काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको नेपाली विनिमय मूल्य बढेको छ । बिहीबारदेखि स्थिर रहेको डलर आज एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसका दरले कारोबार भइरहेको छ । त्यस्तै, यूरोको विनिमय मूल्य भने घटेर आज यूरो . . .
विराटनगर । आज विक्रम संवत् २०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् श. . .
सुजता लिम्बू विराटनगर। पात्रोमा नयाँ साल फेरिदैछ । यतिबेला नेपाली पात्रो २०८० साललाई बिदाई गर्दै नयाँ साल अर्थात २०८१ को स्वागतको संघारमा छ । साल फेरिसँगै कोशी प्रदेशका जनताले जनताको भावना अनुसार नेतृत्वले कर्ययोजनामा लाग्न भन्ने अपेक्षा खासै सोचे अनुसार छैन । विगतमा झैँ सत्ता जोगाउने चक्रव्यु�. . .
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले २४ रन बनाए । त्यस्तै आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनक. . .
इशु पन्त विराटनगर। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा एक लाख ६८ हजार बढी दर्शनार्थी आएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनादेखि चैत महिना मसान्तसम्ममा उक्त सङ्ख्यामा दर्शनार्थी पाथीभराको दर्शनका लागि आएका हुन् । पाथीभरा क्षेत्र विकास �. . .
चितवन। चितवनको भरतरपुरमा जारी प्रथम संस्करणको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्विमिङमा कोशी प्रदेशले १९ वटा पदक जितेको छ । बुधबार भरतपुर महानगरपालिका–६ स्थित एलटिके रिसोर्टमा भएको प्रतियोगितामा कोशी प्रदेशले ६ रजत र १३ वटा कास्यसहित १९ वटा पदक जितेको हो । कोशीका आरोन भण्डारील. . .
काठमाडौं । बालक हुन वा वृद्ध कुनैपनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र ! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अन्जानमा मानिसहरू हराउने गरेका छन् । घरपरिवारबाट अचानक सम्पर्कवीहिन हुने गरेका छन् । जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन् । आफ्ना प्यार�. . .
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले निजी व्यापारिक कम्पनीको व्यवसायिक स्वार्थ पूरा हुनेगरी प्रचलित ऐन विपरित कारोबार गरिरहेको पाईएको छ । साल्ट ट्रेडिङले काठमाडौंस्थित व्यापारिक कम्पनी प्रिन्टसेल इमेज प्रालिसँग मिलेर सिंगारपुरबाट झिकाएर विभिन्न किसिमका छपाई कागज बिक्री गर्ने गरेको छ�. . .
काठमाडौं । सिम्रिक एयर प्राइभेट लिमिटेड २३औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ बाट हेलिकप्टर उद्योगमा पाइला टेकेको सिम्रिक एयर अहिले आफ्नो क्षेत्रमा अग्रणी रूपमा रहेको कम्पनी जानकारी दिएका छन् । संचालनका २३ वर्षमा हेलिकर्मी र हेलि प्रयोगकर्ताबीच नवीनता र विशेषज्ञता प्रश्तुत गर्दै छुट्टै पहिचान बन. . .
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन् । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्दै म. . .
काठमाडौं । सांसदहरुले विद्युतीय चुरोट (ई–सिग्रेट वा भेप)का कारण मानवीय स्वास्थ्य संकट उत्पन्न हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबार ह्याम्स अस्पतालले नयाँ वर्ष तथा वार्षिकोत्सवको अवसर पारेर ‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नारासहित आयोजना गरेको संवाद तथा छलफल कार्यक्रम विभिन्न दलका सांसद�. . .
काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्ने निर्णय गरेको हो। बैशाख २ गते राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको . . .