सम्पूर्ण समाचार

पन्ध्र वर्षीय बालकले कवाडीबाट बनाए मोटरसाइकल

मणिराम दाहाल सुन्दरहरैँचा। मोरङको सुन्दरहरैँचा नगरपालिका १० मा रहेको सुकुना माध्यमिक विद्यालयमा पढ्ने १५ वर्षीय बालक ईन्द्रजित शाह (ऋतिक) ले विद्युतीय मोटरसाईकल निर्माण गरेर प्रयोगमा ल्याएका छन् । बेलबारी नगरपालिका २ मा हुर्किएका ऋतिकले कवाडी सामान भेला गरि विद्युतीय मोटरसाईकल निर्माण गरेर प्रय. . .


कस्तो रहने छ सोमबार र मंगलबारको मौसम ?

काठमाडौं । आज रातीदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोमहाशाखाले जानकारी दिएको छ। कोशी र गण. . .


कोशी सरकार परिवर्तनको विषयमा छलफल सुरु

विराटनगर । कोशी प्रदेश सरकार परिवर्तनका विषयमा प्रारम्भिक छलफल सुरु भएको छ । आइतबार गठबन्धन दलका नेताहरूबीच छलफल सुरु भएको हो । बैठक सकारात्मक भएको र चाँडो सरकार परिवर्तनको प्रक्रियामा जाने भन्ने छलफल भएको एमाले संसदीय दलका प्रमुख सचेत रेवती रमण भण्डारीले जानकारी दिए । अन्य दलका नेताहरु काठमाड. . .


विराटनगरमा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु भएको छ। विराटनगरमा शनिबारदेखि उक्त तालिम सुरु भएको हो । तीन महिनासम्म संचालन हुने तालिममा ५७ जना महिलाहरुको सहभागि रहेको सौन्दर्य कला व्यवसायी संघ विराटनगरकी अध्यक्ष जुली प्याकुरेलले जानकारी दिइन् �. . .


स्वास्थ्य बीमा भुक्तानीलाई सरल बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन भुक्तान व्यवस्थालाई सरल बनाउनुपर्नेमा जोड दिएका छन् । आइतबार ललितपुरमा आठौं स्वास्थ्य बीमा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानन्त्री दाहालले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थाल�. . .


उपनिर्वाचनः कहाँ कस्तो छ दलीय हैसियत ?

काठमाडौं । एक प्रकारले हेर्ने हो भने डेढ वर्षअघि भएको आमनिर्वाचनको परिणाम भत्किसकेको छ । चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर पाँच वर्ष स्थीर सरकार, विकास र समृद्धिका लागि भन्दै मत मागेका थिए । त्यही बेलामा कांग्रेस संसद्को पहिलो दल बन्यो, माओवादी केन्द्र तेस्रो । तर डेढ वर्�. . .


सुन्दरहरैँचा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कार्की चयन

मणिराम दाहाल   सुन्दरहरैँचा । सुन्दरहरैँचा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कार्की सर्वसम्मत निर्वाचित भएका छन् । उवासकाे  नयाँ कार्य समितीमा सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन्  । कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद ढकाल,प्रथम उपाध्यक्ष डोलेश्वर तिम्सिना (नविन) उद्योग उपाध्यक�. . .


उपनिर्वाचन : उम्मेदवारविरुद्ध दाबी विरोध आज

काठमाडौं । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा–१ मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनअन्तर्गत आज उमेदवारविरुद्ध दाबी विरोधको कार्यतालिका छ । निर्वाचन आयोगले उम्मेदवारहरूको नाम प्रकाशित गर्दै दाबी विरोधको सूचना दिन आह्वान गरेको छ । आयोगका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँ. . .


भेन सिजले किन्यो ‘मनसरा’को डायस्पोरा अधिकार

काठमाडौं । लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म ‘मनसरा’को अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ । पछिल्ला वर्षमा नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिजले यो फिल्मको वितरण अधिकार किनेको हो । सेभेन सिजले फिल्मलाई अष्ट्रेलिया, मध्यपूर्वसँगै �. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८पैसा रहेको छ । शुक्रबार डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ८१ पैसा पुगेको थियो । त्यस्तै, यूरो एकको खरिद दर १४४ रुपैयाँ १० . . .


नेपाल ए र आयरल्याण्डबीचको अन्तिम खेल आज

काठमाडौं । काठमाडौंमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्याण्ड एबीच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । यसअघि भएका दुई खेलमा नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले आयरल्याण्डसँग पराजित भएको थियो । दुवै खेलमा नेपाल अल आउट भएको थियो । १५८ रनको लक्ष�. . .


लुम्बिनीमा नयाँ मुख्यमन्त्रीको शपथग्रहण आज

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी रहेको नेताहरूल�. . .