सम्पूर्ण समाचार

रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा

सुजन तिमल्सिना इलाम । भारत कलकत्ताका योगेश मिश्रसँग स–सना पहाड चढेको अनुभव थियो । पश्चिम बंगालदेखि नेपालको राजधानी काठमाडौँसम्म व्यवसाय गर्ने उनको यात्रा दिनभर सुविधाजनक सवारीसाधन हुन्छ । उखरमाउलो कलकत्ताको गर्मीमा हुर्किएका योगेशलाई अग्लो पहाडमा पदयात्रा गर्ने रहर जागेको वर्षदेखिको हो । डाँड�. . .


यस्तो छ आजको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ �. . .


झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा

चन्द्रकला भण्डारी/रासस झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं. २ का नरेन्द्रकुमार आङ्देम्बेको खुसीको सीमा छैन । “आँख्लैपिच्छे सुत्ला च्यापेको छ,” बारीमा मकैखेती फस्टाएपछि दङ्ग पर्दै आङ्देम्बे भन्नुहुन्छ, “पो. . .


हिमाल आरोहणका लागि ४१ समूहका ३८१ जनाले लिए अनुमति

काठमाडौँ । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका तीन सय ८१ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण–१, मकालुलगायत हिमाल र पिक आरोहणका लागि ८४ महिला र २९७ पुरुषसहित कूल २३१ जनाले अनुमति पाएका हुन् । विभागका निर्द. . .


आठ महिनामा साढे १० खर्ब विप्रेषण

काठमाडौँ ।चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा साढे १० खर्बभन्दा बढी विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह नौ दशमलव चार प्रतिशतले बढेर रु १० खर�. . .


मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्र�. . .


मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः गण्डकी र कोशी उपाधिका लागि भिड्ने

टक्सार (भोजपुर) । मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी र कोशी प्रदेशबीच भिडन्त हुने भएको छ । भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा जारी प्रतियोगिताको आज भएको सेमिफाइनल खेलबाट गण्डकी र कोशी प्रदेश फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३–० स. . .


अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताउनुभएको छ । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताउनुभयो । उहाँले सरकार नागरिकको घरघरमा र उद्योगमा २४�. . .


झापामा चट्याङ लागेर एक जनाको मृ*त्यु

भद्रपुर (झापा) । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । मृतक लावती पाँचथरको मिक्ला�. . .


बराहक्षेत्रमा आँखा उपचार केन्द्रको विस्तारित भवनको समुद्घाटन सम्पन्न

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको सहकार्यमा, तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौको व्यवस्थापन र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगरको शाखाको रूपमा सञ्चालित बराहक्षेत्र आँखा उपचार केन्द्रको विस्तारित भवनको समुद्घाटन आज पूर्व अर्थमन्त्री तथा संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्क�. . .


विराटनगरका चार वडालाई जोड्दैछ नहर सडक, धमाधम निर्माण

इन्दु साह विराटनगर । विराटनगरमा पछिल्लो समय सडक विस्तार र सडक मर्मतको कार्य निरन्तर रुपमा भईरहेको छ । यसै अन्तरगत महानगरपालिकाले सुनसरी मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर शाखामा पर्ने नहरछेउमा समेत सडक विस्तारको कार्यलाई तिव्रता दिएको हो । विराटनगर महानगरपालिकाले वडा नम्बर ४, ११ १२ र १३ लाई समेट. . .


विराटनगरमा मोटरसाइकल चोर्नेको मनोविज्ञान : धरौटीमा छुटिन्छ, फेरी चोरिन्छ

विराटनगर । गत मंसिरमा प्रहरीले सुनसरी हरिनगरा–६ का नमाम अन्सारीलाई पक्राउ ग¥यो । उनी विराटनगरसहित पूर्वका शहरमा मोटरसाइकल चोरी गर्ने पेसा नै अंगाल्थे । प्रहरीले छ महिनादेखि उनको गतिविधि विराटनगरमा निगरानी गरिरहेको थियो । विभिन्न स्थानको सिसी टिभी फुटेजको विश्लेषण गर्दा नमाजसहित चारजना विराटनगरम�. . .