झापा । चौथोपटक प्रधानमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)अध्यक्ष केपी शर्मा ओलीबाट गृह जिल्लावासीले सन्तुलित विकासको अपेक्षा राखेका छन् । प्रधानमन्त्री ओलीको कार्यकालमा जिल्लामा अधुरा रहेका योजनाले पूर्णता पाउनुका साथै देशभर सन्तुलित विकास हुने अपेक्षा गरेका हुन् । नेपाली कांग्रे. . .
विराटनगर । कोशी प्रदेशका तीन जिल्लामा सवारी पटके बाटो राजश्व कर सेवा कार्यलय स्थापना गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मोरङको विराटनगरस्थित रानी नाका, सुनसरीको भन्टाबारी र झापाको चारआलीमा पटके बाटो इजाजत राजश्व संकलन केन्द्र स्थापना गरेको हो । भारतबाट नेपाल प्रवेश गर्ने सवारीले बाटो. . .
विराटनगर । विराटनगरलाई हरियाली शहरमा रूपान्तरण गर्ने उद्देश्यले स्थानीयवासीहरूले सुरु गरेको अभियानले तीव्र गति लिएको छ। गत तीन महिनादेखि चलिरहेको यस अभियान अन्तर्गत हालसम्म ७ सय विरुवा रोपि सकिएको हो । स्थानीय अभियन्ता पारुल क्षेत्रीका अनुसार, यो अभियान तीन महिना अघि सुरु भएको थियो, अहिलेसम्म सात. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले शहीद गङ्गालाल हृदय रोग केन्द्रलाई ५०० शैयामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताएका छन् । मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् । केपी शार्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा स. . .
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१मा लक्ष्यअनुसार राजश्व उठाउन असफल भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात १० खर्ब ७५ अर्ब रुपैयाँबराबर राजश्व उठेको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट �. . .
चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र यात्रुहरुको शव घट्ना स्थल आसपास फेला पर्ने सम्भावना न्यून बन्दै गएको छ । मंगलबार नवर्तमान गृहमन्त्री रवी लामिछानेसँग कुरा गर्दै चितवनका प्रहरी अधिकारीहरुले घट्नास्थलमा शव फेला पर्ने सम्भावना कम रहेको जानका�. . .
काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवत�. . .
काठमाडौं । साउन महिनाको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९ सय रूपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख ४६ हजार ९७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ८ सय रूपैयाँमा कारो�. . .
विराटनगर । विराटनगर १० मा रहेको कोबास कलेजका प्रिन्सीपल सुनिल श्रेष्ठले मिथिला कन्सलटेन्सीका मेनेजर माथी निर्घात कुटपिट गरेको पिडितले बताएका छन् । प्रिन्सीपल श्रेष्ठले मिथिला कन्सलटेन्सीका मेनेजर २७ वर्षीय सुभम साह माथी कन्सलटेन्सीमा प्रवेश गरेर निर्घात कुटपिट गरेको हुन् । कोवास कलेजका प्रिन्स. . .
विराटनगर । विराटनगर १० मा रहेको कोबास कलेजका प्रिन्सीपल सुनिल श्रेष्ठले मिथिला कन्सलटेन्सीका मेनेजर माथी निर्घात कुटपिट गरेको पिडितले बताएका छन् । प्रिन्सीपल श्रेष्ठले मिथिला कन्सलटेन्सीका मेनेजर २७ वर्षीय सुभम साह माथी कन्सलटेन्सीमा प्रवेश गरेर निर्घात कुटपिट गरेको हुन् । कोवास कलेजका प्र�. . .
विराटनगर । पर्याप्त भौतिक पूर्वाधार भएपनि विद्यार्थी संख्या न्यून रहेका विद्यालयले अंग्रेजी माध्यम पढाईको नाममा ‘बहुसिफ्ट’ शिक्षण पद्धती अपनाउँदा सञ्चालन र व्यवस्थापन खर्च बढ्ने गरेको छ । विद्यालय सञ्चालन नियमित समय (१०–४) हुनुपर्ने भएपनि सिफ्ट विभाजन गरेर विद्यालयको आन्तरिक स्रोत खर्च गर्ने प्. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरको श्रम बैंकमार्फत ९११ जनाले रोजगारी पाएको दाबी गरेका छन् । महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको प्रमुख शाहले जानकारी दिएका छन् । ‘काठमाडौँ महानगरले रोजगारी प्रवर्द्�. . .