विराटनगर । ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई विराटनगर ५ स्थित एभरेष्ट स्कूलका कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन्। आज कञ्चनजंघा बैंकेटमा स्वागत समारोहको आयोजना गर्दै स्वागत गरेका हुन् । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, गायन, सायरी वाचनलगायतका कला प्रस्तुत गर्दै मनोरञ्जन गराए । �. . .
विराटनगर । कोशी अस्पतालमा उपचारका क्रममा रहेका जिल्ला कारागारका कैदी मोहमद अहमद बिहीबार बिहान भाग्ने पूर्व योजना नै बनाएको आशंका प्रहरीले गरेको छ । जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालतले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला सुनाएका उनी अस्पतालमा मंगलबार साँझ भर्ना भएका थिए । उन�. . .
काठमाडौं । नेकपा एमालेका उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनीत भएका छन् । बिहीबार होटल बसेरामा बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए । फोटो:फाइ�. . .
ढाका । बङ्गलादेशमा निजामती सेवामा जागिरको अराक्षण प्रणालीको विरोधमा भएको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेतालाई प्रहरीले बिहीबार रिहा गरेको छ । देशव्यापी आन्दोलनका कारण गत महिना प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा खराब समय बन्नपुगेको थियो । प्रहरी र अस्पतालबाट एए�. . .
झापा । काँकडभिट्टा माध्यमिक विद्यालयको बैङ्क खाताबाट किर्ते दस्तखतका आधारमा चेक साटेर चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-६ निवासी मल्लिकले नेपाल बैङ्क लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी का�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा सहभगी हुने सवालमा पार्टीको गणित र राष्ट्रिय राजनीतिको अवस्था हेरेर मात्र जाने/नजाने निर्णय गर्नुपर्ने बताएका छन् । विहीबार जिल्ला अध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै उनले सरकारमा सहभागिताको कुरा पार्टीले विश्लेषण गर�. . .
झापा । प्रभु बैंकले बचतकर्ताको करोडौं रकम गायब पार्ने गरेको पाइएको छ । प्रभु बैंकमा रकम बचत गर्ने बिर्तामोडका मञ्जुकुमारी नेपालको करोडबढी रकम गायब भएपछि बैंकले बचतकर्ताको रकम गायब पार्ने गरेको पाइएको हो । नेपालले गत माघ ३ गते प्रभु बैंकको बिर्तामोड शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ ६ महिनाका लाग. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका जिज�. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट आफू प्रभावित भएको बताएका छन् । बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सबै योद्दाहरुलाई सम्झिनुपर्ने बताएका हुन् । उनले भने, ‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको व. . .
काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्मार्ट सिटीको लागि रोक्का गरिएको जग्गाका सम्बन्धमा मन्त्रालयबाट गर्नुपर्ने सबै काम गर्ने बताएका छन् । विहीबार सिंहदरबारमा आयोजित बधाइ कार्यक्रममा उनले जग्गाको रोक्कामा रहेको कारणले आएको समस्या छिटै टुङ्गोमा पुर्याउने बताए । उनले भन�. . .
विराटनगर । विराटनगरमा आठौं संस्करणको विराट गोल्डकप आयोजकले लक्ष्य अनुसारको रकम संकलन नहुँदा नराम्रो घाटामा जाने संभावना देखिएको छ । २०८० चैत १५ गतेबाट भएको विराट गोल्डकप अझैं २७ लाख घाटा रहेको छ । जसको पूर्ति प्रदेश सरकारले दिने २५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले दिने पाँच लाखबाट हुन्छ । विराट गोल्�. . .
इशु पन्त विराटनगर । विराटनगर–१ स्थित पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल मा विद्यार्थीलाई अदालती अभ्यास (मुट कोर्ट) गराउन थालिएको छ । विद्यार्थीहरूको बहस क्षमता अभिवृद्धि गराउने उद्देश्यले बार–बेञ्च स्थापना गरेर अभ्यास गराउन थालिएको हो । शिक्षक राम पोख्रेलले व्यावहारिक अभ्यासलाई प्राथमिकता दिँद�. . .