सम्पूर्ण समाचार

सुनको मूल्य तोलामा नौ सय घट्यो

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी तोलामा रू १५ ले घटेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रू एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घल�. . .


सिरहामा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय छुवाछूतमा जाहेरी दर्ता

सिरहा । सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । शनिबार दलितका अगुवासहित पुगेर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका हुन् । औरही गाउँपालिका–५ का दलित समुदायका पीडित दीपक मल्लिकले दिएको जातीय भेदभाव तथ�. . .


आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी. . .


आज राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूचि

काठमाडौं । राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक अपराह्न १२ः १५ बजे बस्न लागेको हो । आजको बैठकका सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेका ‘प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार�. . .


एसियाली राजमार्गको काम सुस्त

झापा । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डमा सडकलाई एसियाली राजमार्गका रूपमा स्तरोन्�. . .


नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

भेषराज कार्की/रासस काठमाडौँ । केही वर्षयता रङ्गमञ्च हुँदै रङ्गीन पर्दा अर्थात् चलचित्रमा अभिनय गर्ने कलाकारको सङ्ख्या बढ्दो छ । अहिले नेपाली चलचित्रको अग्रपङ्क्तिमा रहेका अभिनेताहरू नाटकघरबाटै उदाउने धेरै छन् । यही सन्दर्भमा रङ्गमञ्चबाट चलचित्रसम्मको यात्राको विषयमा रङ्गकर्मीबीच छलफल भएको छ । . . .


आज विश्व मौसम विज्ञान दिवस

काठमाडौँ । आज विश्व मौसम विज्ञान दिवस हो । जलवायु सम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । प्रारम्भमा जल र जल उत्पन्न प्रकोप नियन्त्रण�. . .


लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । विसं २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो । सबैभन्दा बढी भारतीय पर्यटकको मुक्तिनाथ मन्दिरको दर्शन तथा मुस्ताङको भ्रमणका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्याल. . .


ढकिया बुनेर आत्मनिर्भर बन्दै महिला

सङ्गीता राई/रासस धरान (सुनसरी) । जिल्लाको रामधुनी नगरपालिकासँगको सहकार्यमा रामधुनी थारु महिलासभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराएपछि यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । आयआर्जनका साथै माहिलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको हो । रामधुनी–५ का सङ्गीता चौधरीले १५ वर्षदे�. . .


कोशी प्रदेशमा आयोजना बैङ्कमा योजना जम्मा गरिँदै

कटारी । कोशी प्रदेश आयोजना बैङ्कमा योजना जम्मा गर्न सुरु गरिएको छ । प्रदेश योजना आयोगको संयोजन र प्रदेशका विषयगत मन्त्रालयको सहकार्यमा आयोजना बैङ्कमा जम्मा गर्न सुरु गरिएको हो । आज यहाँ उदयपुरको सङ्घीय निर्वाचन क्षेत्र नं २ मा पर्ने स्थानीय तहका पदाधिकारी, सरोकार भएकाहरूलाई आयोजना बैङ्कबारे अभिमुख. . .


निवारण फाउण्डेसनले स्वास्थ्य शिविर गर्ने

काठमाडौं । निवारण फाउण्डेसनले सन्जिवनी परियोजना अन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य शिविर गर्ने तयारी गरेको छ । स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गर्ने घोषणा गरिएको हो । परियोजना अन्तर्गत २०८२ साल जेष्ठ १ (२०२५ मे १५) दे�. . .


‘ग्लोबल मनी विक’ अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय सचेतना कार्यक्रम

विराटनगर । ग्लोबल मनी विक’ अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंक शाखा कार्यालय टंकीसिनवारीले वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा रहेको कोशी मोडल क्याम्पस वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको हो । "Global Money Week – 2025" को अवसरमा आयोजित यो कार्यक्रमले युवा विद्यार्थीहरूलाई वित्तीय ज्ञान प्�. . .