सम्पूर्ण समाचार

कोटिहोमले धार्मिक पर्यटन भित्र्याउन ठुलो मद्दत पुग्छ : डा.तोसिमा कार्की

पोखरा । प्रतिनिधि सभा सदस्य पूर्वस्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले कोटिहोम र महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको प्रशंसा गरेकी छन् । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सहभागि हुन पुगेकी उनले पोखरा आफैमा पर्यटकीय रा. . .


विदेशबाट काठ आयात गर्नुपर्ने बाध्यता हट्ने छ : मन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले सामुदायिक वन व्यवस्थापनलाई थप समयसामहिक र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघको नवौं संघीय परिषद् कार्यक्रममा बोल्दै उनले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सामाजिक आर्थि र पर्यावरणीय संरच�. . .


दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान सुरु

सियोल । पूर्व दक्षिण कोरियाली नेता युन सुक येओलले सैनिक कानुन घोषणा गरेको छ महिना पछि मङ्गलबार दक्षिण कोरियालीमा नयाँ राष्ट्रपति चयनका लागि मतदानमा सुरु भएको छ । महिनौँको आन्दोलन पछि दक्षिण कोरियाली जनता नयाँ राष्टपति चयनका लागि मतदान गर्न उत्सुक रहेको जनाइएको छ । राष्ट्रपति चुनावमा दुई मुख्य उ. . .


भारतीय बजारमा महंगीयो प्याज, नेपालमा पनि मूल्य उकालो लाग्दै

काठमाडौं । भारतीय बजारमा पछिल्लो दुई सातमा प्याजको मूल्य २० प्रतिशतसम्मले बढेको छ । यससँगै नेपाली बजारमा पनि प्याजको मूल्य उकालो लाग्न थालेको छ । भारी वर्षाका कारण बालीनालीमा क्षति पुगेकाले प्याजको मूल्य विगत दुई सातामा लगभग २० प्रतिशतले बढेको भारतीय सञ्चारमाध्यम ‘द इकोनोमिक टाइम्स’ ले उल्लेख गरे. . .


गजल संग्रह ‘दिव्यदीप’ को लोकार्पण, आठ जनालाई सम्मान

विराटनगर । गजलकार भूपाल अधिकारीको गजल संग्रह 'दिव्यदीप' को लोकार्पण गरिएको छ। नोबेल साकोस कोशी प्रदेश शाखाले विराटनगरस्थित दाहाल प्रतिष्ठानको सभाहलमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पणसँगै विभिन्न क्षेत्रका आठ जना व्यक्तित्वलाई सम्मान गरिएको छ। प्राज्ञ गंगा सुवेदीको मुख्य अतिथित्वम. . .


प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ । आज (मंगलबार) बिहान ११:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले गर्दा आजै दिनको २ः०० बजे बस्नेगरी निर्धारण गरिएको संघीय सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् । उनले बैठक निर्धारित समयमा वस्न नसक्. . .


उखु खेतीबाट लाखौँ आम्दानी

धरान (सुनसरी) । नेपालमा कमाईको सम्भावना नभएको भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या बढ्दोे छ । गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । अहिले युवा वैदेशिक रोजगारीको पछिपछि दौडिरहेका बेला बराहक्षेत्र नगरपालिका–११ मधुवनका २९ वर्षीय विवेककुमार �. . .


गृहमन्त्रीले राजीनामा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने

काठमाडौं । मंगलबार संघीय संसदमा प्रतिपक्ष दलको बैठकले गृहमन्त्रीले राजीनमा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रतिपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहतिका दलका नेताहरुले पहिलो चरण बैठक सकिएको जानकारी दिंदै उक्त निष्कर्ष निकालेका हुन् । भिजिट भ. . .


कलाकार सन्दिप क्षेत्री भन्छन् : समाजको कुरा नसुन्ने मान्छे सफल भएका छन्

काठमाडौं । कलाकार सन्दिप क्षेत्रीले समाजले भनेको कुरा अँटेरी गरेर नसुन्ने मान्छे नै जीवनमा अगाडि बढ्ने बताएका छन् । सोमबार नेपाल शौक्षिक परामर्श सघं इक्यानद्धारा आयोजना गरिएको एजुकेस्नल युथ समिटमा बोल्दै उनले हामीलाई ठूलो सपना देख्नका लागि वातावरण दिइएको छैन् र सानो सानो कुरामा चित्त बुझाउन सिका. . .


सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

रौतहट । सर्लाहीको बरहथवामा नहरको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–१७, कटानीमा मंगलबार बिहान पौने तीन बजेतिर ना ४६ प २८२० नम्वरको मोटरसाइकल अनियन्त्रित भइ पुलमा ठोक्किएर तीन मिटरजति तल खस्दा चालकको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय बरहथवाक�. . .


झापामा ‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु

भद्रपुर (झापा) । झापाको कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट) हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ । डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो । उहाँले �. . .


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु दुई हजार ९०० र चाँदी रु ५५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँद�. . .