सम्पूर्ण समाचार

इरानको विश्वास जित्ने प्रयास गर्दै अमेरिका

वासिङ्टन । मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले अमेरिकी राष्ट्रपतिले तेहरानसँग विश्वास कायम गरेर इरानसँगको सशस्त्र द्वन्द्व अन्त्य गर्न खोजेको बताउनुभएको छ । एक्समा प्रकाशित अनलाइन समाचार प्रस्तोता टकर कार्लसनलाई दिएको अन्तर्वार्तामा विटकोफले . . .


नारायणहिटी अगाडि राजावादीहरुको प्रदर्शन, राजतन्त्रका पक्षमा नाराबाजी

काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न जनदबाब स्वरुप ¥याली निकालेका छन्। शनिबार काठमाडौंको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै जनदबाब स्वरुप ¥याली निकालिएको हो। ¥यालीका क्रममा राजाबादीहरुले ‘न. . .


प्रधानमन्त्रीको हप्ता दिन : समृद्धिका दर्जन भाषण, कार्यमा शून्यता

आकांक्षा धामी/ नेपाल न्यूज बैंक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो हप्ता उद्घाटन, शिलन्यास र चर्को भाषणमा व्यस्त देखिए । चैत १ गतेदेखि ८ गतेसम्मका दैनिक गतिविधिहरु प्रधानमन्त्री भाषण र उद्घाटनका कार्यक्रममा मात्र व्यस्त देखिएका छन् । तर ती कुनै पनि कार्यक्रमहरु द्रुत र स्थायी सुधार�. . .


विराटनगरको सिटी कलेज र कुमारी बैंकको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विराटनगर। विराटनगरस्थित सिटी कलेज र कुमारी बैंक लिमिटेडको संयुक्त आयोजनामा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ। "Global Money Week – 2025" को अवसरमा आयोजित यो कार्यक्रमले युवा विद्यार्थीहरूलाई वित्तीय ज्ञान प्रदान गर्न र डिजिटल बैंकिङ्गको महत्व बुझाउन केन्द्रित थियो। कुमारी बैंक लिमिटेड, को. . .


विश्वकै व्यस्त बेलायतको हिथ्रो विमानस्थल प्रभावित, आगलागीले अस्तव्यस्त

एजेन्सी । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल आगलागीका कारण प्रभावित भएको छ । शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको बिजुली आपूर्ति गर्ने विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान विमानस्थल बन्द गरिएको थियो। स्थानीय अग्नि नियन्त्रण विभागले आगो अहिले नियन्त्रणमा आएक. . .


विराटनगरकी शिक्षा संग्रौलाको पहिलो चलचित्र ‘आउट लः दफा २१९’ मा सफल अभिनय

विराटनगर । विराटनगर-३ बिहीबारे हाटकी २९ वर्षीया शिक्षा संग्रौलाले नेपाली चलचित्र 'आउट लः दफा २१९' मा अभिनय गरेकी छिन्। द्वन्द्व विधामा तयार गरिएको यो चलचित्रमा संग्रौलाले आफ्नो पहिलो अभिनय प्रस्तुत गरेकी छिन्, जसले दर्शक र समीक्षकहरूको मन जित्न सफल भएको छ। सन् २०१३ मा विराटनगरको मेरिल्याण्ड कलेजब�. . .


मुक्तक

-नवराज पोख्रेल नवशिला मुक्तक १ देशको दोहन गर्नेले चाहिँ फूल र माला लाउँछ देशलाई झलमल बनाउनेले शून्य नम्बर पाउँछ जय जयकार यी भ्रष्टहरूकै कहिलेसम्म गर्ने, कहिले आँखा खुल्छ हाम्रो कहिले बुद्धि आउँछ? मुक्तक २ को चाहिँ सही हो को गलत हो यकिन हुनुपर्छ अँध्यारो लाई झलमल पार्ने लालटिन हुनु�. . .


गजल

-अजिता प्रधान परेली नयनका भिजाएर रोएँ मुटुमा छ पीडा बीझाएर रोएँ चङ्गा छुटे झैं छुट्यो जिन्दगानी कतै दूर यो मन बिसाएर रोएँ उ मेरो थियो कि भन इश्वर तेरो म अन्योल भित्रै चिच्याएर रोएँ छुट्दै गएछन् जीवनका चाहना रहर आँसुमा नै सिध्याएर रोएँ लाखौं प्रयत्न गरे उठेनौ ए प्यारा आफैंलाई नजरमा गिराएर रोएँ. . .


पर्खाइ

-राजनप्रसाद न्यौपाने 'श्रीयम' कसैलाई जहाजमा सररर कसैलाई पसिना तररर सुनेकै गीत यथार्थ बनेर कालजयी बन्यो नेपालमा हुँदा खाने सधै दु:खी हुने हुने खाने सधैं सुखी रहने खानकै लागि जन्मेका बाँचेकाहरुलाई अहिले नेपाल रामराज्य बाँच्नका लागि खान पर्नेहरुलाई यहि नेपाल कंसको आतातायी साम्राज्य यो भिन्नता . . .


लघकथाः गन्ध

-ऋषि तिवारी कहिलेकाहीँ काम ज्यादा गर्दा गर्दै ढिलो हुन थाले पछि, साहिँली फोन गर्न थाल्छिन, "हन हौ कता ? अझै छुट्टी हुनेबेला भएको छैन?" म जवाफ फर्काउछु उनलाई, "किन हल्ला गरिरहेको नि काम सिद्धिए पछि त घर आइहाल्छु त ।" ल ल राम्ररी आइसियो, फकाउने पाराले बोलिन् । मुखमा कुनै गन्ध न होस नि उनी फेरि बोलिको झटारो हान. . .


हिटलर

-भूपाल अधिकारी प्रतिदिन उसले हुकुम चलायो छलकपट गरी मुलुक डुबायो नियमित यसरी अभिनय गर्थ्यो समय समयमा छलफल भन्थ्यौ वरपर जगमा सबतिर ठग्दै जल जमिन सबै हरदम लुट्दै अति दमन गरी गरिब रुवायो तरतर सबका रगत बगायो कुनियत जहिले मन बिच राख्दै खुब कर असुली अधिपति बन्दै किसिम किसिमका लहड चलायो सकल जन ठगी महल ब�. . .


कथा : एक रातको मजा जिन्दगी भरिको सजा

-पारस भट्ट 'प्यासी' शौरभ विवाहित केटा हुन्। उनले केही वर्ष अगाडि धूमधामसँग विवाह गरेका थिए। घरमा एउटा छोरी र एउटा छोरालाई जन्म दिइसकेका थिए। सुन्दर परिवार थियो। विवाह भएको केही समय उनी गाउँमै बसेर जिविका पार्जन गर्न थाले। तर गाउँमा कमाएको पैसा निकै थोरै मानेर छिमेकीसँग ऋण लिएर उनी विदेश गए। केही दिन त . . .