदेश सरकारले गरे एक खर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले रु एक खर्ब १७ करोड बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सङ्घीय सरकारले वित्तीय समानी�. . .


यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा, युके पाउण्ड �. . .


नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ �. . .


सलकपुर खानेपानीकाे अध्यक्षमा रामकुमार तामाङ विजयी

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचनमा सलकपुर स्वतन्त्र युवा समूहबाट अध्यक्षमा रामकुमार तामाङ विजयी भएका छन् । अध्यक्षमा विजयी तामाङले ५ सय ९५ मत ल्याए । समितिकाे उपाध्यक्षमा लाेकतान्त्रिक समुहबाट दिपक गुरूङ व�. . .


विराटनगरका विद्यालय तीन दिन बन्द

विराटनगर । अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीनदिनका लागि बन्द गरिएको छ । विद्यालयमा विद्यार्थी पुगेर पढ्न नसक्ने अवस्था आएको अभिभावकको गुनासोपछि महानगरपालिकाले तीनदिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विराटनगरका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलका अनुसार यदि वर्षा भएर पठनप. . .


श्रीमानको कुटपिटबाट अनुहारका सबै हड्डी भाँचिए, कोशीमा सफल भयो शल्यक्रिया

इन्दु साह विराटनगर । अर्काको घरमा काम गरेर परिवार पाल्दै आएकी सुनसरी भोक्रा नरसिंह गाउँपालिका–७ निवासी ३० वर्षीया महिला आफ्नै श्रीमान्को कुटपिटबाट गम्भीर घाईते भएपछि कोशी अस्पतालमा उपचारत छिन् । उनलाई गत जेठ ४ गते छिमेकीले अस्पताल भर्ना गरेका हुन् । गम्भीर घाईते भएकी उनको अनुहारको हड्डी भाँचिएको. . .


विराटनगर वर्षे विपद् : टोल फ्रि नम्बरसहित व्यवस्थापनका लागि यस्तो छ महानगरको तयारी

इन्दु साह विराटनगर । मौसम पूर्वानुमानमा यो वर्ष अघिल्ला वर्षभन्दा अधिक वर्षा र अधिक गर्मीको संभावना औंल्याइएको छ । यसका लागि तयारी विराटनगर महानगरपालिकाले तयारीका काम सुरु गरेको छ । वर्षापछिको बाढी र डुबानबाट विराटनगर त्यसैपनि प्रत्येक वर्ष नै आक्रान्त हुँदै आएको छ । अपवाद बाहेक यहाँको डुबान पीडा ह�. . .


अमेरिकाको लस एन्जलसमा जारी प्रदर्शनले उग्र रुप लिंदै

एजेन्सी । अमेरिकाको लस एन्जलसमा अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध गरिरहेको धरपकडको विरुद्धमा भइरहेको प्रदर्शनले उग्र रुप लिएको छ । स्थिति तनावपूर्ण बन्दै गएको छ । अमेरिकी राज्य क्यालिफोर्निया लस एन्जलस काउन्टीभरि शुक्रबारदेखि अध्यागमन र भन्सार प्रवर्तनले छापा मारेपछि निरन्तर झडपहरू भइर. . .