काठमाडौं । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्अन्तर्गत विश्वव्यापी आवधिक समीक्षा (युनिभर्सल पिरियडिक रिभ्यु–युपीआर) को चौथो चक्रअन्तर्गत नेपालको प्रतिवेदन पारित भएको छ । सन् २०२६ जुन ३० मा जेनेभामा आयोजित मानव अधिकार परिषद्को ६२औँ सत्रले नेपालको प्रतिवेदन औपचारिक रूपमा अनुमोदन गरेको हो । . . .
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नं. ८५ (घ) अन्तर्गत सरकारी अस्पत. . .
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। पत्रमार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाक�. . .
विराटनगर । मोरङ प्रहरीले विवादित विगत भएका र गुण्डागर्दी तथा तस्करीमा नाम कमाएकाहरुको प्रोफाइल तयार पार्न थालेको छ । जिल्लाभरका इलाका प्रहरी कार्यालयसम्मबाट अपराधिक कार्यमा संलग्न गुण्डागर्दी र खुल्ला सीमानाकाबाट तस्करीमा संलग्नहरुको प्रोफाइल तयार पार्न थालेको हो । प्रहरीले अवैध आयात गरेर कार�. . .
विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने सूचना पाएपछि पेट्रोलियम व्यवसायीहरुले मंगलबार तेल लिएनन् । नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थको मूल्य घट्ने सूचना शनिबार नै सोमबार नै हल्ला चलिसकेको थियो । त्यहि भएर मंगलबार दिनभर तेल लिन पम्प सञ्चालक तयार भएनन् । तर, मंगलबार पेट्रोलियम. . .
काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय वाङ्दी लामा, भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने रामेछाप घर भएका ३८ वर्षीय ललित बहादुर तामा. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो महाधिवेशनमार्फत नेपाली राजनीतिमा नयाँ र ऐतिहासिक मानक स्थापित गरेको छ । पार्टीको नयाँ केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित भएर आएका छन् । नेपालको राजनीतिक इतिहासमै सबैभन्दा ठुलो दलको केन्द्रीय समितिमा यति ठुलो स�. . .
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो । मन्त्रालय. . .
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा मेक्सिकोले इक्वेडरलाई २-० गोलले पराजित गरेको छ । बुधबार भएको खेलमा इक्वेडरलाई २-० गोलले पराजित गर्दै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ । खेलको २२औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए । यसैगरी, खेल�. . .
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले सम्बन्धित व्यक्तिलाई अध्ययन तथा तालिमको अवसर उपलब्ध गराउन�. . .
विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित रामजानकी (खाकीबाबा) मन्दिरमा बस्दै आएका पुजारीमाथि कुटपिट तथा धारिलो हतियार देखाएर नगद, मोबाइल र महत्वपूर्ण कागजात लुटिएको छ। मंगलबार बिहान करिब २ः३० बजे चार जनाको अज्ञात समूह मन्दिर परिसरमा प्रवेश गरी भारतीय नागरिक तथा मन्दिरका पुजारी मनोज झामाथि आक्रमण ग. . .
विराटनगर । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा देशभर रहेका भाटभटेनी सुपरमार्केटका २८ शाखामध्ये २१ शाखा प्रभावित भएका थिए। तीमध्ये १२ शाखामा आगजनी भएर पूर्ण रूपमा क्षति पुगेको थियो भने ९ शाखामा तोडफोड तथा लुटपाट भएको थियो। घटनापछि बन्द भएका अधिकांश शाखाको पुनर्निर्माण तथा मर्मत कार्य त�. . .