इन्दु साह विराटनगर । यस वर्षको मौसममा विराटनगरको तरकारी बजारमा मूल्य वृद्धिले उपभोक्ताहरू मारमा परेका छन्। स्थानीय व्यापारीहरूका अनुसार केही वर्षदेखि नै यस मौसममा तरकारीको मूल्य लगातार बढ्दै आएको छ। हाल बजारमा प्रमुख तरकारीहरूको मूल्य निकै उच्च रहेको छ। टमाटर र आलु प्रति किलो ६० देखि ७० रुपैयाँस�. . .
झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-७ पालिया का २८ वर्षीय झकबहादुर खड्का रहेका छन् । खड्का चार दिन अघि लागू औषधसहित मेचीनगर-६ बाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाक�. . .
विराटनगर । विराटनगरको अरनिको आवासीय माध्यमिक विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान गरिएको छ । चन्द्रलोक प्रतिष्ठान काठमाडौंले एक कार्यक्रमको आयोजना गरेर विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान गरेको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माध�. . .
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन् । बुधबार नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा छलफल गर्दै अर्थ�. . .
मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल, नेपालको सबै भन्दा ठुलो ताल रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो क्रममा छ । राराको सुन्दरता हेर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु आउने क्रम बढ्दै गइरहेको हो । ‘रारा एक पटक पुग्नैपर्छ’ भन्ने मान्यताका साथ आन्तिरक तथा बाह्य पर्यटक रारा पुग्ने गर�. . .
काठमाडौं । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् । उनीहरुले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् । भुवन गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन . . .
इशु पन्त विराटनगर । विराटनगरका विभिन्न स्थानका मुख्य तथा सहायक सडकमा जडान गरिने बक्तिले शहरलाई उज्यालो पारेपनि पारिस्थिति प्रणालीमा भने असर गरिरहेको छ । ‘सेल्फी रोड’ को अवधारणा तीव्र गतिमा फैलिँदै गएको छ । यस अन्तर्गत मूल सडकदेखि भित्री गल्लीहरूसम्म अत्यधिक बत्तीहरू जडान गरिएका छन्। विराटनगरमा एय. . .
- विवेक दाहाल प्रिय शिक्षकज्यू, म आज यो पत्र लेख्दै गर्दा, मेरो मनमा अब्राहम लिंकनको त्यो प्रसिद्ध पत्र घुम्दैछ जुन उनले आफ्नो छोराको शिक्षकलाई लेखेका थिए। त्यस पत्रमा उनले आफ्नो छोराले के सिक्नुपर्छ भन्ने कुरा व्यक्त गरेका थिए। आज, म पनि एक बाबुको रूपमा, नेपालको वर्तमान शैक्षिक परिवेशमा मेरो बच्चाले �. . .
नयाँ दिल्ली । भारतको दक्षिणी राज्य केरलामा मंगलबार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५१ पुगेको छ । साथै घाइतेको सङ्ख्या ७० पुगेको स्थानीय प्रहरीले बताएको छ । त्यस्तै २०२ जना बेपत्ता भएका छन् । केरलाको वायनाड जिल्लाको मेपाडी क्षेत्रमा बिहान २ बजेतिर कम्तीमा तीन वटा ठूलो पहिरो खसे�. . .
विराटनगर । चालु आर्थिक बर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले बैंक तथा वित्तीय क्षेत्रलाई राहत दिएको उद्योगीहरुले बताएका छन् । उनीहरुऔद्योगिक तथा व्यवसायिक क्षेत्रलाई यसले चलायमान बनाउन सहयोग नगरेको बताएका हुन् । उद्योग संगठन मोरङले मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्य�. . .
विराटनगर । विराटनगर–१४ मा रहेको एस्पायर कलेजमा यसै शैक्षिक सत्रबाट स्कुल अफ इन्जिनियरिङको बीआइटी कार्यक्रम सञ्चालनमा ल्याइएको छ । काठमाडौं विश्वविद्यालयले एक कार्यक्रम गरी विश्वविद्यालय र एस्पायर कलेजबीच साझेदारी रूपमा बीआइटी कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो । चार वर्षमा ८ सेमेष्टरमा अध�. . .
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ सय रूपैयाँले बढेको हो । मंगलबार प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १८ सय रुपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसैगरी,आज चाँदीको मूल्य प�. . .