सम्पूर्ण समाचार

विराटनगरमा छैनन् पर्याप्त संख्यामा शौचालय

इन्दु साह विराटनगर । प्रदेशको राजधानी समेत भएपछि सर्वसाधारणको चाप बढ्दै गएको विराटनगरमा पर्याप्त संख्यामा सार्वजानिक शौचालय छैनन् । भएका पनि सरसफाई अभावका कारण प्रयोग गर्न असजिलो हुने अवस्थाका छन् । सजिलो भएपनि महिला, बालबालिका तथा अपाङ्गतामैत्री छैनन् । तीनलाख आसपास जनसंख्या रहेको विराटनगर महा�. . .


मन्त्रिपरिषद्को निर्णय २४ घण्टासम्म गोप्य राखिने

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को निणर्य २४ घण्टापछि मात्र सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषदको निणर्य २४ घण्टा अगाडि नै सार्वजनिक गर्नु गोपनियता विपरीत हुने भएका कारण, २४ घण्टासम्म गोप्य रहने पहिलेको अभ्यासलाई फेरि सुरु गर्ने निणर्य गरेको सञ्चार�. . .


जनतालाई सुविधा दिन लायक सहर बनाउने मन्त्री सिंहको प्रतिवद्धता

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई राहत दिने कुरामा जोड दिएर काम गर्ने बताएका छन् । सोमबार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले देशका ठूला दलहरु मिलेर बनेको सरकार भएको कारणले डेलिभर गर्ने र जनतालाई राहत दिनुपर्नेमा त्यसमा चाँही वि. . .


संसदबाट आर्थिक विधेयक, २०८१ पारित

काठमाडौं । सरकारले सदनमा पेस गरेको आर्थिक विधेयक, २०८१ पारित भएको छ । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभा समक्ष विधेयक पेश गरेका थिए । राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फ�. . .


पहिलो पटक मन्त्री बनेकी आरजु राणाले उठाइन सीमा समस्याको मुद्दा

काठमाडौं । नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छिन् । सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी मन्त्री राणाले आजै सिंहदरबारस्थिति मन्त्रालयमा पुगेर पदभार गरेका हुन् । राणा पहिलोपटक मन्त्री बनेकी हुन् । रोजेको मन्त्रालय पाएकी उनी मन्त्रिपरिषदको सात. . .


खेल पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड दिएका हुन् । यससँगै उनले आउँदो पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरु�. . .


संघीयता अनुकुल पर्यटन नीति बनाएर काम गर्ने छु : मन्त्री पाण्डे

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कोरोना भाइरसले पर्यटन क्षेत्रमा ठुलो असर परेको बताएका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले पर्यटन मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले कोभिडले थलिएको पर्यटन क्षेत्रलाई उकास्नेगरी काम गर्न. . .


भ्रष्टाचार नियन्त्रण गर्ने नवनियुक्त गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने काम सरकारको प्राथमिकतामा रहेको छ। सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उनले अर्थतन्त्रमा शिथिलता र संकुचन देखिएको भन्दै अर्थतन्त्रलाई चलायनमान बनाएर उकास्ने र संविधानका मूल तत्वहरुलाई बलियो बनाउन संघीय लोकत�. . .


केपी ओलीले लिए प्रधानमन्त्रीको पदभार

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री ओलीले आजै पदभार गरेका हुन्। त्यसअघि ओलीले लैनचौर. . .


चौथो कार्यकाल सम्हालेका पौडेलले भनेः सेयर बजार सन्तुलित रुपमा अघि बढ्छ

काठमाडौं । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले विकास वित्तमा भएका अभावहरूको समस्या समाधान गर्ने बताएका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले अर्थमन्त्रालयको पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू छन् । सबैस. . .


किसानको छोरो हुँ, समस्या बारे जानकार छु : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले कृषि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रका सबै निराशा हटाएर अगाडि बढ्ने बताए । उनले आफू पनि किसानको छोरा भएकाले किसानले . . .


हालसम्म देशभर ६७.३ प्रतिशत रोपाई

काठमाडौँ । हालसम्म देशभर ६७.३ प्रतिशत रोपाई सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६.७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत क्षेत्रफलमा रोपाई स�. . .