सम्पूर्ण समाचार

विराटनगरको दक्षिणी क्षेत्र डुबान, ‘ग्रयाभिटी फ्लो’ परीक्षणका लागि नाला खन्दै महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले दक्षिणी क्षेत्रका वडामा हुने डुबानको निकास खोल्न थालेको छ । महानगरपालिकाले विराटनगर–१३ र १५ को सीमा क्षेत्र रिङ्गरोड दक्षिण पौने दुई किलोमिटर कोशी राजमार्गको समानान्तर हुने गरि नाला खन्न सुरु गरेको हो । यो नाला तत्कालिन रुपमा वर्षात्को पानी निकास गर्नका लागि प्�. . .


महानायक राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा नियुक्त

विराटनगर । महानायक राजेश हमाल राठी ग्रुपको उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठी र महानायक हमालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापन मार्फत यसको . . .


इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत

तेलअभीभ (इजरायल) । श्रम अभावलाई सम्बोधन गर्न, इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारहरूको कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले मङ्गलबार घोषणा गरेको छ । इजरायलले रेस्टुरेन्ट उद्योगका लागि विदेशी कामदारलाई अनुमति दिएको यो पहिलो पटक हो । य�. . .


अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज भएको बताएका छन् । नवौं संस्करणको टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ब्याटिङका लागि पिच असहज भएको र आफूहरुलाई नाइट गेम खेल्ने बानी �. . .


६ वटा नाटक मञ्चन गर्दै आरोहण नाटक महोत्सव समापन

विराटनगर । ‘शत्रु’ नामको नाटक मञ्चन गर्दै विराटनगरमा आरोहण नाटक महोत्सव समापन भएको छ । हाटखोलास्थित गुरुकुलमा शनिबारदेखि शुरु भएको महोत्सवमा अन्तिम तथा छैठौं नाटकका रुपमा बुधबार कलालय इटहरीले विश्वेश्वर प्रसाद कोइरालाको कथामा आधारित नाटक मञ्चन गर्यो । सुगम दुलालको नाट्यकरण तथा प्रज्वल पराजुलीक. . .


भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृ*त्यु

मुम्बई । भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट कम्तीमा ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीबार सञ्चारमाध्यमलाई जानकारी गराउनुभएको छ । स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको कुरा मुख्यमन्त्री स्�. . .


सेयर बजारमा १०.४४ अंकको गिरावट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकका गिरावटका बाबजुद बिहीबार कारोबार रकमभने बढेको छ । बजार परिसूचक १०.४४ अंकको गिरावट २०६८.३१ विन्दुमा रह्यो । ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँमा किनबेच भएको छ । सामान्य बढोत्तरसहित नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ विन्दुमा रहँदा बुधबार �. . .


राजदूत नियुक्ति थप व्यवस्थित हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी बनाउने चर्चा गरेका छन् । प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसद तारा लामा तामाङले नयाँ सरकार बन्ने बित्तिकै विभिन्न देशमा रहेका राजदूतलाई फिर्ता बोलाउने प्रवृतिले यो सरकारमा पनि निरन्तरता पाएको र. . .


लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दो

काठमाडौं । अवैध लागूऔषध प्रयोगकर्ताको तथ्यांक डरलाग्दो अवस्थामा छ । सहरीकरणको विस्तार, खुला सिमाना, वैदेशीक रोजगारीमा सहजतासँगै अवैध लागूऔषध प्रयोगकर्ता सहरमा मात्र नभइ गाउँ गाउँसम्म रहेको पाइएको छ । गृहसचिव एकनारायण अर्यालले २०७६ सालमा भएको लागुऔषध प्रयोगकर्ताको सर्वेक्षणबाट नेपालमा लागु औष�. . .


रामायण तथा बुद्ध परिपथ निर्माण गर्ने सहमति कार्यान्वयनमा आउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतका १५ वटा धार्मिकस्थललाई समेटेर निर्माण गर्न लागिएको रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयन गम्भीरतासाथ अघि बढाएको जानकारी गराएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधा. . .


अनुयायीलाई तर्साएर डलर उठाउने धर्म गुरु १० वर्षे जेलयात्रामा

काठमाडौं । सिंगापुरका एक धर्मगुरुलाई आफ्ना अनुयायीहरूबाट करोडौं डलर ठगी गरेको र उनको पोल खुल्ने शंका गरिएकालाई अनुशासनका नाममा हिंस्रक सजाय दिईएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । सिंगापुरस्थित च्यानल न्यूज एशिया (सीएनए)का अनुसार वू मे हो नाम गरेका धर्म गुरुलाई साढे १० वर्षको जेल सजाय सुना�. . .


टीकापुर घटनाका दोषीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही गर्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी दाहालले टीकापुरमा जनधनको अपुरणीय क्षति भएको उल्लेख गर्दै दोषीलाई कारबाही गर्ने बताए । ‘टीकापुर घटना ए. . .