विराटनगर । नेकपा (एमाले)निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन विराटनगरमा सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएता पनि अन्तत नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका छन् । प्रधानमन्त्री विशेष कारण आउन नसक्ने भन्दै सचिव पोख�. . .
जेरुसेलम । इजरायली सेनाले गाजा पट्टीमा आइतबार स्थलगत अभियान चलाएको छ । हमास शासित क्षेत्रमा भएको आक्रमणको करिब एक हप्तापछि राफा शहरमा भएको आक्रमणबाट भाग्न सेनाले प्यालेस्टिनीहरूलाई आग्रह गरेको छ। लेबनानमा भएको घातक आक्रमण र यमनबाट क्षेप्यास्त्र प्रहार भएपछि इजरायली सेनाले गाजाका केही भागमा पुन�. . .
प्रेम देवान विराटनगर । विराटनगरमा लामो समयपछि ‘ढाका रन्वे फेशन शो’ आयोजना गरिएको छ । नेपालको मौलिक संस्कृति, परम्परा र पहिचानको पोशाकलाई बजारीकरण गर्ने उदेस्यका साथ विराटनगरकोे जैन भवनमा आयोजना गरिएको ३ दिने ढाका महोत्सवको अवशरमा 'रन्वे फेशन शो 'गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश म�. . .
काठमाडौँ । राष्ट्रिय सभाबाट सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत गरेको हो । उक्त प्रस�. . .
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन प्रवद्र्धन र सार्वजनिक सेवा प्रवाहमा बाधा देखिएका विद्यमान ऐन संशोधन गर्न सरकारले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको स्पष्ट पार्नुभएको छ । राष्ट्रि�. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘टुगेदर फर टुमरो : युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “समस्या छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यस. . .
काठमाडौँ । गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको छ । आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय १४ दशमलव ६८ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव शून्य चार प्रतिशतको गिरावट हो । आज तीन सय १७ कम्पनीको एक करोड २३ लाख ७�. . .
विराटनगर । मोरङको जहदा ४ स्थित भित्रि सडक खण्डमा स्कुल बस पल्टदा बसमा सवार १९ जना विद्यार्थी घाईते भएका छन् । मोरङको कटहरी ३ स्थित सु—प्रभा इङलिस स्कुलको को २ख ९५१७ नम्बरको बस चिप्लिएर अनियन्त्रित भई पल्टदा १९ जना विद्यार्थी घाइते भएको मोरङ प्रहरीले जनाएको छ । घाइते विद्यार्थीहरुलाई कोशी अस्पतालमा �. . .
विराटनगर । नेकपा एमालेको तत्कालिन संगठन कमिटिको कारवाहीमा परेका पूर्व नगर सहसचिव नवराज नेपाल र ३ नम्बर वडा अध्यक्ष लालमणी भट्टराई फुकुवा भएका छन् । गत जेठ ३१ गते महानगरपालिकाका अध्यक्ष सागर थापासहित उपसचिव नेपाल र वडा कमिटि अध्यक्ष भट्टराई कारवाहीमा परेका थिए । त्यसबेला महानगर अध्यक्ष थापालाई दुई �. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले वाकीटकी प्रयोगमा कडाइ गरेको तर प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ । वाकीटकी लगायतका रेडियो फ्रिक्वेन्सीका लागि विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत् विज्ञापन गरिएको पाइएपछि त्यसलाई रोक्न मात्र खोजिए�. . .
आकांक्षा धामी/नेपाल न्यूज बैंक काठमाडौं । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षलाई पर्दामा उतारिएको छ । बायोपिकले दर्शकलाई ए�. . .
विराटनगर । इष्टर्न कलेज अफ इन्जिनियरिङ्गमा आयोजित खेलकुद सप्ताह २०८१ भव्यताका साथ सम्पन्न भएको छ। विगत वर्षहरूमा जस्तै यस वर्ष पनि कलेजले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरेको थियो। फागुन २७ गतेबाट खेलकुद सप्ताह सुरु भई चैत ७ गते समापन भएको ह. . .