सम्पूर्ण समाचार

इरानद्वारा कतारमा मिसाइल हमला, हवाई सेवा बन्द

अमेरिकाले आक्रमण गरेको बदलामा इरानले कतारस्थित अमेरिकी सैन्य बेसलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ। अल उदिद एयरबेसलाई लक्षित गरी आक्रमण गरिएको हो । कतारको राजधानी दोहामा समेत बिष्फोटको आवाज सुनिएको समाचार संस्था रोयटर्सले जनाएको छ। इरानको आक्रमणपछि कतारले तत्कालका लागि आफ्नो एयरस्पेस बन्द गर�. . .


६१ केजी सुन तस्करी प्रकरणका आरोपी अमला रोका रिहालगत्तै पक्राउ

काठमाडौँ । एकसट्ठी किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोकालाई आज रिहालगत्तै प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतमा आज भएको थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई रु दुई लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि रिहा भएगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धा�. . .


फिल्म छायांकनबाट पर्यटक बोलाउँछ इलाम

प्रेम देवान (लुङवा) इलाम । पूर्वी नेपालको हरित नगर चियाबारीले सिंगारिएको पर्यटकीय नगरी इलाम पछिल्लो समय सिने क्षेत्रका लागि पनि एक आकर्षक गन्तव्यको रूपमा उदाउँदै गएको छ । यहाँको प्रकृति, मौसम, सांस्कृतिक विविधता र शान्त परिवेशले चलचित्र निर्माता, निर्देशक र कलाकारलाई लोभ्याएको छ । जसका कारण आज इलाम के. . .


जनप्रतिनिधिहरुले काम नै गरेनन भनेर सुनुयोजित तरिकाले दुस्प्रचार भयो ःमन्त्री सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिहरुले काम नै गरेनन भन्ने सुनुयोजित तरिकाले दुस्प्रचार गरिएको बताएका छन । सोमबार गोकर्णेश्वर नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै उनले गोकर्णेश्वर नगरपालिकाको जस्तो राम्रो कामलाई अगाडि बढाउन सकेको खण्डमा वर्तमान व्यवस्था ठिक छैन भन्ने भ�. . .


ट्राफिक प्रहरीको विशेष चेकजाँच, ४२ जनामा ११ जना पोजेटिभ

इन्दु साह विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कोशी राजमार्ग अन्तर्गत बुढीगंगा गाउँपालिका–४ मा सोमबार विशेष चेकजाँच तथा स्वास्थ्य परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । ट्राफिक सप्ताहको अवसरमा विशेष चेकजाँच कार्यक्रम अन्तर्गत ४२ जना चालक तथा सहचालकको मादक पदार्थ तथा लागु पदा�. . .


कोशी सरकारले अपाङ्गता भएकाहरुको समेत बजेट कटौती गरेको गुनासो

विराटनगर । राष्ट्रिय अपाङ महासंघ प्रदेश कार्यालय विराटनगरले अपांगता भएका नागरिकहरूका लागि स्थायी आवास पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। अपाङगता भएका व्यक्तिहरूको अधिकार र जीवनस्तर उकास्न विगतदेखि नै सक्रिय रहँदै आएको महासंघले प्रदेश सरकारसमक्ष २०७८ �. . .


युवाहरु सही बाटोमा अघि बढे देश सही बाटो समात्छ ः प्रधानमन्त्री

लतिलपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताए । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै उनले युवाहरुले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘�. . .


सहकारी क्षेत्रलाई नियमनका क्रममा संकुचन गर्न नहुने

काठमाडौं । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी क्षेत्रलाई नियमनका क्रममा संकुचन गर्न हुने विषयमा ध्यानाकर्षण गराएको छ ।सोमबार प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा महासङ्का अध्यक्ष ओमदेवी मल्लसहितको टोलीले नेपाल राष्ट्र बैङ्क र सहकारी प्राधिकरणब. . .


जनकपुरधाम उपमहानगरमा अर्बौं रुपैयाँको अनियमितता भएको आशंका

जनकपुर । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कार्यसम्पादनमा गम्भीर अनियमितता देखाएको छ । संघीय सरकारबाट प्राप्त सशर्त अनुदान, खर्च विवरणको अभाव र लेखापरीक्षणका क्रममा पत्ता लागेका व्यापक त्रुटिहरूले उपमहानगरपालिका प्रशासनप्रति गम्भीर प्रश्न उठाएको छ ।प्र�. . .


राज्यको मौनता विरुद्धको भोक अनसन ः ‘यो गणतन्त्र होइन, लुटतन्त्र रहेछ’

काठमाडौं । कञ्चनपुर शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको क्रममा विस्थापित भएका कञ्चनपुरका जय बहादुर रोकाया र कर्ण बहादुर चन्दले राहत तथा क्षतिपूर्तिको माग गर्दै भोक हड्ताल सुरु गरेका छन् ।उनीहरुले विगत २३ वर्षदेखि पीडित हुँदै आएकाले अब सहन नसकिने अवस्था आएको बताउँदै भोक हड्ताल गरेको बताए । पीडित�. . .


४.७८ अंकले बढेर नेप्से परिसुचक २६ बिन्दु माथि उक्लियो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचकमा केहि सुधार भएको छ । आइतबार ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको नेप्से सोमबार ४.७८ अंकले वृद्धिहुँदै ०.१८ प्रतिशतले बढेर २६००.७६ बिन्दुमा पुगेर रोकिएको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.९७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेट�. . .


बजेटमा व्यवस्था गरिएको ‘टेक एण्ड पे–पीपीए’ दुर्भाग्यपूर्ण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको नदी प्रवाही (रन अफ दी रिभर) जलविद्युत आयोजनालाई लिऊ र तिर टेक एण्ड पे ढाँचामा विद्युत खरिद विक्री सम्झौता (पीपीए) गर्ने व्यवस्था दुर्भाग्यपूर्ण रहको सासंद र विज्ञहरुले बताएका छन् । सोमबार नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनीहरुले �. . .