काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सयले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजा�. . .
काठमाडौं । नेपालको कृषि क्षेत्र पछिल्ला वर्षहरूमा निकै उतारचढावको चरणमा छ । एकातिर किसानले उत्पादनको उचित मूल्य खोजिरहेका छन् भने अर्कोतर्फ उद्योगीहरू गुणस्तरीय स्वदेशी चामललाई आयातित उत्पादनसँग प्रतिस्पर्धी बनाउने प्रयासमा छन् । किसानले आफ्नो उत्पादनको मूल्य नपाउनेदेखि मल बीउको अभाव भोग्�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरेको लागुऔषधविरुद्धको महाअभियान अन्तर्गत आयोजित सकारात्मक सन्देशमूलक टिकटक भिडियो प्रतियोगितामा विराटनगर–३ की आयुषा विक प्रथम भएकी छन्। उनले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् । प्रतियोगितामा हीराबहादुर विक दोस्रो हुँदै ४�. . .
कोशी प्रदेश सरकारले प्रदेश सांसदका स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको बसेको मन्त्रिपरिषदको बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक नियमित गर्ने निर्णय गरेको हो । जेन्जी आन्दोलनपछि यस प्रदेशका स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको थिय�. . .
नेपालमा मनसुनी गतिविधि क्रमशः बढ्दै जाँदा आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी (मुसलधारे) वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले दुई दिनअगाडि नै विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानी अपनाउन सचेत गराएको हो । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँ. . .
इटहरी, असार १६ गते। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सुनसरीको इटहरीस्थित ओसियन पार्कमा सञ्चालित 'कोशी प्रदेश स्तरीय पौडी प्रतियोगिता' सम्पन्न भएको छ। असार १४ र १५ गते दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरूबीच तीव्र प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा �. . .
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताएका छन्। सोमबार महालेखापरीक्षक कार्यालयको २८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले महालेखापरीक्षकको ६३औँ वार्षिक प्र�. . .
विराटनगर। विराटनगरमा आगामी जुलाई १८ मा फेरि एकपटक ऊर्जावान बन्ने भएको छ, जहाँ ‘कोरा च्यालेन्ज २०२६’ ले साइकलिङ मात्र होइन, सामाजिक परिवर्तनको सन्देश बोकेर सडकमा गुड्नेछ। नेपालकै सबैभन्दा ठूलो परोपकारी साइकलिङ अभियानका रूपमा चिनिएको कोराले सन् २०११ देखि वातावरण संरक्षण, दिगो यातायात र सामाजिक से�. . .
विराटनगर। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलबोटेस्थित कोशी लोकमार्गबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहित एक जना मिनी ट्रक चालकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको विशेष प्रहरी टोलीले जाँच गर्ने क्रममा धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिन�. . .
विराटनगर । मोरङको रंगेली नगरपालिका वडा नम्बर ५ का अध्यक्ष र सदस्य झुटा विवरणका आधारमा अंगीकृत नेपाली नागरिकता सिफारिस गरेको आरोपमा अहिले प्रहरीको न्यायिक हिरासतमा छन् । गत असार ११ गते जिल्ला प्रशासन कार्यालय मोरङले वडाअध्यक्ष महानन्द मण्डल र सदस्य गणेश ऋषिदेवमाथि अनुसन्धान र कारवाही गर्न जिल्ला प्. . .
एउटा सञ्चारमाध्यमको वास्तविक परिचय समाचार बनाउनु र प्रकाशन गर्नुमात्रै हुँदैन । यो समाजसँग जोडिएको हुनाले नागरिकको दैनिक जीवनसँग सञ्चारमाध्यम समिप हुनुले उसको जिम्मेवारी पूरा भएको ठहर्छ । नागरिकको दैनिक जीवनसँग जोडिएका विषयलाई कति जिम्मेवारीपूर्वक उठायो भन्नेबाट नै सञ्चारमाध्यको पहिचान निर्ध�. . .
काठमाडौं । नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको रूपमा चिनिने असार १५ लाई सरकारले औपचारिक रूपमै धान दिवसका रूपमा मनाउँदै आएको छ । कृषिप्रधान देश नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा र संस्कृतिसँग अभिन्न रूपले जोड�. . .