सम्पूर्ण समाचार

विराटनगरमा टिकेन ‘क्लोथ बैंक’, जाडोमा बाँडौं पुराना कपडा

इन्दु साह विराटनगर । ट्राफिक चौकमा दुई वर्ष अगाडी पुराना कपडा संकलन गरेर वितरण गर्ने गरि ‘क्लोथ बैंक’ राखिएको थियो । जहाँ पुराना कपडा संकलन गरेर राखिन्थ्यो । अतिविपन्न र असाहय नागरिकले आफूलाई आवश्यक परेको खण्डमा त्यसलाई प्रयोगमा ल्याउन सक्थे । यो राम्रो अभियानले भने निरन्तरता पाउन सकेन । जसको असर नय�. . .


प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : न्याय किन महँगो भयो ?

कालिका खड्का / रासस काठमाडौँ । “न्यायमा सर्वसाधारणको पहुँच कहिले पुग्छ?”, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरु सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइका क्रममा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गर्नुभयो, “न्याय महँगो भयो, सर्वसाधारणले कहिले न्यायको अनुभूति गर्न पाउ. . .


केयुमा चिकित्सातर्फ विराट मेडिकल कलेजका डा.सनम र डा.संस्कृतिश्री गोल्ड मेडलिस्ट

विराटनगर । काठमाडौँ विश्वविद्यालय (केयु)को वि.संं. २०८० को चिकित्साशास्त्रतर्फ एमबीबीएसमा विराट मेडिकल कलेज विराटनगरका डा.सनम ढकाल र डा.संस्कृतिश्री गोल्ड मेडल हासिल गरेका छन्। उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिक्षान्त समारोहका अवसरमा उक्त मेडल प्रदान गरेका हुन्। छात्रत�. . .


विराटनगरको डिग्री क्याम्पसको प्रयोगशालामा चोरी

विराटनगर । विराटनगर १४ स्थित डिग्री क्याम्पसको प्रयोगशाला भित्र पसेर चोरी गर्ने ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर–१८ बस्ने बर्ष १८ का कुमार राउत, विराटनगर का १४ बस्ने बर्ष २२ को प्रमोद मण्डल र ऐ.ऐ. बस्ने बर्ष १८ को दिपक पासवानलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । मंसिर २७ ग. . .


क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा भाटभटेनीको एक महिने ‘विन्टर अफर’

विराटनगर । भाटभटेनी सुपरमार्केटले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर एक महिने ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । भाटभटेनीले दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५, विद्युतीय सामग्रीमा २० र बाँकी सबै प्रकारका सामाग्री खरिदमा १० प्रतिशत छुटको व्यवस्था गरेको हो । त्यसैगरी पेपे आइसक्रिम खरिद�. . .


विराटनगरमा सुर्तिजन्य वस्तुको नियमन : बजारमा बिक्री वितरण गर्नेलाई १० हजार जरिवाना

विराटनगर । विराटनगरको बजारमा प्रतिबन्धित सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्दै हिडेको भेटाएपछि एक व्यापारीलाई महानगरले १० हजार जरिवाना तिराएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ बस्ने असोकलाल श्रीवास्तावले साईकलमा राखेर विराटनगरको बजार क्षेत्रमा विक्री वितरण गर्दै हिडेको महानगरको टोलीले भेट�. . .


एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन �. . .


विराटनगर १२ मा कुकुर आतंक

विराटनगर । कुकुरले खसी बाख्राको शिकार गरेपछि विराटनगर–१२ गणेश मन्दिर नजिकैका स्थानीयहरु आतंकित बनेका छन् । असोज महिनादेखि कुकुरले स्थानीयहरुको खसी बाखा्रको शिकार गर्ने गरेको स्थानीयवासीहरु बताउछन् । बिहीबार मात्रै स्थानीय माला सहनीको बाख्राको पाठा कुकुरले शिकार गरी खाइदिएको रहेछ । उनको असोज देख�. . .


निर्णय कार्यान्वयनमा समक्ष देखियोस् विराटनगर

स्थानीय तह नागरिकको घरको सरकार मानिन्छ । हरेक नागरिकसँग नजिकको सम्बन्धमा रहने सरकारसँग अपेक्षा पनि बढी हुन्छ र आक्रोश समेत उस्तै । साना कुरामा समेत नागरिकले स्थानीय सरकारसँग भर गर्दछन् । ठूला–ठूला योजनामा समेत उतिकै सहभागिता खोजिरहेका हुन्छन् । त्यसका लागि स्थानीय सरकारका लागि निर्वाचित जनप्रतिन�. . .


विराटनगरमा बरगाछी बन्दै दुर्घटना ‘स्पट’

विराटनगर । तीन दिन अगाडी विराटनगर बरगाछीमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ दुईजना गम्भीर घाईते भए । मंसिर २६ गतेको यो दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाईते भई उपचारतः छन् । पछिल्लो यो समाचार बरगाछी दुर्घटनाको एउटा प्रतिनिधि घटना हो । तर, यस अगाडी पनि विराटनगर बरगाछी दुर्घटना समाचारका लागिे ध. . .


केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते रु १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो । केन्द्रीय बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ । घटीमा रु १० करोड र बढ. . .


मेयर कोइरालाद्वारा सशस्त्र प्रहरीको भवनको शिलान्यास

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गण टंकीसिनवारी मोरङको निर्माण हुन लागेको बैठककक्ष (मिटिङ हल)को शिलान्यास गर्नुभएको छ । शुक्रबार गणमा आयोजित कार्यक्रममा मेयर कोइरालाले विधिवत रुपमा बैठककक्षको शिलान्यास गर्नुभयो । ४० लाख रुपैयाँको �. . .