विराटनगर । कोशीमा पर्यटन वर्ष २०८२ शुभारम्भ भएको छ । गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मिल्केमा कोशी प्रदेश सरकारले पर्यटन वर्षको बिहीबार एक भव्य कार्यक्रमसहित उद्घाटन गरिएको हो । उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्ष उद्घाटन गरेका छन् । पर्यटन वर्ष उद्घाटन भएसँगै कोशी प्रदेशमा एकवर्षस�. . .
विराटनगर । नेपाली मौलिकता बोकेको नौमति पञ्चे बाजा संरक्षण गर्ने उदेश्य अनुसार विराटनगर महानगरपालिका वार्ड ८ को आर्थिक सहयोग तथा राष्ट्रिय उपभोक्ता मन्च मोरङ र समृद्धि नेपालको आयोजनमा १५ दिने पञ्चे वाजा तालिम विराटनगरमा बुधबारदेखी सुरु भएको छ । नौमति पञ्चे बाजा तालिमको उद्घाटन विराटनगर महानगरपाल. . .
विराटनगर। कोशी प्रदेशका आँखाका रोगीहरूका लागि एक महत्वपूर्ण अवसर आउन लागेको छ। काठमाडौंस्थित ख्यातिप्राप्त तिलगंगा आँखा अस्पतालका भिट्रियो-रेटिना सर्जन तथा रेटिना विभाग प्रमुख प्रा. डा. रवा थापा आगामी वैशाख ४ र ५ गते विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा सेवा प्रदान गर्ने भएका छन्। डा. थापा विशे�. . .
सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन् । सो पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई आज सिरहा बजारमा सम्बोधन गर्दै उनले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाले देश जोगाउने पार्टी एमाले भ�. . .
विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने कोशी पर्यटन वर्ष २०८२ को तयारी पूरा भएको छ । बुधवार तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट औपचारिक रूपमा उद्घाटन हुने पर्यटन वर्षको तयारी पुरा भएको कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । पर्यटन वर्षको उद्घाटन प�. . .
प्रेम देवान विराटनगर । फोहोरै फोहोरले भरिएको पहाड । अनि त्यही पहाड झैं अग्लो स्थानमा धुँवाको मुस्लो । मुस्लो भित्र मजदुरहरु निस्सासिएर काम पनि गरिरहेका छन् । दृष्य हो, विराटनगर वाड नम्बर ६ स्थित ब्रमपुराको । विराटनगरदेखि ३ किलोमिटर पश्चिममा रहेको ‘डम्पिङ साइट’ को कारणले गर्दा लामो समयदेखी समास्या ह. . .
काठमाडौं । नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ । जिम्मेवार निकायहरुले सम्बन्धित क्रियाकलापहरु स. . .
विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैया नेपाल–भारत सीमामा नेपालका नदीजन्य निर्माण सामाग्रीको डंगुर छन् । दरैया र भारतको टिकुलिया जोड्ने कच्ची सडक हुँदै सीमा क्षेत्रमा थुपारिएको वस्तु पारि पुग्छ । दरैया–टिकुलिया ओहोरदोहोर हुने ट्याक्टरले नेपालको ढुंगागिटी ओसार्छन् । सीमा क्षेत्रमा भईरहेको यो . . .
इन्दु साह विराटनगर । काठमाडौँ उपत्यकामा एकसातादेखि वायु प्रदुषणको अवस्था अति अस्वस्थकर बन्दै गएको छ । वायु प्रदुषण हुनसक्ने संकेत कोशीमा पनि देखिएको छ । तुवाँलो फैलदै कोशीको पहाडी तथा हिमाली क्षेत्रसम्म पुगेको छ । तराईका जिल्लामा पनि उतिकै जोखिम हुने देखिएको छ । यस्तो अवस्थामा विराटनगरमा भने वायु. . .
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले कृषिजन्य उत्पादन बृद्धि गरेर आयात प्रतिस्थापन गर्ने नीति अवलम्बन गर्नका लागि सरकारलाई सुझाव दिएका छन् । आर्थिक वर्ष २०८२/२०८३ को बजेट तर्जुमा पूर्व छलफल कार्यक्रममा उद्योगी–व्यवसायीका छाता संस्थाहरुले कृषि उपजको आयात प्रतिस्थापन गर्नुपर्ने सुझाव दिएका ह. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्ना छोराछोरीहरुलाई युरोप अमेरिका पठाएर जनताका छोराछोरीहरुलाई विश्वविद्यालयमा ढुंगा हान्न सिकाएको आरोप लगाएका छन् । मंगलबार राप्रपाको खबरदारी सभा सम्बोधन गर्दै उनले नेताका छोराछोरी युरोप अमेरिका पढ्न पठा�. . .
काठमाडौं- राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो पार्टीका नेताहरूलाई झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी दिएका छन् । राप्रपाले मंगलबार बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन शाहीले यस्तो चेतावनी दिएका हुन् । उनले आफ्नो पार्टीका नेताहर. . .